Virgu Jyotish Sewa Kendra भृगु ज्योतिष सेवा केन्द्र

  • Home
  • Nepal
  • Pokhara
  • Virgu Jyotish Sewa Kendra भृगु ज्योतिष सेवा केन्द्र

Virgu Jyotish Sewa Kendra  भृगु ज्योतिष सेवा केन्द्र Online Astrology Service
Jyotish Sewa
Palm Reading in Pokhara
Vastu Expert

05/02/2026

जो व्यक्तिले वा साधकले
सबै प्राणीहरूमा भगवान्‌कै उपस्थिति देख्छ,
र सबै प्राणीलाई भगवान्‌कै आत्मस्वरूप मानेर व्यवहार गर्छ,
त्यस्तो व्यक्ति नै भागवतोत्तम अर्थात् सर्वोच्च भक्त हो।

11/12/2025

ज्योतिष शास्त्रको विद्यार्थीले सर्वप्रथम कम्तिमा हातले गणना (Manual Calculation): कम्तीमा एक जन्म पत्रिकाको सम्पूर्ण गणना स्थानीय सूर्योदय, सूर्यास्त, स्थानीय इष्टकाल, भयात, भभोग, लग्न स्पष्ट, द्वादश भाव स्पष्ट, अष्टक वर्ग, दशा गणना, दशाको भुक्तभोग्य साधन, अयनांश ,पलभा, आदि जन्म पत्रिका निर्माणसम्बन्धी सम्पूर्ण गणितहरू हातले गरेर गणितीय सिद्धान्तहरूलाई बुझ्ने। त्यसपछि मात्र सहजता र शुद्धताको लागि सफ्टवेयरको प्रयोग गर्नु पर्छ (Software Usage): जन्म पत्रिका निर्माणका लागि प्रयोग हुने ज्योतिष सफ्टवेयर (जस्तै: future vision , sky vision ) जस्ता सफ्टवेयरहरूको प्रयोग गर्नुपर्छ ।र यसमा भएका गणितीय सूत्रहरू जाँच गर्ने क्षमता विकास गर्नुपर्छ।

10/12/2025
05/12/2025

सबैलाई शुभ बिहानी राधे राधे.... ज्योतिष सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस्। ९८४६० ४१५०६

30/11/2025

शास्त्रसम्मत ज्योतिषीय परामर्शको लागि
भरपर्दो र शत प्रतिशत नतिजाको लागि ।
9846041506

20/11/2025

यही मङ्सिर १० गतेबाट फलित ज्योतिषको एडभान्स कोर्स सुरु हुँदैछ। इच्छुक व्यक्तिले समयमै सम्पर्क गर्नुहोला। सम्पर्क ९८४६० ४१५०६

12/11/2025

Check out Astrologer hiramani’s video.

10/11/2025

फलित ज्योतिषमा आधारित एडभान्स तहको कक्षा सञ्चालन हुँदै छ। सिट सिमित रहेकोले शीघ्र सम्पर्क गर्नुहोस।
के तपाई आफ्नो भविष्यको बारेमा जान्न चाहनुहुन्छ ?
चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
भृगु ज्योतिष सेवा केन्द्र पोखरा ८ नयाँबजार दैवज्ञ ज्योतिषी हिरामणी कश्यप शास्त्री गण्डकी पञ्चाङ्ग एवं future vision सफ्टवेयरका निर्माता । Messenger WhatsApp र प्रत्यक्ष सम्पर्कको लागि ९८४६० ४१५०६
अफ्नो नाम, जन्म मिति, जन्म समय, जन्म स्थान
अथवा
चिना वा कुण्डली Inbox मा Message गर्नुहोला र सशुल्क सेवाको लागि अग्रिम समय लिएर सम्पर्क गर्नुहोला।
हाम्रो सेवाहरुः
✅ कम्प्युटर प्रविधिद्वारा जन्मपत्रिका (चिना) तथा टिप्पण हेर्ने र लेख्ने गरिन्छ।
✅ अनलाईन चिना हेरिन्छ।
✅ विगत, वर्तमान र भबिष्य कस्तो छ ?
✅ कुण्डली मिलान गरिन्छ।
✅ तपाईको शुभ अंक, शुभ बार, शुभ दिशा र शुभ रंगको बारेमा।
✅ राशि तथा ग्रह अनुसारका रत्न उपलब्ध गराईन्छ।
✅ कवच तथा यन्त्र सिद्धि गरेर उपलब्ध गराईन्छ।
✅ नोकरी वा व्यवसाय के गर्दा राम्रो हुन्छ?
✅ धन-सम्पत्ति, घर-घडेरी तथा गाडी प्राप्तिको योग कस्तो छ?
✅ तपाईले गरेको व्यापार वा थालनी गर्नु भएको काममा सफलता मिल्छ या मिल्दैन?
✅ रोजगारी वा बैदेशिक यात्रा कहिले र कस्तो हुन्छ कुन देश जांदा राम्रो होला । पि.आर. कहिले सम्म बन्ला ।
✅ प्रेम तथा मागी विवाहको बारेमा हेरिनुका साथै विवाहको लागि उत्तम समय कहिले प्रेम विवाह पछि कुनै धोखा हुने योग छ या छैन ।
✅ उच्च शिक्षा, कहाँ र कुन देशमा गर्दा राम्रो होला ।
✅स्वास्थ्य, दाम्पत्य जीवन
✅सन्तानको बारेमा। संतान कहिले प्लान गर्दा राम्रो होला । कुन समयमा प्लान गर्दा राम्रो होला । पहिलो संन्तान कुन र संतान पक्षमा कुनै कमि त छैन ।
✅ हाल चलेका ग्रह र त्यसको प्रभावको बारेमा जानकारी गराइनुका साथै ग्रह सुधारको सजिलो उपायको बारेमा जानकारी गराई अरिष्ट ग्रह शान्ति समेत गरिन्छ।
✅राशि अनुसार भन्दा पनि कुण्डलीमा कुन ग्रह कम्जोर छन त्यो ग्रहको रत्न लगाउन सल्लाह दिइन्छ । ताकी कम्जोर ग्रह वलियो होस ताकि तपाईलाई सकरात्मक फल मिलोस

जय श्री राम
01/07/2025

जय श्री राम

Address

Prithivi Chowk
Pokhara
33700

Telephone

+9779846041506

Website

Alerts

Be the first to know and let us send you an email when Virgu Jyotish Sewa Kendra भृगु ज्योतिष सेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share