Dhiraj Pharmacy

  • Home
  • Dhiraj Pharmacy

Dhiraj Pharmacy धिरज फार्मेसी बर्दघाट १४ बुद्ध बस्ती त्रिवेणी जाने बाटोमा। धन्यवाद!
#9857052938
#9821573944

New stock added!!!
23/11/2025

New stock added!!!




Ready for winter Stock available of vix pad pampers hotbagwater and surgical items   Highlight follower's
12/11/2025

Ready for winter
Stock available of vix pad pampers hotbagwater and surgical items



Highlight follower's

छठ पूजाको हार्दिक शुभकामना !सूर्य देवलाई अर्घ्य दिँदै, श्रद्धा र समर्पणको यो पर्व सबैको जीवन उज्यालो बनाओस् 🌅🌸”
27/10/2025

छठ पूजाको हार्दिक शुभकामना !
सूर्य देवलाई अर्घ्य दिँदै, श्रद्धा र समर्पणको यो पर्व सबैको जीवन उज्यालो बनाओस् 🌅🌸”

भाई टीकाको शुभकामना!”सबै दाजुभाइ र दिदीबहिनीलाई माया, आशीर्वाद र सफलता  मिलिरहोस् ।  ❤️🙏
23/10/2025

भाई टीकाको शुभकामना!”
सबै दाजुभाइ र दिदीबहिनीलाई माया, आशीर्वाद र सफलता मिलिरहोस् । ❤️🙏

शुभ दिपावलीको सबैमा शुभकामना!!धिरज फार्मेसी!!बर्दघाट १४ बुद्धवस्ती !!
20/10/2025

शुभ दिपावलीको सबैमा शुभकामना!!
धिरज फार्मेसी!!
बर्दघाट १४ बुद्धवस्ती !!

धिरज फार्मेसी बर्दघाट १४ बुद्धबस्ती चोक!!
19/10/2025

धिरज फार्मेसी
बर्दघाट १४ बुद्धबस्ती चोक!!

Still Work is on progress 👏👏Stock added work is going!!!!  We will provide you all kind of medicine with in24hrs of orde...
11/10/2025

Still Work is on progress 👏👏
Stock added work is going!!!!

We will provide you all kind of medicine with in24hrs of order!!!
We can give you best Services thought and advice suggestions etc....related towards your health ..

10/10/2025

DHIRAJ PHARMACY💊💉
बुद्धवस्ती चोक बर्दघाट१४ गोपीगंज त्रिवेणी जाने बाटो (बिहान ७ बजे देखि राति ९ बजे सम्म)
हाम्रो सेवाहरू :
🔹EMERGENCY सेवा
🔹फार्मेसी सेवा (Thyroid,pressure,sugar,heart disease) को औषधि पाईन्छ र नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरूको लागी कम्पनी अनुसारको औषधि उपलब्ध गराइन्छ)
🔹Whole body lab test सेवा
🔹Nebuliser सेवा
🔹 Dressing सेवा
🔸 Catherization सेवा
🔹 Suture सेवा
🔹 Otoscope द्वारा कानको चेकअप
🔹 निःशुल्क परामर्श सेवा
केही जानकारी वा सोधपुछ गर्न परेमा
हामीलाइ Direct Msg वा फोन सम्पर्क बाट गर्न सकिन्छ

सम्पर्क नं 📱9857052938
📱9821573944

माघे संक्रान्तिको सम्पुर्ण मा शुभकामना !! 🙏🙏
14/01/2025

माघे संक्रान्तिको सम्पुर्ण मा शुभकामना !! 🙏🙏

यस धिरज फार्मेसीमा तपाईंलाई हार्दिक स्वागत छ। तपाईहरुका लागी हाम्रो संस्था निम्न प्रकारका  अधिकारहरु छन।1, आदर र सम्मानज...
16/12/2024

यस धिरज फार्मेसीमा तपाईंलाई हार्दिक स्वागत छ।
तपाईहरुका लागी हाम्रो संस्था निम्न प्रकारका अधिकारहरु छन।
1, आदर र सम्मानजनक व्यवहार पाउने।
2,सुचना,शिक्षा र परामर्श प्राप्त गर्न पाउने।
3,गर्भ निरोधका सबै साधनहरुको प्रभावकारिता सम्भावित खतरा र समस्याहरुको बारेमा जानकारी दिने।
4,कहिले र कति बच्चा पाउने भनी निर्णय गर्ने।
5,गर्भ निरोधका साधनहरुको स्वयमले छनौट गर्न पाउने।
6,सुरक्षित सेवाहरु पाउने।
7,गोपनीयता र विश्वसनीयता सेवा पाउने।
8,निरन्तर सेवा पाउने।
:: परिवार नियोजनका अस्थाई साधनहरु पनि उपलब्ध छन।
:: तपाई आफ्नो परिवारको योजना गर्ने तपाईंकै अधिकार हो,
तपाईंको संम्पुर्ण संन्तुष्टी नै हाम्रो सेवा केन्द्रको उद्वेश्य हो।।

Address

Buddhabasti

33007

Alerts

Be the first to know and let us send you an email when Dhiraj Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhiraj Pharmacy:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram