24/02/2024
यहि आउदो २०८०/११/१९ गते सनिवारका दिन हाम्रो शरीरको सम्पुर्ण गडबडिको जाच गर्ने (WHOLE BODY TEST) क्याम्प हुन लागेको हुँदा इच्छुक सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो नाम टिपाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।
"स्वास्थ नै सबैभन्दा ठुलो धन हो ।"