30/11/2025
यहि मङ्सिर 21 गते आइतवारको दिन पाइल्स, फिसर,फिस्टुला रोग विशेषज्ञ लेप्रोस्कोपीक सर्जन डाक्टर प्रभाकर शाह नेपालगन्ज औधोगिक क्षेत्र अगाडि रहेको सक्षम क्लिनिक(नेपालगन्ज मेट्रो पाइल्स क्लिनिक)मा आउदैहुनुहुन्छ । -नेपालगन्ज मेट्रो पाइल्स क्लिनिक 9848960216 , 9702172701