Syangja Health Care-Syangja Hospital

Syangja Health Care-Syangja Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Syangja Health Care-Syangja Hospital, Hospital, putalibazar 1 syangja, Syangja.

06/11/2022
13/11/2021

खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!
यस स्याङ्जा हेल्थ केयर पुतलीबजार नगरपालिका-१, चौकी बजार स्याङ्जामा यहि मिति २०७८/०७/२७ गते शनिवारका दिन बिहान ८.३० बजेदेखि विशेषज्ञ डाक्टरहरुद्वारा निम्न स्वास्थ्य सेवा प्रदान गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले समयमा नै सम्पर्क गरी स्वास्थ्य लाभ लिनहुन हार्दिक अनुरोध गरिन्छ ।
उपलब्ध विशेषज्ञ सेवाहरु:-

(१) डाक्टर प्रेम राज पंगेनी
स्त्री तथा प्रशुति रोग विशेषज्ञ
(२) डाक्टर प्रत्येन्त राज वन्त
हाडजोर्नी , नसा तथा वाथ रोग विशेषज्ञ
(३) डाक्टर रोशन पंगेनी
रेडियोलोजिष्ट (USG)

सम्पर्क नम्बर :- 063-420834, 9846222037, 9856034999
पुनश्च :- फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ ।

20/10/2021

happy dadhain!!

खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!यस स्याङ्जा हेल्थ केयर पुतलीबजार नगरपालिका-१,  चौकी बजार स्याङ्जामा यहि मिति २०...
21/04/2021

खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!

यस स्याङ्जा हेल्थ केयर पुतलीबजार नगरपालिका-१, चौकी बजार स्याङ्जामा यहि मिति २०७८ साल बैशाख ११ गते बिहान ९ बजेदेखि विशेषज्ञ डाक्टरहरुद्वारा निम्न स्वास्थ्य सेवा प्रदान गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले समयमा नै सम्पर्क गरी स्वास्थ्य लाभ लिनहुन हार्दिक अनुरोध गरिन्छ ।
उपलब्ध विशेषज्ञ सेवाहरु:-
(१) डा. प्रत्येन्त राज वन्त
( हाडजोर्नी, नशा तथा वाथरोग विशेषज्ञ )
(२) डा. आनन्द नेपाल
( छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ )

सम्पर्क नम्बर :- 063-420834, 9846222037, 9856034999
पुनश्च :- फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ ।

07/01/2021

#सुबर्ण_अबसर
यही पुस को २५ गते शनिबारका दिन पोखराबाट बिभिन्न विशेषज्ञ डाक्टर आउदै हुनुहुन्छ ,सम्बन्धित बिरामीले सम्पर्क गर्नुहोला |
(१) डाक्टर प्रेम राज पंगेनी
स्त्री तथा प्रशुति रोग विशेषज्ञ
(२) डाक्टर प्रत्येन्त राज वन्त
हाडजोर्नी , नसा तथा वाथ रोग विशेषज्ञ
(३)डाक्टर रोशन पंगेनी
रेडियोलोजिष्ट
(४)डाक्टर तिर्थ लाल उपाध्याय
मधुमेह (चिनि रोग) थाइराइण तथा पेट, छाती मुटु रोग विशेषज्ञ
सम्पर्क नम्बर 063420834,9846222037,9856034999

Address

Putalibazar 1 Syangja
Syangja
063

Telephone

+977 63-420834

Website

Alerts

Be the first to know and let us send you an email when Syangja Health Care-Syangja Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category