Dipak Rawal

Dipak Rawal social activities

30/01/2026

बिश्व सूचकांक सन २०२५ मा नेपालको स्थान :
१) विश्व शान्ति सूचकांक - ७६ औं
२) मानव बिकास सूचकांक - १४५ औं
३) विश्व खुसी सूचकांक - ९२ औं
४) विश्व भोकमरी सूचकांक - ७२ औं
५) भ्रस्टाचार सूचकांक - १०७ औं
६) प्रेस स्वतन्त्रता सूचकांक - ९० औं
७) आर्थिक स्वतन्त्रता सूचकांक -१३१औं
८) दिगो बिकास सूचकांक - ९५ औं
९) जलवायु परिवर्तन जोखिम -६९ औं
१०) हेन्ली पासपोर्ट इन्डेक्स -१०१ औं

10/11/2025

Black 👊
black water malaria- F.malaria
black death - plaque
black sickness is- kala-azar
black vomiting seen in- yellow fever
black colour coding in triage- Death

07/11/2025

Important points

💚BREATH SOUNDS 💚

1. Normal lung – resonance
2. Emphysema – hyper resonance
3. Pulmonary edema — crackles
4. Pneumonia — stridor
5. Asthma — wheezing

💚Color of sputum
1. Blood-streaked sputum – inflammation of throat (larynx and/or trachea) or bronchi; lung cancer; other bleeding erosions, ulcers, or tumors of the lower airway.
2. Pink sputum – pulmonary edema.
3. Rust colored – by pneumococcal bacteria (in pneumonia)
4. Frothy and foamy white – earlier-phase pulmonary edema.
5. Productive yellow/green — TB

💚Color of discharges
1. Serosanguinous — pink-red
2. Sanguinous — bright red
3. Purulent — yellow, gray or green

💚Antibodies
1. IgG — immunity/protection
2. IgA — breastmilk and saliva
3. IgM — infection
4. IgE — allergy/parasite
5. IgD — B cells activation

📌BURNS affected
1. 1st degree — epidermis – painful
2. 2nd degree – corium – most painful – blister
3. 3rd degree — fatty tissue – painless-waxy white
4. 4th degree — muscle, bones–charred

💚Defense mechanism
1. Denial — alcoholism, death/loss,
2. Repression – not remembering a traumatic incident.
3. Regression – bumalik sa pagkabata like thumbsucking, temper tantrums and crawling
4. Displacement – ang galit sa iba ay binuhos sa ibang bagay like kicking dog, banging door, yelling to spouse.
5. Projection - attributing your thoughts, feelings, or motive to others example: a partner who is jealous of her significant other accuses the partner of being jealous. Yung mamatay ka na sa kakaselos pero,sinasabi mo na sya ang nagseselos.

💚BIOETHICAL PRINCIPLES
1. AUTONOMY — respect decision making, informed consent
2. Beneficence — doing positive(good) actions that benefits patient (giving pain meds, or drugs)
3. NonMaleficence— doing no harm to patient, in any aspect of care (side rails, right dosage )
4. Fidelity — loyalty to patient, giving medication upon request of pt., keeping word of promises
5. Veracity — to tell the truth/honesty

फल्लेघर लेक बाट हाम्रो गाउँ नियाल्दै दाजुभाईहरु ( भाइटिकाको दिन ) 2082.
28/10/2025

फल्लेघर लेक बाट हाम्रो गाउँ नियाल्दै दाजुभाईहरु
( भाइटिकाको दिन ) 2082.

तिहार सकिदै गर्दा कासपोखरी लेकतिर ❤️❤️🙏Miss you all ❤️❤️
26/10/2025

तिहार सकिदै गर्दा कासपोखरी लेकतिर ❤️❤️🙏
Miss you all ❤️❤️

🤔🤔🤔
04/09/2025

🤔🤔🤔

29/08/2025

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो ।
थप गरिएको रा. नि. :-
छायानाथ राष्ट्रिय निकुञ्ज,मुगु
-२०८२/५/१३

दीर्घकालिन सोच २१०० का परिमाणत्मक लक्ष्यहरु।।।।
20/08/2025

दीर्घकालिन सोच २१०० का परिमाणत्मक लक्ष्यहरु।।।।

20/08/2025

#समसामयिक_जानकारी

नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ?
✓ वि.सं २०८२ भदौ २

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रुबेला रोग निवारण भएको बताएको छ ।

दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण-पूर्व एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रुबेला निवारण भएको बताएकी छिन्।

नेपाल, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ।

सन् २०२६ भित्र दादुरा र रुबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुऱ्याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रील‌ङ्का, टिमोर-लेस्टे पछि नेपालले पनि रुबेला निवारणमा सफलता प्राप्त गरेको छ।

दक्षिण-पूर्वी एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको स्थापना मार्च २०१६ मा भएको थियो। यस आयोगले दादुरा र रुबेला निवारणतर्फको प्रगतिको निगरानी गर्छ।

सन् २०१३ मा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रले सन् २०२० सम्ममा दादुरा निवारण र रुबेला नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको थियो । सन् २०१९ मा उक्त समयसीमा परिमार्जन गरी सन् २०२३ सम्म दादुरा र रुबेला दुवै निवारण गर्ने लक्ष्य तय गरियो तर कोभिड-१९ महामारीका कारण खोप सेवाको कभरेजमा आएको कमीलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूले लक्ष्य प्राप्तिको समयसीमा बढाएर सन् २०२६ सम्ममा दादुरा र रुबेला निवारण गर्ने नयाँ लक्ष्य निर्धारण गरेका हुन् ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका तिर भान्जी ज्वाइँ भान्ज र बैनी हरु सङ,सम्झनाको लागि ❤️🙏🙏
17/08/2025

रुकुम पश्चिम चौरजहारी नगरपालिका तिर भान्जी ज्वाइँ भान्ज र बैनी हरु सङ,सम्झनाको लागि ❤️🙏🙏

Address

Surkhet

Telephone

+9779868990526

Website

Alerts

Be the first to know and let us send you an email when Dipak Rawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram