तिनाउ #Tinau

तिनाउ #Tinau तिनाउ गाउँपालिकामा गरिएको गतिविधि र समसामयिक महत्वपूर्ण जानकारी अपडेट यस पेजबाट गर्ने कोसिस

हजुरहरुको राम्रो मनकामना पुरा होस्। ॐ ॐ ॐ ॐ ॐ      ゚viralシfypシ゚viralシal
15/10/2025

हजुरहरुको राम्रो मनकामना पुरा होस्। ॐ ॐ ॐ ॐ ॐ ゚viralシfypシ゚viralシal

अरुलाई भन्दा पहिले आफैलाई ।।
12/10/2025

अरुलाई भन्दा पहिले आफैलाई ।।

11/10/2025

जाने होइन त चिया खान? आफ्नै ठाउमा ब्यवसाय गरेका युवालाई प्रोत्साहन गर्न। तिनाउ ०६ गाउको घरका सन्चालकको सहयोग र प्रोत्साहन पनि रहेछ ।सहयोगि मनलाई पनि धन्यवाद। ゚viralシfypシ゚viralシal

10/10/2025

सामुदायिक स्वास्थ्य इकाई झेगामारा तिनाउ ०१ पाल्पाको परिसर सरसफाई गर्दै स्थानिय। समुदायको समन्वय र सहयोग सार्वजनिक निकायको मेरुदण्ड हो। भिडियो Ammar Taramu

कृषि प्राविधिकको कुरा https://kalikatimes.com/2025/10/50391/?fbclid=IwdGRjcANVPKljbGNrA1U8oWV4dG4DYWVtAjExAAEelxty1NglCW...
10/10/2025

कृषि प्राविधिकको कुरा https://kalikatimes.com/2025/10/50391/?fbclid=IwdGRjcANVPKljbGNrA1U8oWV4dG4DYWVtAjExAAEelxty1NglCWz-3tiqUCoUAwMNbxk6-TLpfc9Xc9gzZx_KAimRV2bTjovLVSo_aem_9ASIvPcRmdmTWhDmtpSgHA

हामी जुनसुकै कामकाज गर्दा सामाजिक, भौतिक, आर्थिक जस्ता विभिन्न किसिमका जोखिम( risk) को कारणहरुबाट धनजनको क्षति भइरहे...

दशैको सेलरोटी र चिया नास्ताको रुपमा खादै हुनुहुन्छ कि सकिसक्यो हजुरको घरमा?
06/10/2025

दशैको सेलरोटी र चिया नास्ताको रुपमा खादै हुनुहुन्छ कि सकिसक्यो हजुरको घरमा?

03/10/2025

लुम्विनि प्रदेशको मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई हटाएका छन्।

02/10/2025

दशैको शुभकामना।

दशैको अवसरमा खेल्कुद आयोजना,  पिङ राख्ने लगायतको रमाईलो हजुरहरुको तिर पनि भयो होला नि?
02/10/2025

दशैको अवसरमा खेल्कुद आयोजना, पिङ राख्ने लगायतको रमाईलो हजुरहरुको तिर पनि भयो होला नि?

दुर्गा भवानीले सवैको कल्याण गरुन।।
29/09/2025

दुर्गा भवानीले सवैको कल्याण गरुन।।

जागिर गर्ने सुनौलो अवसर्। सेयर गरी धेरै जना सम्म पुर्याइदिनु होला।
28/09/2025

जागिर गर्ने सुनौलो अवसर्। सेयर गरी धेरै जना सम्म पुर्याइदिनु होला।

Address

Palpa

Opening Hours

Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847243082

Alerts

Be the first to know and let us send you an email when तिनाउ #Tinau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to तिनाउ #Tinau:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram