18/11/2025
यस आँबुखैरेनी अस्पतालमा आज मिति २०८२/०८/०१ गते हातको जोर्नी सरेको तथा भाचिएको बिरामिको सफलतापूर्वक अप्रेशन (Open reduction and volar locking plating )सम्पन्न भएको छ । सफल अप्रेशनको लागि हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डा. राज कुमार साह, अस्पताल प्रमुख डी.बी क्षेत्री लगायतको टीमलाई हार्दिक धन्यवाद ।🙏🙏
हाल यस अस्पतालमा हार्डजोर्नी तथा नसारोग विशेषज्ञ द्वारा नियमित हार्डजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा अप्रेशन सेवा संचालनमा रहेको छ ।