स्वास्थ्य शाखा जानकि गाउपालिका बाँके

  • Home
  • स्वास्थ्य शाखा जानकि गाउपालिका बाँके

स्वास्थ्य शाखा जानकि गाउपालिका बाँके Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य शाखा जानकि गाउपालिका बाँके, Medical and health, nepalgunj, surkhet road., .

४ प्रकार का बिरामीहरुले सुबिधा लिनुहुन अनुरोध छ |१.मृगौला प्रत्यारोपण २. डायलायसिस गरि रहेका ३.क्यान्सर ४.मेरुदण्ड पक्षघ...
17/08/2022

४ प्रकार का बिरामीहरुले सुबिधा लिनुहुन अनुरोध छ |
१.मृगौला प्रत्यारोपण
२. डायलायसिस गरि रहेका
३.क्यान्सर
४.मेरुदण्ड पक्षघात

08/02/2022

यस जानकी गा.पा.अन्तर्गत वार्ड न.1देखि 6 सम्म का स्वास्थ्य चौकीहरु बाट मिति 2078/10/26,27,28गतेदेखि मंसिर 23 र 24 गते पहिलो खोप लगाएका कोभिशिल्ड को दोस्रो मात्रा ,खोप नलगाएका 18 बर्ष माथिका ब्यक्तिहरुलाई ज्यान्सन खोप पहिलो मात्रा,12बर्ष देखि17बर्ष सम्मका बिद्यालय जाने,बिद्यालय नजाने खोप लगाउन छुटेका सबै बालबालिका हरुलाई मोडर्ना खोप पहिलो मात्रा र खोप लगाएको 6 महिना पुरा भएका ब्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाईने कार्यक्रम भएकोहुँदा आफुलाई पाएक पर्ने स्थान बाट खोप लगाउन हुन हार्दिक अनुरोध गर्द्छु !!

जानकी गा.पा.
स्वास्थ्य शाखा बाँके !!

01/02/2022

यस जानकी गा.पा.अन्तर्गत वार्ड न.1देखि6सम्मका विभिन्न बिद्यालयमा अध्यनरत 12देखि 17बर्ष सम्म का छात्र,छात्राहरु र सोही उमेर का बिद्यालय नजाने समुहलाई मिति 2078/10/19गते देखि 22गते सम्म विभिन्न बिद्यालय हरुमा moderna vaccine campaign सन्चालन हुने हुँदा खोप लगाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्द्छौ।।

जानकी गा.पा.स्वास्थ्य
शाखा बाँके ।।

मिति २०७८/१०/१० र ११ गते यश जानकि गाउपालिका मा कार्यरत कर्मचारीहरु र स्थानियबासि ,सेवाग्राहिहरुकाे antigen परिक्षणका क्र...
25/01/2022

मिति २०७८/१०/१० र ११ गते यश जानकि गाउपालिका मा कार्यरत कर्मचारीहरु र स्थानियबासि ,सेवाग्राहिहरुकाे antigen परिक्षणका क्रममा लिईएका तस्विरहरु।। ५० जनामा परिक्षण गर्दा २७ जनामा पाेजिटिभ ।।
सबैलाई स्वास्थ्य लाभकाे कामना।।
सबै जनालाई सुरक्षित रहन अनुराेध छ ।
स्वास्थ्य शाखा

जानकि गाउपालिका मा कार्यरत कर्मचारीहरुकाे antigen परिक्षणका क्रममा लिईएका तस्विरहरु।।५ जनामा पाेजिटिभ ।।सबैलाई स्वास्थ्य...
22/01/2022

जानकि गाउपालिका मा कार्यरत कर्मचारीहरुकाे antigen परिक्षणका क्रममा लिईएका तस्विरहरु।।५ जनामा पाेजिटिभ ।।सबैलाई स्वास्थ्य लाभकाे कामना।।
सबै जनालाई सुरक्षित रहन अनुराेध छ ।

२४ जनामा ओमिक्राेन पुष्टि ...
07/01/2022

२४ जनामा ओमिक्राेन पुष्टि ...

07/01/2022
06/01/2022

यस जानकी गा.पा.अन्तर्गत वार्ड न.1देखि 6 सम्मका स्वास्थ्य चौकी हरु बाट मिति 2078/09/25र26 गते का दिन भेरोशिल खोप को दोस्रो मात्रा र कोभिशिल्ड खोप को पहिलो मात्रा 18बर्ष देखि माथिका नागरिक हरुलाई लगाइने हुदा आ-आफ्नो स्वास्थ्य सस्थाहरुमा गई खोप लगाउन हुन अनुरोध छ ।।।

कोभिड बिरुद्दको खोप लिन चाहने सबैले जानकी गाउपालिका कार्यालय ,खजुराखुर्द स्वास्थ्य चौकी बाट सार्बजनिक बिदा बाहेक सबै दिन...
17/12/2021

कोभिड बिरुद्दको खोप लिन चाहने सबैले जानकी गाउपालिका कार्यालय ,खजुराखुर्द स्वास्थ्य चौकी बाट सार्बजनिक बिदा बाहेक सबै दिन खोप लगाउन सक्नुहुनेछ |

आज २०७८/०८/२६ मिति जानकि गाउँपालिका स्वास्थ्य शाखा द्वारा ईन्द्रपुर स्वास्थ्य चाैकि मा आयाेजित परिवार नियाेजन (ईम्प्लान्...
12/12/2021

आज २०७८/०८/२६ मिति जानकि गाउँपालिका स्वास्थ्य शाखा द्वारा ईन्द्रपुर स्वास्थ्य चाैकि मा आयाेजित परिवार नियाेजन (ईम्प्लान्ट )सम्बन्धि स्याटेलाईट क्लिनिक का केही झलकहरु........

some glimpse of mobile health program...
12/12/2021

some glimpse of mobile health program...

08/12/2021

सम्पूर्ण पालिका वासी मा हार्दिक अनुरोध गरिन्छ ...
यहि मसिर २०७८/०८/२३ र २०७८/०८/२४ गते यस पालिका अन्तर्गत मा सबै स्वास्थ्य चौकी हरुमा कोभिड बिरुद्द को खोप लगाउने कार्यक्रम रहेको ले समय मै कोभिड बिरुद्द को खोप लगाई सुरक्षित रहन अनुरोध गरिन्छ |
लगाइने खोप हरु :
१८ वर्ष माथिका एकपल्ट पनि खोप न लगाएका सम्पूर्ण व्यक्तिहरु लाइ कोभिशिल्ड खोप पहिलो मात्रा
र पहिलो खोप लगाएका भेरोसिल लगाएका लाइ भेरोसिल र कोविसिल्ड लगाएका लाइ कोविशिल्ड दोस्रो मात्रा
३ महिना पुरा भएका गर्भवती महिला हरुलाई पनि खोप लिन सक्नुहुनेछ |

खोप लगाइने स्थान हरु : जानकी -१ ,साइ गाउँ स्वास्थ्य चौकी,
जानकी २ बेलभार स्वास्थ्य चौकी
जानकी-३ इन्द्रपुर स्वास्थ्य चौकी
जानकी-४ खजुराखुर्द स्वास्थ्य चौकी
जानकी-५ बेलहरी स्वास्थ्य चौकी
जानकी-६ गनापुर स्वास्थ्य चौकी
समय : बिहान १० बजे देखि ४ बजेसम्म
कृपया पहिलो खोप लगाउनेले परिचय खुल्ने कागजात र दोस्रो खोप लगाउने ले पहिलो खोप लगाएको खोप कार्ड ल्याइदिनु हुन अनुरोध छ |

जानकी गाउपलिका
स्वास्थ्य शाखा

Address

Nepalgunj, Surkhet Road.

NEPALGUNJ

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य शाखा जानकि गाउपालिका बाँके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share