24/04/2017
सन्दर्भ: कागबेनि बस दुर्घटना अनि मणिपाल शिक्षण अस्पताल
#शनिबार
१- emergency मा खटिएका एक जान नेपाली डाक्टर, नर्स, इन्टर्न डाक्टर सहितको टोली स्टेचर र ह्वील चीयर सहित बिरामी अस्पताल भित्र ल्याउन र उपचार गर्न तम्सिएकै हुन तर( by order of hospital director ) बिरामी भित्र नल्याउन आदेस पाएपछि डाक्टर, नर्स सबै फर्किए !
२- अस्पतालमा आएका बिरामी(mass casualty) को बारेमा चिकित्सकलाई जानकारी गराउनु पर्ने अस्पतालको नियम रहेछ तर जानकारी गराइएन किन ?
३- अस्पतालमा ड्युटीमा खटिएका अन्य विषेशज्ञ चिकित्सकलाई पनि जानकारी गराइएन जुन कुरा जानकारी गराउनु पर्छ तर गराइएन किन ?
४- hospital director स्वयंको अध्यक्ष्यतामा रहेको " DISASTER MANAGEMENT SYSTEM " किन सुचारु गराइएन ?
५- घाइतेलाई अस्पताल भित्र प्रवेश नगराई hospital director को एकल निर्देशनमा अन्यत्र पठाईयो किन ?
६- उक्त दिन आन्दोलनमा रहेका चिकित्सक बाहेक अन्य चिकित्सकले उपचार गरेनन् र उपचार गर्न निर्देशन दिइएन किन ?
उक्त दिन ड्युटीमा
- 4 जना anaesthesiologist
- 2 जना neuro surgeon
- 4 जना general surgeon
- 1 जना orthopedic surgeon
अत: घाइते संख्या १४ अनि प्रयाप्त बिशेषज्ञ डाक्टर
:
Route Cause पत्ता लगाउन आवस्यक छ...!
A good analysis by a Tirtha Raj Awasthi