Dr. Ek Raj Dahal

Dr. Ek Raj Dahal Medical Doctor �
Namaste everyone �
This is Dr. Ek Raj Dahal. Anyone can contact me in this forum

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुर लाई हार्दिक बधाई साथै शुभकामना !! 💐
10/04/2026

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुर लाई हार्दिक बधाई साथै शुभकामना !!
💐

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा ...
10/04/2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा #स्वास्थ्य सम्वन्धी विभिन्न व्यवस्था गर्न निर्देशन दिएको छ:

१. स्तनपान तथा शिशु हेरचाह कक्ष सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/वेबी-चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकतानुसार स्तरोन्नति गर्ने।

२. बिरामी तथा विशेष आवश्यकता भएका यात्रीका लागि प्राथमिक हेरचाह कक्ष बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रीका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्ने।

३. निःशुल्क स्यानिटरी प्याड उपलब्धता महिला यात्रीहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने।

४. विमानस्थल परिसरमा सरसफाई तथा स्वच्छता मापदण्ड क) दैनिक सरसफाई लगबुक प्रणाली लागू गर्ने,

ख) WHO तथा ICAO ले तोकेका र अन्य प्रचलित राष्ट्रिय जनस्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने,

ग) नियमित निरीक्षण तथा अभिलेखीकरण सुनिश्चित गर्ने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई धन्यवाद।
Ministry of Culture,Tourism & Civil Aviation,Nepal Nepal Tourism Board Ministry of Health and Population-Nepal 🇳🇵

देशभरका विमानस्थलहरूको सेवा सुधारको लागि निर्देशन सम्बन्धी जानकारी: Nepal Tourism Board Ministry of Culture,Tourism & Ci...
10/04/2026

देशभरका विमानस्थलहरूको सेवा सुधारको लागि निर्देशन सम्बन्धी जानकारी:
Nepal Tourism Board
Ministry of Culture,Tourism & Civil Aviation,Nepal🇳🇵

मन मा गढेको कुरो!प्लाष्टिक मुक्त समाज निर्माण गरौं !PMO Nepal🇳🇵
10/04/2026

मन मा गढेको कुरो!
प्लाष्टिक मुक्त समाज निर्माण गरौं !
PMO Nepal🇳🇵

सूचना:Ministry of Health and Population-Nepal 🇳🇵
10/04/2026

सूचना:
Ministry of Health and Population-Nepal 🇳🇵

स्वास्थ्य बीमा : तथ्याङ्कमा हिजो र आज!दशौं स्वास्थ्य बीमा दिवस, २०८२।Health Insurance Board- स्वास्थ्य बीमा बोर्ड   Ram ...
08/04/2026

स्वास्थ्य बीमा : तथ्याङ्कमा हिजो र आज!
दशौं स्वास्थ्य बीमा दिवस, २०८२।
Health Insurance Board- स्वास्थ्य बीमा बोर्ड Ram Thapa Chhetri Ministry of Health and Population-Nepal🇳🇵

May Peace prevail in the World!Opportunities for the Golden Age of the Middle East!! Donald J. Trump U.S. Department of ...
08/04/2026

May Peace prevail in the World!
Opportunities for the Golden Age of the Middle East!!
Donald J. Trump
U.S. Department of State

भाडादर सम्बन्धि जानकारी:eKantipur यातायात ब्यवस्था बिभाग 🇳🇵
08/04/2026

भाडादर सम्बन्धि जानकारी:
eKantipur
यातायात ब्यवस्था बिभाग 🇳🇵

दशौं स्वास्थ्य बीमा दिवस २०८२! #नारा: “राज्यको लगानी, नागरिकको योगदान – स्वास्थ्य बीमा साझा अभियान”Health Insurance Boar...
08/04/2026

दशौं स्वास्थ्य बीमा दिवस २०८२!
#नारा: “राज्यको लगानी, नागरिकको योगदान – स्वास्थ्य बीमा साझा अभियान”
Health Insurance Board- स्वास्थ्य बीमा बोर्ड 🇳🇵 #स्वास्थ्यबीमादिवस

"मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित"  Ministry of Health and Population-Nepal 🇳🇵National...
08/04/2026

"मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित"
Ministry of Health and Population-Nepal 🇳🇵National Health Education Information and Communication Centre World Health Organization Nepal World Health Organization (WHO)

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज को अत्यन्त जरूरी सूचना👇️
08/04/2026

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज को अत्यन्त जरूरी सूचना👇️

आज को मन परेको तस्वीर!हाम्रो चुच्चे नक्सा अनि कुटनैतिक सम्बन्ध !!PMO Nepal 🇳🇵
08/04/2026

आज को मन परेको तस्वीर!
हाम्रो चुच्चे नक्सा अनि कुटनैतिक सम्बन्ध !!
PMO Nepal 🇳🇵

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804172516

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ek Raj Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ek Raj Dahal:

Share