Dr. Suresh Sapkota

Dr. Suresh Sapkota Senior Consultant Neurosurgeon
Fellowship in Endoscopic & Complex Spine Surgery
Fellowship in Intervention Pain Management

27/02/2026

Spine surgery पछि पूर्ण सुधार सम्भव छ भन्ने वास्तविक उदाहरण।
This patient underwent successful spine surgery at Brain Spine Clinic under the expertise of Dr. Suresh Sapkota.

सर्जरीपछि:
✅ खुट्टाको दुखाइ पूर्ण रूपमा हराएको छ
✅ कम्मर दुखाइ धेरै सुधार भएको छ
✅ बिरामी बिस्तारै दैनिक काममा फर्किँदै हुनुहुन्छ

Post-operative guidance by Dr. Suresh Sapkota:
✔️ 20–30 मिनेटभन्दा बढी लगातार नबस्ने
✔️ बीचमा 5 मिनेट उठेर हिँड्ने
✔️ Gradual exercise सुरु गर्ने
✔️ “Exercise itself is 80% of recovery”
✔️ Heavy travel र long bike rides केही समयका लागि avoid गर्ने

Proper guidance र सही exercise ले surgery पछि recovery अझ छिटो र सुरक्षित बनाउन मद्दत गर्छ।

If you are suffering from:

Slip Disc
Sciatica (Leg radiating pain)
Chronic Back Pain
Spine related problems
Consult a spine specialist today.
🌐 Website: https://brainspineclinic.net
📍 Location: Kathmandu, Nepal
📞 Book Appointment through website

26/02/2026

Online Consultation with Expert at Brain Spine and Wellness Clinic | Dr. Suresh Sapkota
यस भिडियोमा, Brain Spine and Wellness Clinic का विशेषज्ञ Dr. Suresh Sapkota सँग भएको live online consultation प्रस्तुत गरिएको छ। बिरामीले लगभग १ वर्षदेखि भइरहेको दुखाइ बारे प्रश्न गर्नुभएको छ — सुत्दा बढ्ने पीडा, नसासम्बन्धी समस्या, र दैनिक असहजतासँग सम्बद्ध अनुभवहरूलाई डाक्टरले विस्तृत रूपमा विश्लेषण र समाधान सुझावसहित व्याख्या गर्नुहुन्छ।
🎯 यस भिडियोमा:
✔︎ लामो समयदेखि भइरहेको पीडाको असल कारण खोज्ने प्रयास
✔︎ सुत्दा दुखाइ किन बढी हुन्छ?
✔︎ डाक्टरका विशेषज्ञ सुझाव र preventive measures
✔︎ spine/nerve related symptoms की पहिचान र management
✔︎ ध्यान दिनुपर्ने लक्षणहरू
आफ्नो health journey मा सचेत र informed रहनुहोस्। यदि तपाईंलाई पनि ढाड, गर्दन वा नसासम्बन्धी पीडा छ भने यो भिडियोले धेरै स्पष्टता र समाधान मार्गदर्शन प्रदान गर्नेछ।
📌 भिडियो मन परे Like, Share र Subscribe गर्न नभुल्नुहोस् — स्वास्थ्यसँग सम्बन्धित यस्ता educational सामग्रीहरूका लागि 🔔 Subscribe now।
📞 Consultation & Appointments: +977-9709087879
🌐 Visit Clinic Website: brainspineclinic.net
📍 Location: Dhapasi-07, Tokha, Kathmandu, Nepal

24/02/2026

लामो समयसम्म बस्ने काम, भारी काम, र physical activity ले गर्दा सुरु भएको ढाड दुखाइ बिस्तारै खुट्टा निदाउने, जडाइ हुने र हिँड्न गाह्रो हुने समस्यामा परिणत भयो।
यस Real Patient Testimonial मा, बिरामीले आफ्नो अनुभव खुलाएर शेयर गर्नु भएको छ — कसरी:

✔️ लामो समय कुर्सीमा बस्दा ढाड दुख्ने
✔️ खुट्टा जुम्ब्ल्याउने / निदाउने
✔️ हिँड्दा आधा घण्टामै गाह्रो हुने
✔️ Physical काम गर्दा दुखाइ बढ्ने
✔️ दैनिक जीवन नै प्रभावित हुने

सही Diagnosis र उपचारपछि, Dr. Suresh Sapkota द्वारा गरिएको उपचारले अहिले बिरामीलाई धेरै राहत मिलेको छ।

👨‍⚕️ Dr. Suresh Sapkota
Spine & Neuro Specialist
Brain & Spine Clinic

🌐 Website: https://brainspineclinic.net
📞 Appointment का लागि आजै सम्पर्क गर्नुहोस्।

यदि तपाईंलाई पनि:
• Slip Disc
• Sciatica
• Nerve Compression
• Chronic Back Pain
• Leg Numbness

जस्ता समस्या छन् भने ढिला नगर्नुहोस्। Early treatment ले ठूलो समस्या हुनबाट बचाउन सक्छ।

👉 Like, Share & Subscribe गर्नुहोस् थप real recovery stories र spine health awareness videos का लागि।

22/02/2026

घाउ निको भइसक्दा पनि दुखाइ किन जान्छैन?
जनेखटेर (Shingles) पछि पोल्ने, झमझमाउने pain महसुस भइरहेको छ?
In this video, Dr. Suresh Sapkota explains in simple Nepali + English:

✔ What is Neuropathic Pain?
✔ Post Herpetic Neuralgia भनेको के हो?
✔ Surgery पछि पनि किन झमझमाहट बाँकी रहन्छ?
✔ Central Pain / Nociplastic Pain भनेको के हो?
✔ Chronic pain ले brain chemicals मा कस्तो effect पार्छ?
✔ कहिले औषधी आवश्यक हुन्छ र कहिले हुँदैन?

धेरै बिरामीहरू डराउनुहुन्छ — “नसा अझै बिग्रिँदैछ कि?”
तर धेरै अवस्थामा त्यो nerve damage बढिरहेको हुँदैन, त्यो पुरानो असरको sensation मात्र हुन सक्छ।

If pain lasts more than 3 months, it may start affecting the Brain and Spinal Cord. Long-term pain can reduce “happy hormones” and increase stress chemicals, which makes pain feel worse.

त्यसैले chronic pain भनेको केवल शारीरिक मात्र होइन — neurological + psychological effect पनि हुन सक्छ।

🏥 About Our Clinic
This video is presented by Brain Spine Clinic — specialized center for Brain, Spine & Nerve care in Nepal.

We provide expert consultation and treatment for:

• Chronic Back Pain
• Slip Disc
• Sciatica
• Neuropathic Pain
• Spine Surgery
• Brain & Nerve Disorders

🌐 Visit: https://brainspineclinic.net
📞 Book your appointment online.

⚠ यदि ३ महिना भन्दा बढी लगातार दुखाइ भइरहेको छ भने ignore नगर्नुहोस्। Early consultation ले future complications रोक्न मद्दत गर्छ।

20/02/2026

कम्मर दुखिरहेको छ तर दुखाइ खुट्टातिर जान्छ?
गर्दनको समस्या भएर हात झमझम गर्छ?
यो सामान्य muscle pain होइन — यो हुन सक्छ Neuropathic Pain (नसाको दुखाइ)।

In this video, Dr. Suresh Sapkota explains in simple Nepali + English:

✔ Neuropathic Pain भनेको के हो?
✔ Disc Herniation (Slip Disc) हुँदा नसा किन च्यापिन्छ?
✔ Why does pain travel from back to leg (Sciatica)?
✔ L4, L5, S1 nerve compression भनेको के हो?
✔ किन pinpoint गरेर exact location देखाउन गाह्रो हुन्छ?
✔ झमझम, पोल्ने, electric shock जस्तो pain किन हुन्छ?
✔ कहिले numbness (लाटोपन) आउँछ?

🧠 Simple Explanation
जब नसा दबिन्छ (nerve compression), चोट लाग्छ वा inflammation हुन्छ, तब आउने दुखाइलाई Neuropathic Pain भनिन्छ।
👉 यो दुखाइ muscle pain जस्तो हुँदैन।
Muscle pain मा “यही ठाउँ दुख्यो” भनेर औंला देखाउन सकिन्छ।
तर nerve pain मा “यो एरियातिर दुख्छ” भन्न मात्रै सकिन्छ — exact pinpoint गर्न सकिँदैन।

उदाहरण:

• Neck problem भए pain हाततिर radiate हुन्छ
• Lower back problem भए pain खुट्टातिर जान्छ (Sciatica)
• L5 nerve दबिएको छ भने खुट्टाको माथिल्लो भाग numb हुन सक्छ
• S1 nerve दबिएको छ भने खुट्टाको पछाडितिर र पैतालातिर pain जान सक्छ

⚠ यदि लाटोपन, कमजोरी, वा धेरै समयसम्म radiating pain छ भने ignore नगर्नुहोस्। Early treatment ले permanent nerve damage रोक्न सक्छ।
🏥 This video is brought to you by
Brain Spine Clinic
Specialized in:

• Slip Disc Treatment
• Sciatica Management
• Spine Surgery
• Chronic Back Pain
• Nerve Compression
• Brain & Spine Disorders

🌐 Visit: https://brainspineclinic.net
📞 Book your appointment online.

🔔 Subscribe for more Brain & Spine health education videos.
👍 Like | Share | Comment if this helped you.

18/02/2026

मेरुदण्ड (Spine) को दुखाइ सधैं सामान्य हुँदैन ❗
कहिलेकाहीँ यसमा Red Flag Signs देखिन सक्छ जुन emergency हुन सक्छ।

यो भिडियोमा हामीले छलफल गरेका छौं:

🔴 मेरुदण्डको दुखाइमा देखिने Red Flag संकेतहरू

खुट्टा कमजोर हुनु, लुलो हुनु

हातले समात्न नसक्नु

अचानक कमजोरी बढ्नु

हिँड्न नसक्नु

Cauda Equina Syndrome जस्तो गम्भीर अवस्था

यदि मेरुदण्डको दुखाइसँगै:
✔️ खुट्टा एकदमै कमजोर हुन्छ
✔️ दिसा–पिसाब नियन्त्रणमा समस्या आउँछ
✔️ शरीर लुलो हुन्छ
✔️ अचानक शक्ति हराउँछ

त्यो अवस्थामा तुरुन्तै Emergency Treatment आवश्यक पर्छ।
कहिलेकाहीँ रगत जम्नु, नसामा चाप पर्नु वा मासु च्यापिनुका कारण तुरुन्त operation (surgery) गर्नु पर्ने हुन सक्छ।

⚠️ यस्तो संकेत देखिएमा ढिला नगरी नजिकैको अस्पतालमा जानुहोस्।

यो भिडियो health awareness का लागि बनाइएको हो।
Like 👍 Share 📤 गर्नु नबिर्सनु होला।

16/02/2026

In this online consultation video, Dr. Suresh Sapkota shares expert advice about Spine Straightening Surgery and nerve safety.
ढाडको अपरेशन गर्नु अघि सबैभन्दा महत्वपूर्ण कुरा भनेको “मूलनशा” (main nerve) को जाँच हो।
✔️ पहिला nerve condition check गरिन्छ।
✔️ Nerve सुरक्षित भएको पुष्टि भएपछि मात्र surgery गरिन्छ।
✔️ यो regular र routinely गरिने safe operation हो।
✔️ Surgery गर्दा advanced Neuro Navigation & Neuro Monitoring technology use गरिन्छ।
✔️ अपरेशनको क्रममा नसामा कुनै disturbance देखिए तुरुन्तै correct गर्न सकिन्छ।
✔️ त्यसैले हातखुट्टा नचल्ने जस्ता जोखिम अत्यन्त न्यून हुन्छ।
साथै, नियमित exercise गरिरहनु अत्यन्त जरुरी रहेको पनि सुझाव दिनुभएको छ।
If you or your loved ones are suffering from back pain or spine-related problems, this video will help reduce fear and clear confusion.
🌐 For appointment & more details visit:
👉 https://brainspineclinic.net

15/02/2026

Endoscopic Spine Surgery प्रविधिले सानो दुलोबाट नै नशा दबाइको अप्रेसन गर्न सकिन्छ। Operation पछि उही दिन बिरामी हिँड्न सक्नुहुन्छ भने भोलिपल्टै डिस्चार्ज हुन सकिन्छ। operationको छोटो क्लिप यहाँ सेयर गरेको छु। हेर्नुहोला र कसैलाई यस्तो समस्या छ भने सेयर गर्न नभुल्नु होला। केही जिज्ञासा भए कमेन्टमा राख्न सक्नुहुन्छ वा मेसेज गर्न सक्नुहुन्छ।

महाशिवरात्रीको हार्दिक मङ्गलमय शुभकामना सबैमा।








Today’s Endoscopic Spine Workshop was more than a training program — it was a step forward in advancing minimally invasi...
14/02/2026

Today’s Endoscopic Spine Workshop was more than a training program — it was a step forward in advancing minimally invasive spine surgery in Nepal.
Grateful to work alongside dedicated colleagues and mentors like Dr. Prajwal Man Shrestha, Shirish Amatya, Dr Roshan Pia, Sati Gautam Mam, Anju Dhungel Mam, Brother Dipkar Basnet, Manoj Dhamala sir, Sandeep Ji, Our organising team and our incredible OT team whose enthusiasm and precision made the day exceptional.
When knowledge, teamwork, and passion align progress becomes inevitable.
Thank you all.







कम्मर दुखेर आत्तिनु भएका हजुरहरूलाई। आफ्नो दुखाइ र मेरुदण्डको स्वास्थ्य को बुझाइ र आत्मविश्वास बलियो होस्। शुभकामना छ। क...
13/02/2026

कम्मर दुखेर आत्तिनु भएका हजुरहरूलाई। आफ्नो दुखाइ र मेरुदण्डको स्वास्थ्य को बुझाइ र आत्मविश्वास बलियो होस्। शुभकामना छ।
कुरा सुनेर हजुरको आफ्नो यस्तो समस्या वा जिज्ञासा छ भने कमेन्टमा राख्नुहोला। छलफल गरौँला।

वर्षेनी किन बढ्दैछ ढाड दुख्ने समस्या ?𝐇𝐨𝐬𝐭 :𝐌𝐚𝐧𝐨𝐣 𝐃𝐡𝐚𝐦𝐚𝐥𝐚𝐆𝐮𝐞𝐬𝐭 : 𝘿𝙧. 𝙎𝙪𝙧𝙚𝙨𝙝 𝙎𝙖𝙥𝙠𝙤𝙩𝙖

13/02/2026

के तपाईंलाई kammar dukhai, खुट्टामा jham-jham, current लागेको जस्तो pain, वा weakness छ?

धेरै patients हरू direct surgery को बारेमा सोच्नुहुन्छ।
तर spine surgery गर्ने कि नगर्ने भन्ने decision random हुँदैन।

यो मुख्य २ कुरामा depend गर्छ:

1️⃣ Doctor-Patient Interview

Pain कहिलेदेखि सुरु भयो?
Back मा मात्र छ कि खुट्टासम्म जान्छ?
Weakness छ कि छैन?
Hideko बेला बढ्छ कि बस्दा बढ्छ?

Detailed history बाट धेरै कुरा clear हुन्छ।

2️⃣ MRI Evaluation

यदि तपाईंले MRI गरिसक्नुभएको छ भने clear photo WhatsApp मार्फत पठाउन सक्नुहुन्छ।
MRI analysis बाट लगभग 90–95% cases मा patient physically नभेटिकनै surgery चाहिन्छ कि छैन भनेर decide गर्न सकिन्छ।

यदि surgery आवश्यक भयो भने:
✔ Endoscopic Surgery
✔ Microscopic Surgery
✔ Open Surgery

Short-term safety (operation गर्दाको safety)
Long-term result (future मा problem control हुने)
यी दुवै कुरा हेरेर best option suggest गरिन्छ।

यो service विशेष गरी उपयोगी छ:

🌍 Kathmandu बाहिर बस्नुहुने बिरामीहरू
🌍 Japan, Australia, UK, USA, Middle East मा बस्नुहुने नेपालीहरूका लागि

Online consultation उपलब्ध छ:

🏥 Brain Spine and Wellness Clinic
👨‍⚕️ Spine Specialist: Dr Suresh Sapkota
☎️WhatsApp 977-9709087879

🕖 Consultation Time: 7 AM – 7 PM (Appointment basis)

Your spine health is our priority.
You are most welcome 🙏

11/02/2026

कमर दुखाइको अपरेसन कुन राम्रो? | Endoscopic vs Microscopic vs Open Spine Surgery Explained | Dr. Suresh Sapkota

कमर दुखाइ, डिस्क सर्ने समस्या वा नसामा दबाब परेपछि धेरै बिरामीहरू एउटै प्रश्न सोध्नुहुन्छ —
“डाक्टर साब, एन्डोस्कोपिक अपरेसन नै राम्रो हो?”

तर के सबै बिरामीलाई एउटै प्रकारको सर्जरी उपयुक्त हुन्छ?

यस भिडियोमा हामीले सरल भाषामा बुझाएका छौं:

✔️ Endoscopic Spine Surgery के हो?
✔️ Microscopic Surgery कहिले गर्ने?
✔️ Open Surgery किन आवश्यक पर्छ?
✔️ कुन अवस्थामा कुन विधि राम्रो हुन्छ?
✔️ Spine Model मार्फत सजिलो व्याख्या

सबै अपरेसन एउटै हुँदैनन्। सही उपचार बिरामीको समस्याको आधारमा निर्णय गरिन्छ — नकि केवल नाम सुनेर।

यदि तपाईंलाई:
🔹 लामो समयदेखि कमर दुखाइ छ
🔹 खुट्टामा झमझमाहट वा दुखाइ जान्छ
🔹 डिस्क सरेको रिपोर्ट आएको छ

भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्।

👨‍⚕️ Dr. Suresh Sapkota
(Spine & Neuro Related Consultation)
📍 Brain Spine and Wellness Clinic

स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो पेज/च्यानल Follow & Subscribe गर्न नबिर्सनुहोस्।

Address

Dhapasi/07
Tokha
44600

Alerts

Be the first to know and let us send you an email when Dr. Suresh Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category