MRM Organic Health care

MRM Organic Health care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MRM Organic Health care, Medical and health, Sarumarani , 4 Baddada pyuthan, Pyuthan.

हिन्दुहरुको महान चाड तिहार तथा शुभदिपावलीको  पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने  सम्पुर्ण नेपालीजन साथै   को आधिकारिक ...
11/11/2023

हिन्दुहरुको महान चाड तिहार तथा शुभदिपावलीको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीजन साथै को आधिकारिक एम.आर .एम अर्गानिक हेल्थ केयरको तर्फबाट ग्राह्क एम आर लिडर डिलर सम्पुर्ण मा तिहार को सुभकामना happy tihar।।।

हिन्दुहरूकाे महान पर्व  बडा दशै,शुभदिपावली तथा छढ पर्व २०८० काे पावन अवसरमा  देश र बिदेशमा रहनु हुने सम्पुर्ण  आमा बुवा ...
21/10/2023

हिन्दुहरूकाे महान पर्व बडा दशै,शुभदिपावली तथा छढ पर्व २०८० काे पावन अवसरमा देश र बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण सेवाग्राहीहरुमा याे महान चाडकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाै ।।।
एम.आर .एम अर्गानिक हेल्थ केयर
सरुमारानी -04 बडडाडा प्युठान
ओ.डब्लु.जि परिवार

02/09/2023

Organic World Group कम्पनीले उत्पादन गरेको प्रोडक्ट कुनै औषधि होइन।यो एक प्राकृतिक क्षारिय खाना हो। यसको नियमित सेवन पश्चात् निम्न रोगहरूबाट मुक्ति पाउन सकिन्छ। जस्तै :
(१) दीर्धरोग सम्बन्धि :-
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
(२) स्वास प्रस्वास सम्बन्धिमा :-
रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
(३) पाचन प्रणाली समबन्धि समस्या :-
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–
वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने,
गानोगोला, कब्जियत, ग्यास्टिक, सम्पुर्ण पेट सम्बन्धि
रोगहरू।
(४) टाउको तथा मानसिक रोग सम्बन्धि :-
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने,
मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने !
(५) पेट सम्बन्धि :-
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक,
कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर,
कोलाइटिक्स !
(६) नशा तथा हाडजार्नी सम्बन्धि :-
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण
रोगहरु !
(७) मुख तथा घाँटी सम्बन्धि :-
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र
जिब्रोमा खटीरा आउने, टन्सिल !
(८) पिशाब सम्बन्धि :-
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको !
(९) यौन सम्बन्धि :-
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन,
नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा
सम्पुर्ण यौन सम्बन्धी रोगहरु !
(१०) छाला सम्बन्धि :-
दाद, डण्डीफोर, कास चिलाउने !
(११) महिला सम्बन्धि :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने,महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो
पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन
लगायत सम्पुर्ण महिला सम्बन्धि रोग !
(१२) दुखाई :-
बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने,
मांसपेशी दुख्ने, हातगोडा झमझमाउने !
(१३) मुत्र प्रणाली :-
पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब
गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा
दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने,

13/04/2023

नव वर्ष २०८० सालको पावन उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु हुने नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी,कर्मचारी लगायत सम्पुर्ण नेपालीहरुमा नयाँ वर्षले नयाँ जोस जाँगर हर्ष र उल्लास ल्याओस, अधुरा अपुरा लक्ष्यहरु पूरा हुदै जाउन्, सुख,शान्ति ,समद्धि तथा उन्नति एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु 😍
एम.आर .एम अर्गानिक हेल्थ केयर
परिवार
सरुमारनी -04 बड्डाडा प्युठान

25/03/2023

OWG Glucosamine
सामान्यतया मानिस को उमेर ४० वर्ष भन्दा माथि लागे पछि , हाड
जोर्निमा रहेको कार्टिलेज (चिप्लो पदार्थ उत्पादन
गर्ने कोषहरू निस्क्रिय हुँदै जान्छ । जब चिप्लो
पदार्थ उत्पादनमा कमी हुन्छ तब कुर्कुरे हाडहरू एक
आपसमा घर्षण हुन थाल्छ । त्यस पश्चात हाडजोर्निहरु दुख्ने, सुन्निने, चलाउन गाह्रो हुने गर्दछ ।हाड जोर्निको समस्या समाधानको लागि हाड जोर्निमा रहेको कोषहरुले लिगामेण्ट र कार्टिलेजहरुलाई चाहिने चिप्लो पदार्थ उत्पादन गर्नमा कृतिक खानामा हाईड्रोक्लोराईड भन्ने तत्वको आवश्यकता पर्छ । यो हाइड्रोक्लोराई समुन्द्रमा पाइने सिपी भन्ने जल प्राणीमा प्रसस्त मात्रामा पाइन्छ ।समुन्द्रमा पाइने सिपी
भन्ने जल प्राणीबाट प्रशोधन गरी तयार पारी
बनाईएको एक उत्कृष्ट सप्लिमेन्ट हो OWG Glucosamine । यसको दैनिक प्रयोगले कार्टिलेज तथा लिगाभेटरलाई लचिलो, दरिलोका साथ
स्वस्थ राख्न मद्दत गर्दछ । यो OWG ले बजार
मा ल्याएको छ ।
स्थान: एम.आर.एम अर्गानिक हेल्थ केयर
सरुमारानी -04 बडडाडा प्युठान
mobile no: 9846887387

Good morning  # # #🍮🍮🍮
19/01/2023

Good morning # # #🍮🍮🍮

------------- :----
OWG को कालो कफिमा OWG कै गानोड्रमा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष OWG को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ ।
यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ ।
यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ ्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
(७) रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ।

ग्यास्ट्रिक--------------के तपाइहरु ग्यास्ट्रिक भएर पिडित या चिन्चित हुनु भयको छ।।।अब चिन्ता लिनु पर्दिन हामिले लिएर आयक...
23/12/2022

ग्यास्ट्रिक
--------------
के तपाइहरु ग्यास्ट्रिक भएर पिडित या चिन्चित हुनु भयको छ।।।अब चिन्ता लिनु पर्दिन हामिले लिएर आयको छौ।।।प्राकृतिक जडिबुटी बाट तयार गरियको Aloevea B food supplement
यस्ले हजुर को ग्यास्ट्रिकको समस्या लाई जरैदेखि निर्मुल पार्छ।।।।
थप जानकारी ग्यास्ट्रिक सम्बन्धी
------------------------------------------
ग्यास्ट्रिक भनेको सम्बन्धि समस्या हो । ग्यास्ट्रिक (Gastric) लाई मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia भनिन्छ ।

वास्तवमा ग्यास्ट्रिकको सहि नाम पनि ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia हो तर बोलीचालीको भाषामा Dyspepsia वा Gastritis लाई ग्यास्ट्रिक (Gastric) भनिने गरिन्छ.

ग्यास्ट्रिकको लक्षणहरु | Gastric Symptoms
बमिट हुनु
-------------------------------------
- पखाला लाग्नु (Diarrhea)

- खाएको नपच्नु / खाना नपच्नु (Indigestion)

- पेट दुख्नु (Stomach Pain / Stomach ache)

- पेट फुल्नु

- कोखा दुख्नु (Stomach Side pain/ Abdomen Pain)

- मुटु दुख्नु (Heart pain / Heart burn / Heartache)

- घाँटी पोल्नु (Sore throat)

- छाती पोल्ने समस्या हुनु (Heartburn)

- पेट पोल्ने समस्या आउनु

- अमिलो डकार आउनु

- अम्लपित्त बढ्नु (Increased Acidity)

- गनाउने डकार आउनु

- अमिलो डकार आउनु

- मुखमा अमिलो पानी आउनु

- खाना खान मन नलाग्नु
- पेट बढ्नु

- दैनिक दिशा नआउनु

- कालो दिशा आउनु (Black Stool)

- भोक हराउनु

- ढ्याउ-ढ्याउ आउने

- पेट कराउने समस्या हुने

- वाकवाकी लाग्ने

- कब्जियत हुने (Constipation)

#नोट :अन्य रोग को पनि जरैदेखि जडिबुटी पद्धति बाट उपचार गरिन्छ।।
स्थान:एम.आर.एम अर्गानिक हेल्थ केयर
सरुमारानी -04 बड्डाडा प्युठान
सम्पर्क नम्बर:9846887387

OWG NepalAuthorised dealer:MRM Organic Health careSarumarani -04 baddada pyuthan
19/12/2022

OWG Nepal
Authorised dealer:
MRM Organic Health care
Sarumarani -04 baddada pyuthan

नमस्कार ! OWG Nepal को प्रोडक्ट बाट क्यानसर जितेको बहिनी को अनुभव सुनाउदै ।

Address

Sarumarani , 4 Baddada Pyuthan
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when MRM Organic Health care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram