Swikriti Ayurved Clinic / स्विकृती आयुर्वेद क्लिनिक,राष्ट्रबैंकचोक पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • Swikriti Ayurved Clinic / स्विकृती आयुर्वेद क्लिनिक,राष्ट्रबैंकचोक पोखरा

Swikriti Ayurved Clinic / स्विकृती  आयुर्वेद क्लिनिक,राष्ट्रबैंकचोक पोखरा Ayurved Hospita

आयुर्वेदिक पद्धतिद्वार कुनै असर बिना पायल्स फिसर फिस्टुलाको पुन नदोहोर्‍याउनि गरि सफल उपचार गरिने केन्द्र ।।साथै ग्यास्ट्रीक , बाथ ,युरिकएसिड , पिनास, छाला सम्बन्धि समस्यको उपचार ,महिला सम्बन्धि सम्पुर्ण समस्यको उपचार ,मटोपन तथा दुब्लोपनको उपचार साथै पन्चकर्म सेवा सहित सम्पुर्ण समस्यको सफल उपचार गरिने भरपर्दो आयुर्वेदिक क्लिनिक हो ।।

 #पायल्स_ग्याष्टिकको_उपचार ुस_१२_गते_शनिबार #काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ प...
25/12/2025

#पायल्स_ग्याष्टिकको_उपचार
ुस_१२_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ पिनास ✅पेटको समस्याका लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर बिराट पोख्रेल यहि पुसको १२ गते स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा आउदै हुनुहुन्छ । 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि पुसको १२ गते शनिबार काठमान्डौ बाट क्षारसुत्र एवं क्षारकर्ममा अनुभवी बिज्ञ डाक्टर बिराट पोख्रेल आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला, पेटको समस्य एवं पिनासको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
🔴दिशा गर्दा रगत आउने 🔴पिप आउने 🔴मलद्वार च्यात्तिएको🔴दिशा गर्दा मासु बाहिर आउने 🔴मलद्वारमा मासु पलाएको 🔴मलद्वार दुख्ने 🔴पोल्ने 🔴चिलाउने🔴घोच्ने🔴दिशा पछि मासु धकेल्न पर्ने🔴मलद्वारमा पीडा हुनु🔴मलद्वार सुनिनु ।
🔴साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#धागोले_नबाधी_उपचार_गर्न_सकिने ।
#क्षारकर्म_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

 #पायल्स_ग्याष्टिकको_उपचार ंसिर_१३_गते_शनिबार #काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा✅पायल्स ✅फिसर ✅फिस्टुला ✅...
28/11/2025

#पायल्स_ग्याष्टिकको_उपचार
ंसिर_१३_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ पिनास ✅पेटको समस्याका लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर बिराट पोख्रेल यहि मंसिर १३ गते स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा आउदै हुनुहुन्छ । 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि मंसिर १३ गते शनिबार काठमान्डौ बाट क्षारसुत्र एवं क्षारकर्ममा अनुभवी बिज्ञ डाक्टर बिराट पोख्रेल आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला, पेटको समस्य एवं पिनासको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
🔴दिशा गर्दा रगत आउने 🔴पिप आउने 🔴मलद्वार च्यात्तिएको🔴दिशा गर्दा मासु बाहिर आउने 🔴मलद्वारमा मासु पलाएको 🔴मलद्वार दुख्ने 🔴पोल्ने 🔴चिलाउने🔴घोच्ने🔴दिशा पछि मासु धकेल्न पर्ने🔴मलद्वारमा पीडा हुनु🔴मलद्वार सुनिनु ।
🔴साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#धागोले_नबाधी_उपचार_गर्न_सकिने ।
#क्षारकर्म_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

27/06/2025

#पायल्स_ग्याष्टिकको_उपचार
ार_१४_गते_शनिबार
#काठमाडौका_बिज्ञ_डाक्टर_पोखरा_स्वीकृति_आयुर्वेदमा
✅पायल्स ✅फिसर ✅फिस्टुला ✅ पिनास ✅पेटको समस्याका लागि काठमाडौबाट अनुभवी विज्ञ डाक्टर बिराट पोख्रेल यहि असार १४ गते स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरामा आउदै हुनुहुन्छ । 📞०६१४५२६८३ , ९८५६०२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
यहि असार १४ गते शनिबार काठमान्डौ बाट क्षारसुत्र एवं क्षारकर्ममा अनुभवी बिज्ञ डाक्टर बिराट पोख्रेल आउनु हुने भएकोले पायल्स , फिसर र फिस्टुला, पेटको समस्य एवं पिनासको स्वास्थ परिक्षण गराइ स्वास्थ लाभ लिनु होला ।
उपचार हुने रोगहरु :-
🔴दिशा गर्दा रगत आउने 🔴पिप आउने 🔴मलद्वार च्यात्तिएको🔴दिशा गर्दा मासु बाहिर आउने 🔴मलद्वारमा मासु पलाएको 🔴मलद्वार दुख्ने 🔴पोल्ने 🔴चिलाउने🔴घोच्ने🔴दिशा पछि मासु धकेल्न पर्ने🔴मलद्वारमा पीडा हुनु🔴मलद्वार सुनिनु ।
🔴साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
#भर्ना_भएर_बस्नु_नपर्ने ।
#क्षारकर्म_गरि_सोही_दिन_घर_फर्किन_सक्ने।
#खर्च_कम_लाग्ने ।
#पुन_नदोहोरिने_गरि_उपचार_गरिने ।
नोट : फोन बाट पनि नाम टिपाउन सक्नुहुनेछ ।

तमु (गुरुङ) समुदायको महान पर्व ल्होछार पर्वको सुखद अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण तमु दाजुभाइ तथा दिदीबहिन...
30/12/2024

तमु (गुरुङ) समुदायको महान पर्व ल्होछार पर्वको सुखद अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै पुसे पन्ध्रमको पनि शुभकामना 🙏
🙏🇳🇵❤️

13/04/2024

नयाँ बर्ष २०८१ सुख,शान्ती र अरोग्य प्राप्तिको बर्ष बनोस ।नयाँ बर्ष को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना
❤️🌹🙏

05/08/2023

#सबैका लागि सधैका लागि आयुर्वेद उपचार !!
#ढाड #कम्मर #गर्दनको दुखाइ अत्यधिक छ ।
छ भने आउनु होला हामी कटि वस्ति पद्धतिद्वरा सफल उपचार गराउछौ । कटि वस्ति एक महत्त्वपूर्ण आयुर्वेदिक चिकित्सकिय विधि हो । यदि तपाईलाई ढाड , गर्दन तथा कम्मरको दुखाइ अत्याधिक छ , ढाडको नशा च्यापिएको छ भने कटि वस्ति तपाईंको लागि उत्तम उपाय हो । यस पद्धतिमा हर्वल औषधि गुणयुक्त द्रवलाई मन्द तताएर दुखेको भागमा राखिन्छ र पछि हल्का मालिस गरिन्छ यसो गर्नाले तेल भित्र सम्म सोसिन्छ र रोग निको पार्दछ ।कटि वस्तिद्वरा प्रभावकारी उपचारको लागि आयुर्वेद चिकित्सक एवं आयुर्वेद स्वास्थकर्मि सङ्ग लिनु राम्रो हुन्छ ।
आदि भएमा सम्पर्क :
स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक ७ पोखरा कास्की
📞०६१४५२६८३ , ९८०२८२०६२७ (राष्ट्र बैंकको गेट अगाडि )Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683 https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37

Send a message to learn more

सम्पुर्ण गुरूहरूमा प्रणाम ! औपचारिक र अनाैपचारिक रूपबाट ज्ञानकाे ज्याेति प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिम...
03/07/2023

सम्पुर्ण गुरूहरूमा प्रणाम ! औपचारिक र अनाैपचारिक रूपबाट ज्ञानकाे ज्याेति प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिमाकाे शुभकामना |

14/04/2023

नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 🙏🎉🎊

✅रु १०० मा चेकजाँच ✅नंया बर्ष २०८० को उपलक्ष्यम✅चैत २५ देखि २०८० बैशाख महिना भरी  ✅पायल्स/फिसर/फिस्टुला ✅पेटसम्बन्धिरोग ...
04/04/2023

✅रु १०० मा चेकजाँच
✅नंया बर्ष २०८० को उपलक्ष्यम
✅चैत २५ देखि २०८० बैशाख महिना भरी
✅पायल्स/फिसर/फिस्टुला ✅पेटसम्बन्धिरोग ✅पिनास ✅हार्डजोर्निनशारोग ✅छालारोग ✅मानसिकरोग ✅रुघाखोकी ✅यौनरोग ✅सुगर।✅प्रेसर /थाइराड✅मोटोपन/दुब्लोपन ✅मृगौलाकोपत्थरी ✅जन्डिस ✅कुलतकोसमस्या ✅पिसावसम्बन्धि समस्या ✅कपालझर्ने ✅चायापोतो ✅डंडीफोर
#सबैकोलागिसधैंकालागि ❗️ #आयुर्वेदउपचार ‼️
फोन बाट नाम टिपाइ आफ्नो सिट सुरक्षित राख्नुहोला ।
स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरा ( राष्ट्रबैंकको गेट अगाडि )📞०६१४५२६८३ , ९८५६०२०६२७

Address

पोखरा ७ राष्ट्बैंकचोक कास्की राष्ट्बैंक गेट अगाडी
Pokhara

Telephone

+9779802820627

Website

Alerts

Be the first to know and let us send you an email when Swikriti Ayurved Clinic / स्विकृती आयुर्वेद क्लिनिक,राष्ट्रबैंकचोक पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Swikriti Ayurved Clinic / स्विकृती आयुर्वेद क्लिनिक,राष्ट्रबैंकचोक पोखरा:

Share