29/05/2023
खुसिको खबर!!!खुसिको खबर !!!
यहि हाम्रो परासी मा वरिष्ठ मुटु , सुगर , प्रेसर , छाती , थाइराइड जस्ता रोगको विशेषज्ञ डा.श्रीबोध कुमार यादव MBBS,MD(Internal_Medicine)Cardiology,आऊने मिती 2080/2/20गते शनिवार का दिन प्रतिष्ठा मेडिकल हल परासीमा आउदै हुनुहुन्छ ।
मुटु को भिडियो x-ray (ECHO) र ECG , LAB को पनि सुबिधा र सुगर, प्रेसर, थाइराइड,हाथ,खुट्टा झम्झाउने,किटनी,जस्ता रोगको अब एउटै छाना मुनि उपलब्ध छ समयमै मौकाको फाइदा लिनुहोस एकचोटि सेवा गर्ने मौका दिनुहोस !
सेवाको फाइदालिइ उपचारका लागि मेडिकलमा सम्पर्क गर्नुहोस् ।
ठेगाना : प्रतिष्ठा मेडिकल हल रामग्राम-५ परासी (कृषि विकास बैंक को छेउ मा)
मोबाइल नंबर : ९८४७०८१२९७
टेलिफोन नंबर: ०७८५२०४९७
नोट : फोन बाट पनी नाम दर्ता गराउन मिल्ने सुविधा उपलब्ध छ !!!z
अन्य जानकारी का लागी मेडिकल मा सम्पर्क गर्नुहोस् ।