Binod Batala

Binod Batala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod Batala, Kathmandu.

folsom lake visit
23/09/2024

folsom lake visit

ghumgham america california folsom lake

18/08/2024

Very useful for public health sector

24/07/2024

खसेको त दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, उनी बस बाट।
मरेका त दुबै थियौ,
तिमी जलेर मर्यौ, उनी डुबेर।
तिमी १० मिनेटमा भेटियौ,उनीलाई सायद नभेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, उनीहरूको परिवार लास नपाएर।
फरक त यत्ती भयो हजुर
तिम्ले ५००० को टिकेट कटेको थियौ, उनीहरूले ५०० को।🥹

मृतक आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली 🙏🏻

फेरी क कसको सिउदो पुछियो, क कसको मुटुको टुक्रा छिया छिया भयो, को को टुहुरा भए, क कसको परिवार नै सखाप भयो अनि क कसको एक अ...
24/07/2024

फेरी क कसको सिउदो पुछियो, क कसको मुटुको टुक्रा छिया छिया भयो, को को टुहुरा भए, क कसको परिवार नै सखाप भयो अनि क कसको एक अर्कोलाई हेर्दै संगै बुड्यौली जिवन बिताउने सपनाहरू चकनाचूर भयो...हे दैव कति निठूरी तिमी। 😭

वि.नं. ५०४७-५०५१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय  #स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह,  #पब्लिक_हेल्थ_नर्...
23/07/2024

वि.नं. ५०४७-५०५१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय #स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह, #पब्लिक_हेल्थ_नर्स पदको लिखित नतिजा।
#प्रदेश_लाेकसेवा_अायाेग_गण्डकी_प्रदेश

हो अब यहि देख्न बाकी थियो🤣
22/07/2024

हो अब यहि देख्न बाकी थियो🤣

जिल्लाहरू याद गर्ने सजिलो तरिका🙏
22/07/2024

जिल्लाहरू याद गर्ने सजिलो तरिका🙏

जय संघीयता 😁कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य ...
22/07/2024

जय संघीयता 😁
कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । उनले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् ।

खोई कस्तो प्रकारको संघियता मा आयौ हामी? जहाँकि हाम्रो नेपालमा लगभग ९०-९५% भन्दा बढी करार सेवामा पहुँच कै आधारमा राखिएको ...
22/07/2024

खोई कस्तो प्रकारको संघियता मा आयौ हामी?
जहाँकि हाम्रो नेपालमा लगभग ९०-९५% भन्दा बढी करार सेवामा पहुँच कै आधारमा राखिएको हुन्छ बाकी ५-१०% करार प्रतिस्पर्धा बाट (जहाँ पालिका प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको आफ्नो मान्छे नभएको खण्डमा) र संबैधानिक निकायमा सबै भन्दा बढी बिस्वाशिलो निकाय लोकसेवा आयोगले नै यस्तो बिज्ञप्ति निकालेमा गरिब निमुखा का छोरा छोरीले चै के गरेर खाने? लोकसेवा अध्ययन गर्दै गरेका साथीहरू लाई हतोत्साहित गर्ने काम नगरौ सकेसम्म यो बिज्ञपति सच्चिएर आउनु पर्छ!
#कोशी_प्रदेश_लोकसेवा_आयोग

22/07/2024

जिवनबाट जाने चिजहरु
- समय
- शक्ति
- पैशा
- उमेर
जिवनभरिमा आउने चिजहरु
- ज्ञान
- अनुभव
- पैशा
- साथ
त्यसैले कोसिस गरौ ।
जीवन सहि तरिकाले बाच्नेको कोसिस ।
सहि कर्म गर्ने कोसिस ।
धर्म गर्ने कोसिस ।
धनी बनाउने कोसिस।
धनी हुने कोसिस ।
नाम कमाउने कोसिस ।
सुखि हुने कोसिस ।
खुसी बाड्ने कोसिस ।
आत्म जागरणको कोसिस ।
पुनजागरणको एक अभियान ।

Breaking: काठमाडौ महानगर र न्युरोड स्थानीय बिच सहमति भएको छ जसमा न्युरोडको सालिक देखि इन्द्रचोक सम्म फुटपाथ बनाउने अनि व...
22/07/2024

Breaking: काठमाडौ महानगर र न्युरोड स्थानीय बिच सहमति भएको छ जसमा न्युरोडको सालिक देखि इन्द्रचोक सम्म फुटपाथ बनाउने अनि विवादित क्षेत्रका लागि भने कार्य समिति बन्ने भएको छ!

खोई, हामिले कस्तो खालको परिवर्तन पायौ? जसले बिकास भन्दा बिनाश बढी निम्त्यायो!
21/07/2024

खोई, हामिले कस्तो खालको परिवर्तन पायौ?
जसले बिकास भन्दा बिनाश बढी निम्त्यायो!

Address

Kathmandu
95670

Alerts

Be the first to know and let us send you an email when Binod Batala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Binod Batala:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram