Hdceu Bheri zonal Hospital Nepalgunj

Hdceu Bheri zonal Hospital Nepalgunj Madhya Paschim Polyclinic center was establis in 2066 BS with the aim to provide quality service in affortatable price the community .

Vacancy announcement in Bheri Hospital
27/03/2020

Vacancy announcement in Bheri Hospital

भेरी अस्पताल विकास समिति कर्मचारी यूनियनकाे नयाँ कार्यसमिति सदस्यहरू
21/09/2019

भेरी अस्पताल विकास समिति कर्मचारी यूनियनकाे नयाँ कार्यसमिति सदस्यहरू

भेरी अस्पताल विकास समिति कर्मचारी यूनियनकाे नयाँ कार्यसमिति सदस्यहरूकाे नामावली (२०७६/२०७९)
07/09/2019

भेरी अस्पताल विकास समिति कर्मचारी यूनियनकाे नयाँ कार्यसमिति सदस्यहरूकाे नामावली (२०७६/२०७९)

सूचना! सूचना !! सूचना !!!अस्पताल विकास समिति कर्मचारी यूनियनकाेसम्पूर्ण साधारण सदस्यज्यूहरूवार्षिक साधारण सभाको बैठकमा उ...
21/07/2019

सूचना! सूचना !! सूचना !!!

अस्पताल विकास समिति कर्मचारी यूनियनकाे
सम्पूर्ण साधारण सदस्यज्यूहरू
वार्षिक साधारण सभाको बैठकमा उपस्थित भईदिनकाे लागि हार्दिक अनुरोध छ ।

https://www.facebook.com/276221899154277/posts/1860903667352751/
10/01/2019

https://www.facebook.com/276221899154277/posts/1860903667352751/

रुपन्देही – प्रदेश ५ को सामाजिक विकास मन्त्रालय बुटवल रुपन्देहीले  प्रदेशमा रहेका चारवटा अञ्चलस्तरीय अस्पतालक.....

10/01/2019

अस्पताल विकास समिति तर्फका सम्पूर्ण स्थायी कर्मचारीहरु २०७५ माघ २ गते भित्र समायोजनका लागि online फार्म भर्नका लागि सबैमा जानकारी गराइन्छ ।
नाेट : यदि केही समस्या अाएमा माेबाइल न. ९८५८०२४२४४
९८४८०२०८६४ मा सम्पर्क गर्नु होला ।
धन्यवाद

29/12/2018

Happy 1st anniversary
Hemo Dialysis unit
2075/09/12
Bheri zonal Hospital

मिति २०७५/०२/२८ गते भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी यूनियनकाे  तर्फबाट  नव नियुक्त नि मेडिकल सुपरिटेन्डेन्ट डाक्...
12/06/2018

मिति २०७५/०२/२८ गते भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी यूनियनकाे तर्फबाट नव नियुक्त नि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापालाई स्वागत कार्यक्रम तथा युनियनको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गरिएको थियो र वहाँको कार्यकालमा यहाँ आउने विरामीले थप सेवा सुविधा पाउनु हुनेछन् र अस्पतालको थप स्तरउन्नती हुनेछ भनी आशा राखेकाेछ ।

हार्दिक बधाई तथा शुभकामना ! यस भेरी अञ्चल अस्पतालमा कार्यरत डा.  प्रकाश  बहादुर थापा  नेपाल सरकार स्वास्थ मन्त्रालय द्वा...
31/05/2018

हार्दिक बधाई तथा शुभकामना !
यस भेरी अञ्चल अस्पतालमा कार्यरत डा. प्रकाश बहादुर थापा नेपाल सरकार स्वास्थ मन्त्रालय द्वारा यस अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी यूनियनकाे तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौं र वहाँको कार्यकालमा यहाँ आउने विरामीले थप सेवा सुविधा पाउनु हुनेछन् र अस्पतालको थप स्तरउन्नती हुनेछ भनी आशा राखेकाछाै।

२०७४/१२/१२ गते भेरी अञ्चल अस्पताल बिकास समिती कर्मचारी युनियनकाे तर्फबाट ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल ज्यूला...
27/03/2018

२०७४/१२/१२ गते भेरी अञ्चल अस्पताल बिकास समिती कर्मचारी युनियनकाे तर्फबाट ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल ज्यूलाई बधाई तथा शुभकामना र
भेरी अञ्चल अस्पताल को गतिविधि बारेमा ५ न. प्रादेशका मुख्य मन्त्री
शंकर पोख्रेल ज्यूलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

vacancy announcement in BZH
23/03/2018

vacancy announcement in BZH

Address

Nepalgunj
Nepalgunj

Telephone

+97781530900

Website

Alerts

Be the first to know and let us send you an email when Hdceu Bheri zonal Hospital Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hdceu Bheri zonal Hospital Nepalgunj:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram