Health Post Babiyachaur

  • Home
  • Health Post Babiyachaur

Health Post Babiyachaur it's a government facilitated health institution persuing free health service to the public of Babi

Health post babiyachaur ko sandesh
28/03/2020

Health post babiyachaur ko sandesh

21/12/2019
विषय : कोटेशन आव्हान गरिएको सुचना|कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत साबिक बाबियाचौर गा.बि.स.को हरेक वडामा स्थापि...
03/01/2018

विषय : कोटेशन आव्हान गरिएको सुचना|

कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत साबिक बाबियाचौर गा.बि.स.को हरेक वडामा स्थापित प्रदर्शनी केन्द्रहरुकालागि थप सामग्री खरिद गर्न गठित खरिद समितिको मिति २०७४/०९/१९ गतेको बैठकले तपसिलाबमोजिमको सामग्रिहरुका लागि कोटेशन आव्हान गरेको हुदा सुचना प्रकाशित मितिले सात दिनभित्र यसै पत्रसाथ संलग्न खाकामा कोटेशन पेश गर्न सम्बन्धित सबैलाइ जानकारी गराइन्छ|
नोट: पेश गर्नुपर्ने स्थान: स्वा चौ बाबियाचौर (कार्यालय समयभित्र)|
कोटेशन संगै व्यवसाय दर्ताको प्रमाणपत्र पनि पेश गर्नुपर्ने छ|

______________________

राघबेन्द्र मिश्र

स्वा. चौ. प्रमुख

यी तिनै हुन जसले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य चौकी बाबियाचौरको सरसफाइमा अमुल्य योगदान दिए। यी हाथहरुलाइ सलाम...
08/11/2017

यी तिनै हुन जसले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य चौकी बाबियाचौरको सरसफाइमा अमुल्य योगदान दिए। यी हाथहरुलाइ सलाम छ।
धन्यवाद म्यादी प्रहरिको समुहलाइ साथै इलाका प्रहरी कार्यालय बाबियचौरलाई।

07/11/2017

स्वास्थ्य चौकी बाबियाचौर अन्तर्गत रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्पर्क नम्बरहरु
#साबिक बाबियाचौर वार्ड -१
ममता बि क 9869470201
निर्मला सुनार 9869470202
# साबिक बाबियाचौर वार्ड २
खरमती तारामी 9869470203
शुसिला नेपाली 9869470204
इश्वरी अधिकारी 9869470205
#साबिक बाबियाचौर वार्ड ३
निर्मला सिंह 9869470206
नन्दशोभा भन्डारी 9869470207
#साबिक बाबियाचौर वार्ड ४
कृष्णा बिस्ट 9869470208
लक्ष्मी तारामी 9869470209
इन्द्रा बि क 9869470210
#साबिक बाबियाचौर वार्ड ५
जमुना बौडेल 9869470211
किसिम सिजापती 9869470212
बिनिता सार्की 9869470213
# साबिक बाबियाचौर वार्ड ६
बिमला अधिकारी 9869470214
साबित्रा अधिकारी 9869470215
नन्दा बि सि 9869470216
#साबिक बाबियाचौर वार्ड ७
पार्बती बि क 9869470217
निर्मला मर्साङ्गी 9869470218
#साबिक बाबियाचौर वार्ड ८
शारदा बुढा 9869470219
शोभा तारामी 9869470220
मनसरा तारामी 9869470221
#साबिक बाबियाचौर वार्ड ९
ज्ञानु चपाइ 9869470222
मोतिकला खड्का 9869470223

27/10/2017

यहि मिति २०७४ साल कार्तिक १६ र १७ गते ६ महिना देखि ५९ महिना सम्मका वालवालिकालाई भिटामिन ''ए'' र १२ महिनादेखि ५९ महिना सम्मका वालवालिकालाई जुकाको अाैषधी खुवाइने हुँदा आफ्नो सामाजिक संजालमा समेटिएका साथीहरुलाई सन्देश दिन चाह्नु हुन्छ भने यो लिन्क (https://t.co/A3MpBunugd ) वाट आफ्नो प्रोफाईल चेन्ज गर्नुहोस ।
सामाजिक संजालहरुलाई जनस्वास्थ्य प्रवर्धनमा अधिकतम रुपमा प्रयोग गरौ ।
# जनहितमा जारी ।
Change your profile picture: https://t.co/
A3MpBunugd
# Make_it_viral_profile

एचआईभी एड्स तथा अन्य  विभिन्न यौनजन्य रोगहरुबाट बच्न साथै अनपेक्षित गर्भधारण हुन नदिन कन्डम प्रयोग गरौ|
07/10/2017

एचआईभी एड्स तथा अन्य विभिन्न यौनजन्य रोगहरुबाट बच्न साथै अनपेक्षित गर्भधारण हुन नदिन कन्डम प्रयोग गरौ|

दर्ता सहयोगी पदका लागि स्वयंसेवकको आवश्यक्ता।सम्पर्कका लागि : 083-416056स्वास्थ्य चौकी बाबियाचौर।
20/08/2017

दर्ता सहयोगी पदका लागि स्वयंसेवकको आवश्यक्ता।
सम्पर्कका लागि : 083-416056
स्वास्थ्य चौकी बाबियाचौर।

01/08/2017

विश्व स्तनपान सप्ताह अगस्त १-७ २०१७ को उपलक्ष्यमा स्वास्थ्य चौकी बाबियाचौरको स्तनपान सम्बन्धी सन्देश:
क) बच्चा जन्मिने बितिकै १ घन्टाभित्र जतिसक्दो चाडो स्तनपान गराऔ।
ख) बच्चालाइ दिनको कम्तिमा ८-१२ पटक स्तनपान गराऔ।
ग) बच्चालाइ ६ महिनासम्म आमाको दूध बाहेक केही पनि नखुवाऔ।
घ) ६ महिना पूरा भैसकेपछी बच्चालाइ थप खाना खुवाउन सुरु गरौ तर आमाको दूध पनि खुवाइराखौ।
ङ) बच्चालाइ कम्तिमा दुई बर्षसम्म आमाको दूध खुवाइराखौ।
च) स्तनपानले बच्चा र आमालाई मात्रै होइन, परिवार, समाज र सम्पुर्ण देशलाइ फाइदा पुर्याउने हुनाले काम गर्ने ठाउँ, बैठक, सर्वजनिक स्थान, घर जस्ता सम्पुर्ण स्थानमा स्तनपानको लागि उपयुक्त बाताबरण सृजना गरिदिनु हाम्रो कर्तव्य हो।
छ) स्तनपानले बच्चाको लागि पहिलो खोपको काम गर्दछ।
"सबै मिलि स्तनपानलाइ दिगो बनाऔ"

स्वास्थ्य चौकी बाबियचौर

Address

Babiyachaur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Health Post Babiyachaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram