Family Health Care Clinic

  • Home
  • Family Health Care Clinic

Family Health Care Clinic Your Family Clinic

10/01/2026

हाम्रा दैनिक सेवाहरू :-
१) बिशेषज्ञ डाक्टर द्वारा दैनिक ओ.पि.डि सेवा ।
२) ईमर्जेन्सी सेवा
३) फार्मेसी सेवा
४) प्रत्यक दिन भिडियो एक्स-रे सेवा।
५) अत्याधुनीक प्रयोगशाला सेवा
६) नेबुलाईजर , oxygen सेवा
७) इन्जेक्सन , suturing एण्ड ड्रेसिङ्ग सेवा।
(रेबिज विरुद्धको सुइ पनि लगाइन्छ)

सम्पर्क नं.9845926582
फोनः 9766622406
Family Health Care Clinic
Your Family Clinic
Sahidchowk-1, Syangja

समयमानै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोस।
12/08/2025

समयमानै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोस।

Grab the opportunityContact us for more details.
05/02/2025

Grab the opportunity
Contact us for more details.

अविरल भइरहेको वर्षाले झाडापखला, हैजा र डेंगी बढेको छ । तसर्थ झाडापखला, हैजा र डेंगी बच्न :- सधैं पानी उमालेर वा क्लोरिन ...
21/10/2024

अविरल भइरहेको वर्षाले झाडापखला, हैजा र डेंगी बढेको छ । तसर्थ झाडापखला, हैजा र डेंगी बच्न :
- सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिऔं ,
- व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं ,
- बासी सढेगलेका खानेकुरा नखाऔं,
- खानालाई छोपेर राखौं ,
- काँचै खान मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्याऔं

साथै एडीस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगी रोगबाट बच्न:
- आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जनेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔं
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं
- जुनसुकै बेला सुत्दा झुलको प्रयोग गरौं
- पुरै शरिर ढाक्ने लुगा लगाऔं र सचेत रहौ
साथै खाद्यन्न तथा खानेपानी वितरक सम्पुर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरुलाई सचेत रहन अनुरोध गर्दछौं ।

Ministry of Health and Population-Nepal Epidemiology and Disease Control Division Family Welfare Division National Health Education Information and Communication Centre UNICEF Nepal World Health Organization Nepal

✅ नियमित स्वास्थ्य सम्बन्धी बिशेषज्ञ 👨‍⚕️🩺सेवा!       ➡️ आउनुहोस हाम्रो यस फेमली हेल्थ केयर क्लिनिक(Your Family Clinic) ...
14/10/2024

✅ नियमित स्वास्थ्य सम्बन्धी बिशेषज्ञ 👨‍⚕️🩺सेवा!

➡️ आउनुहोस हाम्रो यस फेमली हेल्थ केयर क्लिनिक
(Your Family Clinic) शहिदचोक-१ Syangja मा विशेषज्ञ डा. नारायण बहादुर गोदार द्वारा सेवा प्रदान भइरहेको हुदा समस्त सेवाग्राही महानुभावहरुलाई समयमै स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउदछौ।डा. द्वारा नियमित ओ.पि.डि.सेवा भयकोहुँदा आफ्नो चेक-जांच तथा परमर्शसेवा लिनुहुन सादर अनुरोध गर्दछौ!

साथै सोही समयमा अत्याधुनिक प्रविधीको मेसीनद्वारा भिडीयो एक्स रे सेवा पनि सन्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउदछौ ।

🔀 थप जानकारीको लागि:-

🏥:- फेमली हेल्थ केयर क्लिनिक
Your Family Clinic
शहिदचोक -१ Syangja

☎️:- 9766622406

📲 :- ⁨984-5926582⁩

डा. नारायण बहादुर गोदार
MDGP Consultant
Family Physician

Address


Website

Alerts

Be the first to know and let us send you an email when Family Health Care Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram