MedVoice Nepal

MedVoice Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MedVoice Nepal, Medical and health, स्याङ्जा, Syangja.

शुभकामना झविलाल दाईयो खुसियाली को बयान गर्ने कुनै शब्द बाँकी छैन अब।सोचेको र रोजेको मान्छे लाई संसद को रूप मा देख्न पाउँ...
08/03/2026

शुभकामना झविलाल दाई
यो खुसियाली को बयान गर्ने कुनै शब्द बाँकी छैन अब।
सोचेको र रोजेको मान्छे लाई संसद को रूप मा देख्न पाउँदा निक्कै खुसी लागेको छ।

हाम्रा कुरा सदन सम्म पुगोस्
हाम्रा समस्याहरु अब सरकार ले बुझोस्
अब पार्टी भन्दा अगाडी देश आवोस
स्याङ्जा को प्रत्यक पालिका अब उत्तिकै विकास होस्।

म एक युवा अब को केही वर्ष मा निकास र विकास खोज्दै विदेश का गल्ली गल्ली भौतारिंदै हिँड्न नपरोस्

अब हाम्रो आसा लाई निरासा मा परिणत कदापि नहोस्।
Jhabi Lal Dumre Secretariat - झबिलाल डुम्रे सचिवालय : Syangja-2

परिवर्तनको आशाले भोट गर्यौं,भ्रष्टाचारको अन्त्य होस् भनी भोट गर्यौं,हामी अनि हाम्रा परिवार विदेश जान नपरोस् भनी भोट गर्य...
05/03/2026

परिवर्तनको आशाले भोट गर्यौं,
भ्रष्टाचारको अन्त्य होस् भनी भोट गर्यौं,
हामी अनि हाम्रा परिवार विदेश जान नपरोस् भनी भोट गर्यौं।
Galyang Municipality

03/03/2026

Army plane at Galyang

Krishna mandir at Patan Durbar Square
19/08/2022

Krishna mandir at Patan Durbar Square

स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालीका वडा नम्बर-११ ,गल्कोट स्थित आलमदेवी मन्दिर
09/06/2022

स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालीका वडा नम्बर-११ ,गल्कोट स्थित आलमदेवी मन्दिर

Galyang
08/06/2022

Galyang

Address

स्याङ्जा
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when MedVoice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram