31/10/2020
अन्नपुर्ण न्युरो अस्पताल, काठमाण्डौ को नशारोग विशेषज्ञ सेवा अब पोखरामा !
वरिष्ठ डा. अभिनाश चन्द्र (MBBS, MD, Fellowship-USA Neurologist) यहि कार्तिक २१ र २२ गते (शुक्रवार र शनिवार) अन्नपूर्ण सिटी क्लिनिक महेन्द्रपुल पोखरामा आउनुहुने भएकाले नशा सम्बन्धी समस्या भएका नयाँ तथा पुराना विरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला
फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
✍ टाउको दुख्ने
✍ माइग्रैन
✍ प्यारालाइसिस
✍ रिगंटा लाग्ने
✍ मुर्छा पर्ने तथा छारे रोग
✍ हात खुट्टा झम्झमाउने
✍ नशा च्यापिएको तथा
#संपर्क
अमिशा फार्मेसी पोखरा
☎ 061 533722, 9845815246