04/04/2023
आमा म ती सपनाहरू लेख्दै छु।ती सपनाहरूले देश र जनताको भबिस्य कोर्ने छन् ,आमा!मलाई थाहा भित्र देखिनै मैले दिएको पिडा छु।त्यो भन्दा बढी यो देशका नेता नेपाल आमा दिएका छन् आमा।त्यसैले आमा मेरो सपना पुरा नहुन्जेल फर्कने छैन आमा।म कलमलाई प्रेम सगर परिणति गर्न सकु आमा।मेरो योजना नेपाल निर्माण गर्न सकु आमा।
अबको नेपालको यात्रा: प्रेमको यात्रा बनोस्।राधा कृष्ण जस्तो यात्रा होस् आमा
जहा हजारौं कठिनाइ छन् ती कठिनाईलाई प्रेम पुर्ण तरिका हल गर्न सकु आमा.