21/08/2024
कर्णाली प्रदेश लोकसेवा आयोग बाट लिएको परीक्षा मा उत्तीर्ण भएर यस प्रदेश मा आफ्नो सेवा दिन को लागि मिति २०८१ भाद्र ५ गते नियुक्ति लिन पाल्नुभएका मेडिकल अफिसर तथा डेन्टल सर्जन ज्यू हरुको स्वागत , बधाई तथा अन्तरक्रिया कार्यक्रम NMA Surkhet द्वारा २०८१ भाद्र ४ गते बेलुका ६ बजे संचालित भयो।