Bantawa

Bantawa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bantawa, Phidim 3 Panchthar, Phidim.

12/01/2026

“आमाको आँसु,
बुवाको ऋण,
युवाको परदेश —
यो अन्यायपूर्ण व्यवस्था कहिलेसम्म सहनु पर्ने?”

देशको चिन्ता छ, किनकि हरेक परिवर्तनको मूल्यसधैँ गरिबले तिर्नुपरेको छ।अब परिवर्तन नारामा होइन,नीतिमा, इमानदार नेतृत्वमा द...
29/12/2025

देशको चिन्ता छ, किनकि हरेक परिवर्तनको मूल्य
सधैँ गरिबले तिर्नुपरेको छ।
अब परिवर्तन नारामा होइन,
नीतिमा, इमानदार नेतृत्वमा देख्न चाहन्छौँ।
हामीलाई शान्ति चाहिएको हो,
गर्व गर्न सकिने नेपाल चाहिएको हो।
Uttam Bantawa

नेपाल कुन दिशामा अघि बढ्दैछ?फेरि परिवर्तनको नाममा रगत बग्नु पर्ने हो किबुद्धि, विवेक र सही निर्णयले देशलाई सही बाटोमा हि...
24/12/2025

नेपाल कुन दिशामा अघि बढ्दैछ?
फेरि परिवर्तनको नाममा रगत बग्नु पर्ने हो कि
बुद्धि, विवेक र सही निर्णयले देशलाई सही बाटोमा हिँडाउन सकिन्छ?

हामी शान्ति चाहन्छौँ,
विकास चाहन्छौँ,
र भविष्यमा गर्व गर्न सकिने नेपाल चाहन्छौँ।
अब बलिदान होइन,
नेतृत्वको हो।
अब लडाइँ हतियारको होइन,
सोच र जिम्मेवारीको हो।

10/12/2025
05/12/2025
यसपाली कुन पार्टीलाई समर्थन गर्ने भन्ने निर्णय आफ्नो विचार, मूल्य र प्राथमिकताका आधारमा राख्नुहोस्।
28/11/2025

यसपाली कुन पार्टीलाई समर्थन गर्ने भन्ने निर्णय आफ्नो विचार, मूल्य र प्राथमिकताका आधारमा राख्नुहोस्।

25/11/2025

24/11/2025
Hajur haru ko bichar k xa. ?
24/11/2025

Hajur haru ko bichar k xa. ?

18/11/2025

"यो विषयमा तपाईंको धारणा के छ? कमेन्ट गरेर जनाइदिनुहोस्।"

10/11/2025

हामी सबै जना एउटै उद्देश्यका साथ सडकमा उत्रिएका थियौं — ताकि हाम्रो आउने पुस्ताले हामीजस्तो पीडा र संघर्ष भोग्न नपरोस्। तर आज हामी आफैं टुक्रा–टुक्रा भयौं, यो हाम्रो यात्राको अन्त्य होइन। अब फेरि उठ्ने, एकजुट हुने र परिवर्तन ल्याउने समय आएको

Address

Phidim 3 Panchthar
Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Bantawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram