08/10/2025
धन्यवाद 🙏 चन्दन सिंह सर
" #संरक्षण_तथा_पुननिर्माण_अभियान"
श्री थलेश्वर महादेव मन्दिर को संरक्षण तथा पुननिर्माण अभियान मा जोड़ीनु भएका युवाप्रेमी,समाजसेवी,सहयोगी मनका धनी, सर्लाही , बागमती नगरपालिका वडा ३, घर भई ,हाल #शिक्षण_तर्फ(मास्टर)_ का लागि #सिंगापुर मा रहनुभएका #श्री_चंदन_सिंह_ज्यु ले #रु_१११११/- #अक्षरूपी_एघार_हजार_एक_सय_एघार_रुपैयाँ सहयोग गरी मन्दिरको महान कार्यमा जोडिनु भएको मा उहाँको सु-स्वास्थ्य,दिर्घायु तथा समृद्धि को उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं ।
यसरी जम्मा भई आएको रकम बाट श्री थलेश्वर महादेव मन्दिर को संरक्षण तथा पुननिर्माण कार्यमा प्रयोग हुने हुँदा इच्छुक सम्पुर्ण सहयोगी मनका धनि लाई यस महान अभियानमा सहभागी हुनका लागी हार्दिक अनुरोध गर्दछौँ !
#हाम्रा_सम्पदा_हाम्रो_चिन्तन,
#हाम्रो_मन्दिर_हामी_बनाउँ,
#हाम्रो_मन्दिर_हामी_जोगाउँ,