ओशो रमण ध्यान केन्द्र

ओशो रमण ध्यान केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओशो रमण ध्यान केन्द्र, Meditation Center, Dumre, Tanahun.

सद्गुरु भगवान ओशोको दिव्य दृष्टि र बोधिसत्व स्वामी आनन्द अरुणको आत्मा बोकेर, उहाँ कै मार्गदर्शनले सिंचित भई स्व-स्फुर्त उठेको ध्यानको सुगन्ध। आत्मा अन्वेषणको यो दिव्य क्षेत्र! जहाँबाट स्वामी 'ईश्वर समर्पण' बोधिसत्व पथबाट ओशोको विराट् यात्रा गराउँछन्।

30/04/2026

भोलिको लागि यहाँहरू सबै सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
-ओशो रमण परिवार

आदरणीय आध्यात्म प्रेमी/ओशो प्रेमी, सन्यासी, साधक मित्रहरू यो पुण्य दिवसमा हामी ओशो रमण ध्यान केन्द्रमा तपाईं सबै सबैलाई ...
29/04/2026

आदरणीय आध्यात्म प्रेमी/ओशो प्रेमी, सन्यासी, साधक मित्रहरू यो पुण्य दिवसमा हामी ओशो रमण ध्यान केन्द्रमा तपाईं सबै सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
-जय ओशो/जय आनन्द अरुण!!

ईश्वर शाश्वत, नित्य-नवीन आनन्द🙇🏻‍♂️❣️
23/04/2026

ईश्वर शाश्वत, नित्य-नवीन आनन्द🙇🏻‍♂️❣️

18/04/2026

❣️

व्यस्त जीवनमा ईश्वरको खोज गरौं। जहाँ छौ, त्यहीबाट सुरु गरौं। किनकि सत्य कतै टाढा छैन हरपल हामी संगै छ। नयाँ वर्ष २०८३ ध्...
14/04/2026

व्यस्त जीवनमा ईश्वरको खोज गरौं।
जहाँ छौ, त्यहीबाट सुरु गरौं। किनकि सत्य कतै टाढा छैन हरपल हामी संगै छ। नयाँ वर्ष २०८३ ध्यानमा बाँच्ने, होसमा रहने र हरेक क्षणलाई उत्सवमय बनाउने अवसर बनोस। मेरो हार्दिक शुभकामना।।
-जय ओशो/जय गुरु आनन्द अरुण!!

11/04/2026

ओ..शो...

व्यास नगरपालिका वडा नं १० स्थित ''रजनीश साधना आश्रम तनहुँ'' नजिकैको पर्यटकिय क्षेत्रमा स्वामी ईश्वर समर्पणको साथमा ओशो स...
11/04/2026

व्यास नगरपालिका वडा नं १० स्थित ''रजनीश साधना आश्रम तनहुँ'' नजिकैको पर्यटकिय क्षेत्रमा स्वामी ईश्वर समर्पणको साथमा ओशो सन्यासीहरू।

आज❣️रजनीश साधना आश्रम तनहुँ।
11/04/2026

आज❣️
रजनीश साधना आश्रम तनहुँ।

सद्गुरु भगवान रजनीश र पूज्यपाद गुरुदेव बोधिसत्व स्वामी आनन्द अरुणका परम् भक्त, गुरु कार्यमा समर्पित शिद्वहस्त सन्त, गुरु...
07/04/2026

सद्गुरु भगवान रजनीश र पूज्यपाद गुरुदेव बोधिसत्व स्वामी आनन्द अरुणका परम् भक्त, गुरु कार्यमा समर्पित शिद्वहस्त सन्त, गुरु भक्तका महान आदर्श, ओशो उपवन पोखराका सञ्चालक श्रध्देय स्वामी जि योगानन्द ज्यूबाट निर्माणाधीन ''रजनीश साधना आश्रम तनहुँ'' को स्थलगत अवलोकन भएको छ। उहाँको साथ, सहयोग र हौसलाले यो आश्रम निर्माणमा ठूलो टेवा पुगेको छ। ऊर्जा थपिएको छ। हामी उहाँ प्रति सतत् नमन गर्दछौं।
-जय रजनीश/जय भगवान्
-जय गुरु आनन्द अरुण।

आज यता थियौं!निर्मााणाधिन Rajneesh Sadhana Ashram..❣️
28/03/2026

आज यता थियौं!
निर्मााणाधिन Rajneesh Sadhana Ashram..❣️

28/03/2026
हाम्रा पूज्यपाद गुरुदेव बोधिसत्व स्वामी आनन्द अरुणको असीम गुरु भक्ति र तपको सुवासले नेपाल ओशोको रङ्गमा सु-सोभित भएको छ। ...
25/03/2026

हाम्रा पूज्यपाद गुरुदेव बोधिसत्व स्वामी आनन्द अरुणको असीम गुरु भक्ति र तपको सुवासले नेपाल ओशोको रङ्गमा सु-सोभित भएको छ। विश्व भर ओशो कार्यले विस्तार पाएको छ। उनै गुरुको करुणा कृपाले अब व्यास ऋषिको दिव्य भूमि तनहुँले पनि ''रजनीश साधना आश्रम'' पाउने भएको छ। हामी सबै ओशो परिवारलाई हार्दिक हार्दिक बधाई। सहयोगी सबैमा सहृदय धन्यवाद।
-जय ओशो/जय आनन्द अरुण!!

Address

Dumre
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when ओशो रमण ध्यान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share