09/07/2025
|||सूचना|||
मिति श्रावण १० गतेदेखि Sunwal Patanjali Stores, सुनवल पुनः सञ्चालनमा आउने जानकारी गराइन्छ।
पसलका सञ्चालक हाम्रो बुबाको दुःखद निधनका कारण पसल केही समयका लागि बन्द गरिएको छ। उहाँको सपना र सेवाभावलाई निरन्तरता दिने उद्देश्यले अब यो पसल पुनः सञ्चालनमा ल्याउन लागिएको छ।
तपाईंहरूको साथ, सहयोग र विश्वासप्रति हामी आभारी छौं।
– Sunwal Patanjali Stores परिवार