NCDA Kaski - एन सी डी ए कास्की

NCDA Kaski - एन सी डी ए कास्की Official Page of NCDA Kaski - एन. सी. डी. ए. कास्की

गण्डकी प्रदेश भित्र रहेका संपूर्ण औषधि ब्यबसायी हरू लाई नवीकरण सम्बन्धी जानकारी🙏🙏
11/11/2025

गण्डकी प्रदेश भित्र रहेका संपूर्ण औषधि ब्यबसायी हरू लाई नवीकरण सम्बन्धी जानकारी🙏🙏

सुचना!! सुचना!!  सुचना!!विगत वर्षहरूमा जस्तै, यस वर्ष पनि गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा औषधि व्यवस्था विभागको ट...
06/11/2025

सुचना!! सुचना!! सुचना!!
विगत वर्षहरूमा जस्तै, यस वर्ष पनि गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा औषधि व्यवस्था विभागको टोलीद्वारा औषधि व्यवसाय नवीकरण प्रक्रिया सञ्चालन हुने जानकारी गराइन्छ।
नेपाल औषधि व्यवसाय सङ्घ, कास्कीको समन्वयमा सञ्चालन हुने यस कार्यमा सहभागी सबै व्यवसायीहरूलाई समयमै आवश्यक तयारी गर्न हार्दिक अनुरोध गरिन्छ।

औषधि व्यवसायको निरन्तरता र कानुनी दायित्व पूरा गर्नका लागि नवीकरण प्रक्रिया समयमै सम्पन्न गर्नु अत्यन्त आवश्यक छ।

नेपाल औषधि व्यवसायी संघ, कास्की जिल्ला शाखाको तर्फदेखि,सम्पूर्ण फार्मासिस्ट साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।  औ...
24/09/2025

नेपाल औषधि व्यवसायी संघ, कास्की जिल्ला शाखाको तर्फदेखि,
सम्पूर्ण फार्मासिस्ट साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

औषधि वितरण मात्र होइन, स्वास्थ्य शिक्षा, रोग रोकथाम, र जनचेतनाको अग्रपंक्तिमा उभिएको यो पेशा आजको दिनमा गर्वका साथ सम्मानित गरौं।

"Think Health, Think Pharmacists" भन्ने नाराले हामीलाई फेरि सम्झाउँछ—स्वस्थ समाज निर्माणमा फार्मासिस्टको भूमिका अमूल्य छ।

सेवा, सुरक्षा र संवेदनशीलताको प्रतीक बनेका सबै फार्मासिस्टहरूलाई यो विशेष दिनमा गर्व, प्रेरणा र सम्मानका साथ शुभकामना!🙏🙏

विज्ञप्ति..
10/09/2025

विज्ञप्ति..

नेपाल फार्मेसी संघ, कास्की जिल्ला अधिवेशन बाट निर्वाचित अध्यक्ष साजन भण्डारी लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई...
30/08/2025

नेपाल फार्मेसी संघ, कास्की जिल्ला अधिवेशन बाट निर्वाचित अध्यक्ष साजन भण्डारी लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

१. अध्यक्ष – साजन भण्डारी
२. उपाध्यक्ष – अर्जुन धिताल
३. उपाध्यक्ष – नवराज पौडेल
४. उपाध्यक्ष (महिला) – प्रिया शर्मा
५. महासचिव – सन्तोष शर्मा
६. सचिव – सफल पाण्डे
७. सचिव – रामकुमार श्रेष्ठ
८. सचिव – सुनिता पौडेल
१०. सह–कोषाध्यक्ष – विष्णुप्रसाद ढकाल
११. सदस्य – सुष्मा पोखरेल
१२. सदस्य – संगीता केसी
१३. सदस्य – सागर पुन
१४. सदस्य – नरेन्द्र शाही
१५. सदस्य – राजेश न्यौपानी
१६. सदस्य – विकास खड्का
१७. सदस्य – पवन तिवारी
अध्यक्ष
धीरज गौतम
नेपाल औषधि व्यवसायी संघ
कास्की🙏🙏

ज्यान सुकेर लौरी झै अनुहार डढेर अंघार झै हुँदा पनि मरी मेटी काम गर्नु हुने सम्पूर्ण पदाधिकारि ज्यू हरुलाई संस्थाको तर्फ ...
28/08/2025

ज्यान सुकेर लौरी झै
अनुहार डढेर अंघार झै
हुँदा पनि मरी मेटी काम गर्नु हुने सम्पूर्ण पदाधिकारि ज्यू हरुलाई संस्थाको तर्फ बाट कोटि कोटि नमन तथा हार्दिक आभार प्रकट गर्दछौ

व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज ३०औं दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने
धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २९औं दिन NCDA कास्कीका  अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूम...
27/08/2025

व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २९औं दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने
धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

"काम गर्न इच्छा शक्ति चाहिन्छ पद होइन "आजको बिशेष धन्यवाद NCDA कास्कीका सचिव राम पाैडेल सरलाई 🙏🙏🙏  प्रत्येक दिन आफ्नो का...
25/08/2025

"काम गर्न इच्छा शक्ति चाहिन्छ पद होइन "

आजको बिशेष धन्यवाद NCDA कास्कीका सचिव राम पाैडेल सरलाई 🙏🙏🙏

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु हुने हाम्रो
अध्यक्ष -धिरज गौतम
वरिष्ठ उपाध्यक्ष- सन्तोष पराजुली
उपाध्यक्ष खुद्रा- अर्जुन कार्की
सचिव : राम पौडेल
सह कोषाध्यक्ष - शिर्षक शर्मा
सदस्य - लेखनाथ रेग्मी
लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो NCDA कास्कीको
तर्फ बाट हृदयबाट नै धेरै धेरै धन्यवाद प्रकट गर्दछौं
🙏🙏🙏🙏🙏

सदा झै आज पनि
सबै सबैलाई नमस्कार 🙏🙏🙏
व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २८औ दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु...
24/08/2025

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु हुने हाम्रो
अध्यक्ष -धिरज गौतम
वरिष्ठ उपाध्यक्ष- सन्तोष पराजुली
उपाध्यक्ष खुद्रा- अर्जुन कार्की
सह कोषाध्यक्ष - शिर्षक शर्मा
सदस्य - लेखनाथ रेग्मी
लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो NCDA कास्कीको
तर्फ बाट हृदयबाट नै धेरै धेरै धन्यवाद प्रकट गर्दछौं
🙏🙏🙏🙏🙏

सदा झै आज पनि
सबै सबैलाई नमस्कार 🙏🙏🙏
व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २७औ दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

न चाड न पर्व , न झरी न बादल ,न गर्मी न जाडो के ही पनि नभनी दिन रात आफ्नो कार्यलाई निरन्तरता दिँदै ३२० जना भन्दा बढी औषधि...
23/08/2025

न चाड न पर्व , न झरी न बादल ,न गर्मी न जाडो के ही पनि नभनी दिन रात आफ्नो कार्यलाई निरन्तरता दिँदै ३२० जना भन्दा बढी औषधि ब्यवसाही साथीहरुको आँगनमा पुगी आन्तरिक अनुगमन तथा व्यवसायी सङ्ग भेटघाट कार्यक्रममा सहभागि हुनु हुने सम्पूर्ण NCDA कास्कीको पदाधिकारि साथीहरुलाई संस्थाको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏🙏

सदा झै आज पनि
सबै सबैलाई हृदयदेखि नै हार्दिक नमन 🙏
व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २६औ दिन लेखनाथ तथा बाघमारा क्षेत्रमा NCDA कास्कीका अध्यक्षको नेतृत्वमा सबै पदाधिकारि सहित भएको बृहत ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु...
22/08/2025

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु हुने हाम्रो
अध्यक्ष -धिरज गौतम
उपाध्यक्ष खुद्रा- अर्जुन कार्की
सह कोषाध्यक्ष - शिर्षक शर्मा
लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो NCDA कास्कीको
तर्फ बाट हृदयबाट नै धेरै धेरै धन्यवाद प्रकट गर्दछौं
🙏🙏🙏🙏🙏

सदा झै आज पनि
सबै सबैलाई नमस्कार 🙏🙏🙏
व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २५औ दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु...
21/08/2025

प्रत्येक दिन आफ्नो कार्य बेस्ताता को बावजूद पनि आफ्नो अमूल्य समय हाम्रो NCDA KASKI लाई दिई आफ्नो कार्यलाई निरन्तरता दिनु हुने हाम्रो
अध्यक्ष -धिरज गौतम
वरिष्ठ उपाध्यक्ष- सन्तोष पराजुली
उपाध्यक्ष खुद्रा- अर्जुन कार्की
सह कोषाध्यक्ष - शिर्षक शर्मा
सदस्य - लेखनाथ रेग्मी
लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो NCDA कास्कीको
तर्फ बाट हृदयबाट नै धेरै धेरै धन्यवाद प्रकट गर्दछौं
🙏🙏🙏🙏🙏

सदा झै आज पनि
सबै सबैलाई नमस्कार 🙏🙏🙏
व्यवसायी भेटघाट तथा आन्तरिक अनुगमन कार्यक्रमको आज २४औ दिन NCDA कास्कीका अध्यक्षको नेतृत्त्वमा पोखराका विभिन्न ठाउँहरूमा ब्यवसायी भेटघाट कार्य्रममा सहभागी हुनु हुने धनी, ब्यवसाही ,Chemist अनि Pharmacists लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏
NCDA कास्की परिवार

Address

Birauta
Pokhara
33700

Telephone

+9779856066775

Website

Alerts

Be the first to know and let us send you an email when NCDA Kaski - एन सी डी ए कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share