Gulmi Model Hospital

Gulmi Model Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi Model Hospital, Health & Wellness Website, Old Buspark, Tamghas.

30/03/2026
सूचना! सूचना!! सूचना!!!हाम्रो गुल्मी मोडेल हस्पिटल मा सुगर (मधुमेह) का बिरामीहरूको लागिमिति २०८२/१२/०५ गतेदेखि २०८२/१२/१...
18/03/2026

सूचना! सूचना!! सूचना!!!
हाम्रो गुल्मी मोडेल हस्पिटल मा सुगर (मधुमेह) का बिरामीहरूको लागि
मिति २०८२/१२/०५ गतेदेखि २०८२/१२/१० गतेसम्म
निःशुल्क सुगर जाँच (Blood Sugar Test) गरिने भएकोले,
सम्पूर्ण सेवाग्राही तथा इच्छुक महानुभावहरूलाई यो सेवा उपयोग गर्न हार्दिक अनुरोध गर्दछौं।
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
☎️ ०७९–५२०७५२
☎️ ०७९–५२०७५३
Gulmi Model Hospital



17/03/2026

📢 सूचना ! 📢 सूचना !! 📢 सूचना !!!
यही मिति २०८२ साल चैत २० गते शुक्रबार,
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत
वरिष्ठ पेट, छाती, मुटु, प्रेसर, सुगर तथा थाइराइड रोग विशेषज्ञ
डा. कपिल गौतम ज्यू
गुल्मी मोडेल हस्पिटलमा आउनुहुने भएको हुँदा सम्बन्धित सबै बिरामीहरूलाई समयमै सम्पर्क गरी यस अवसरको अधिकतम लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🔹 उपचार हुने रोगहरूः
👉 ग्यास्ट्रिक तथा अल्सर,
👉 लामो समयसम्म पेट दुख्ने समस्या,
👉 पेट फुल्ने समस्या,
👉 बारम्बार पखाला लाग्ने,
👉 कब्जियत,
👉 पायल्स, फिसर तथा फिस्टुला,
👉 लामो समय औषधि खाँदा पनि प्रेसर नियन्त्रणमा नआएका,
👉 किड्नी सम्बन्धी रोग,
👉 कलेजो सम्बन्धी रोग,
👉 लामो समयदेखि जन्डिसबाट ग्रसित,
👉 मधुमेह (सुगर),
👉 दम, निमोनिया, पुरानो खोकी तथा टीबी (क्षयरोग),
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
☎️ ०७९–५२०७५२
☎️ ०७९–५२०७५३
Gulmi Model Hospital



17/03/2026

यहि मिति २०८२ चैत १५ गते आइतबार भैरहवा मेडिकल कलेज भैरहवा Associate Professor, UCMS Bhairahawa मा कार्यरत MBBS MD (TU) Neuro-Psychiatrist Doctor सञ्जिब शाह आउनुहुने भएको हुँदा सम्बन्धित बिरामीहरुले सम्पर्क गरि मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
उपचार हुने रोगहरु:-
👉️ टाउको दुखिरहने, माइग्रेन, रातिमा निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने शंका लाग्ने, कानमा आवाज आउने तथा धरै पसिना आउने
👉️ निराश भएर एक्लै बस्ने,
👉️ आत्महत्याको प्रयास गर्ने,
👉️ मुटु छिटोछिटो ढुकढुक हुने, बेहोसी तथा छारे,
👉️शरीर तथा हातखुट्टा पोल्ने, खुट्टा झमझम गर्ने,
👉️ रक्सी वा अन्य कुलत छुटाउने, यौन ईच्छा वा शक्तिमा कमी आएमा, धातु झर्ने, शिघ्र स्खलन हुने, बच्चाको मानसिक तथा शारीरिक बिकास ढिलो भएमा
👉️ बालबालिकाले ५ बर्ष पछिपनि ओछ्यानमा पिसाब फेर्ने लगायतका समस्या भएमा समयमै सम्पर्क राखि मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौँ ।
थप जानकारीका लागि :- ०७९-५२०७५२ ०७९-५२०७५३
Gulmi Model Hospital

सुचना!! सुचना !!सुचना!!        Any of the interested candidates can contact us on given number.
08/03/2026

सुचना!! सुचना !!सुचना!!

Any of the interested candidates can contact us on given number.

24/02/2026

📢 सूचना ! 📢 सूचना !! 📢 सूचना !!!
यही मिति २०८२ साल फागुन १५ गते शुक्रबार,
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत
वरिष्ठ पेट, छाती, मुटु, प्रेसर, सुगर तथा थाइराइड रोग विशेषज्ञ
डा. कपिल गौतम ज्यू
गुल्मी मोडेल हस्पिटलमा आउनुहुने भएको हुँदा सम्बन्धित सबै बिरामीहरूलाई समयमै सम्पर्क गरी यस अवसरको अधिकतम लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🔹 उपचार हुने रोगहरूः
👉 ग्यास्ट्रिक तथा अल्सर,
👉 लामो समयसम्म पेट दुख्ने समस्या,
👉 पेट फुल्ने समस्या,
👉 बारम्बार पखाला लाग्ने,
👉 कब्जियत,
👉 पायल्स, फिसर तथा फिस्टुला,
👉 लामो समय औषधि खाँदा पनि प्रेसर नियन्त्रणमा नआएका,
👉 किड्नी सम्बन्धी रोग,
👉 कलेजो सम्बन्धी रोग,
👉 लामो समयदेखि जन्डिसबाट ग्रसित,
👉 मधुमेह (सुगर),
👉 दम, निमोनिया, पुरानो खोकी तथा टीबी (क्षयरोग),
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
☎️ ०७९–५२०७५२
☎️ ०७९–५२०७५३
Gulmi Model Hospital



18/02/2026

यहि मिति २०८२ फागुन १० गते आइतबार भैरहवा मेडिकल कलेज भैरहवा Associate Professor, UCMS Bhairahawa मा कार्यरत MBBS MD (TU) Neuro-Psychiatrist Doctor सञ्जिब शाह आउनुहुने भएको हुँदा सम्बन्धित बिरामीहरुले सम्पर्क गरि मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
उपचार हुने रोगहरु:-
👉️ टाउको दुखिरहने, माइग्रेन, रातिमा निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने शंका लाग्ने, कानमा आवाज आउने तथा धरै पसिना आउने
👉️ निराश भएर एक्लै बस्ने,
👉️ आत्महत्याको प्रयास गर्ने,
👉️ मुटु छिटोछिटो ढुकढुक हुने, बेहोसी तथा छारे,
👉️शरीर तथा हातखुट्टा पोल्ने, खुट्टा झमझम गर्ने,
👉️ रक्सी वा अन्य कुलत छुटाउने, यौन ईच्छा वा शक्तिमा कमी आएमा, धातु झर्ने, शिघ्र स्खलन हुने, बच्चाको मानसिक तथा शारीरिक बिकास ढिलो भएमा
👉️ बालबालिकाले ५ बर्ष पछिपनि ओछ्यानमा पिसाब फेर्ने लगायतका समस्या भएमा समयमै सम्पर्क राखि मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौँ ।
थप जानकारीका लागि :- ०७९-५२०७५२ ०७९-५२०७५३
Gulmi Model Hospital

गुल्मी मोडेल हस्पिटल प्रा.लि. को जानकारी !! यही मिति  २०८२ माघ २८ गते, बुधबारवरिष्ठ हाडजोर्नी तथा नशाराेग विशेषज्ञ  डा. ...
12/02/2026

गुल्मी मोडेल हस्पिटल प्रा.लि. को जानकारी !! यही मिति २०८२ माघ २८ गते, बुधबार
वरिष्ठ हाडजोर्नी तथा नशाराेग विशेषज्ञ डा. निरज के.शी. द्वारा हाम्रा बिरामीहरूको उपचार तथा परामर्श सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ।

हाम्रो सेवामा विश्वास र सहभागिता जनाउनुहुने सबैलाई गुल्मी मोडेल हस्पिटल प्रा.लि. परिवारको तर्फबाट हार्दिक धन्यवाद।

गुल्मी माेडेल हस्पिटल प्रा.लि.
रेसुङ्गा नगरपालिका -०९ , तम्घास गुल्मी
०७९-५२०७५२/५२०७५३/९८५७०६७७९८
Gulmi Model Hospital

आज हाम्रो गुल्मी मोडेल हस्पिटल प्रा. लि. मा कार्यरत रहनुभएका आदरणीय डा. मणि कुमार कार्की ज्यूलाई औपचारिक रूपमा विदाई गरे...
07/02/2026

आज हाम्रो गुल्मी मोडेल हस्पिटल प्रा. लि. मा कार्यरत रहनुभएका आदरणीय डा. मणि कुमार कार्की ज्यूलाई औपचारिक रूपमा विदाई गरेका छौं। उहाँले यहाँ रहँदा पुर्‍याउनुभएको योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा उहाँको उज्ज्वल भविष्यको कामना गर्दछौं।

यसै अवसरमा आजकै दिनमा हाम्रो हस्पिटलमा सेवा प्रारम्भ गर्न आउनुभएका आदरणीय डा. सन्देश आचार्य ज्यूलाई गुल्मी मोडेल हस्पिटल परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछौं। उहाँको आगमनले हाम्रा सेवाहरू अझ प्रभावकारी र गुणस्तरीय बन्ने विश्वास लिएका छौं।

📍 स्थान: गुल्मी मोडेल हस्पिटल प्रा. लि.
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
☎️ ०७९–५२०७५२
☎️ ०७९–५२०७५३
Gulmi Model Hospital



Address

Old Buspark
Tamghas
32600

Telephone

+97779520752

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Model Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gulmi Model Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram