Holistic Health

  • Home
  • Holistic Health

Holistic Health दीर्घकालीन रोगबाट ग्रसित हुनुहुन्छ।?

सबैले पढौ।
07/08/2020

सबैले पढौ।

- डा. सुनिलकुमार जोशी चीनको वुहान, हुवेई प्रान्तबाट फैलिएको कोविड १९ले विश्वव्यापि रुप लिएर यो रोग म

Editorial By Dr. Sunuwar DB on the International Journal of Occupational Safety and Health
20/07/2020

Editorial By Dr. Sunuwar DB on the International Journal of Occupational Safety and Health

Role of Nutrition in Occupational health and safety in the context of COVID-19 Dambar Bahadur Sunuwar Holistic Health Private Limited, Chabahil Kathmandu, Nepal DOI: https://doi.org/10.3126/ijosh.v10i1.29875 Keywords: COVID-19, Nutrition Abstract No abstract available. Downloads Download data is not...

Prof. Sunil Kumar Joshi sir's interview on COVID-19 issues.
10/04/2020

Prof. Sunil Kumar Joshi sir's interview on COVID-19 issues.

कोरोना महा*मा*रीबारे प्रा.डा. सुनिलकुमार जोशीले गरे कयाैं नयाँ तथ्यहरूकाे खु*लासा | हेर्नाेस् यस्ता रहेछन् वास्तव....

09/10/2017

स्वास्थ्य जिवनको लागि समयमै बिचार पुर्याऔ🌹🌹🌹

स्वास्थ्य जिवनको लागि समयमै सोचौ।
08/10/2017

स्वास्थ्य जिवनको लागि समयमै सोचौ।

20/09/2017

teach the firstaid

सानो परिवर्तनले ल्याउनेछ तपाइँको स्वास्थ्यमा सकारात्मक परिवर्तन।उत्पादन एक फाइदा अनेक विकल्प मात्र होलिस्टिक हेल्थ।
15/09/2017

सानो परिवर्तनले ल्याउनेछ तपाइँको स्वास्थ्यमा सकारात्मक परिवर्तन।उत्पादन एक फाइदा अनेक विकल्प मात्र होलिस्टिक हेल्थ।

मसाज ओयल(MASSAGE OIL)
मसाज ओयल वा मालिसको तेल,होलिस्टिक हेल्थ कम्पनीको विशेष जैविक र शाकाहारी उत्पादन हो। मसाज ओयल नामैले निल्ने पदार्थ नभई लगाउने उत्पाद हो। यो पीडा,जलन वा समस्या भएको ठाउँमा लगाउने पदार्थ हो। यो प्राकृतिक पीडा नाशक मात्र नभई विभिन्न सामान्य प्रयोगका लागि पनि उपयोगी छ।यसले छालाका समस्याहरू लगायत नियमित मालिस गर्न तथा शरीर र केशको क्रिम वा लोसनका रूपमा पनि काम गर्छ।

फाइदाहरू
विभिन्न प्रकारका मांसपेशी दुखाई हटाउँछ। हाडका जोर्नीहरू खिइने र बाथको समस्या हटाउन प्रभावकारी छ।खेलकुदका चोटपटक, मर्काई, कुम अख्रिने र छेप्पारी फर्किने समस्याहरूमा उपयोगी छ।कम्मर दुख्ने (लुम्बेगो),नसा खुम्चिने (सियाटिका) र स्नायु दुख्ने (न्युराल्जिया) को उपचारमा मद्दत गर्छ।
छाला सम्बन्धी समस्या,विशेषतः चिलाउने वा एलर्जी,को उपचारमा प्रभावी छ।छालालाई स्वच्छ,नरम र मुलायम बनाउँछ।छालालाई रोग र फ्रि रेडिकल्सबाट बचाउँछ।केसको जरामा पोषण दिई कपाल फुल्नबाट रोक्छ।

स्वास्थ्य जिवनको लागि दैनिक प्रयोग गरिने सानो सानो बस्तुको गुणस्तरमा बिचार गरौ।सु- स्वास्थ्य जिवनको लागि आफै सचेत रहौ।प्...
13/09/2017

स्वास्थ्य जिवनको लागि दैनिक प्रयोग गरिने सानो सानो बस्तुको गुणस्तरमा बिचार गरौ।सु- स्वास्थ्य जिवनको लागि आफै सचेत रहौ।प्रयोग गरि हेर्ने कि???

विकल्प छ अब तपाई हाम्रै हातमा।होलिस्टिक
हेल्थ आएको छ अब हाम्रै देशमा।होलिस्टिक हेल्थको उत्कृष्ट उत्पादन दर्मा कि∙ सोप सधै प्रयोग गरौ।

दर्मा किङ्ग सोप,व्यक्तिगत सरसफाईका लागि जैविक र शाकाहारी उत्पादन,वास्तवमा सरसफाई,सौन्दर्य र मानव स्वास्थ्यका लागि मात्र नभई प्राकृतिक वातावरणका लागि पनि उपयोगी छ।दर्मा शब्दले छाला र अझ विशेष गरी नसाहरू भएको छालाको भित्री तहलाई बुझाउँछ।सामान्यतया साबुन उत्पादनमा प्रयोग गर्ने लायी (नरिवल वा जैतुनको तेलसँग अथवा जनावरको बोसोसँग सोडियम हाइड्रोक्साइडको मिश्रण) नभएकोले दर्मा किङ्ग सोप विविध हेतुले स्वस्थकर, शुद्ध र जैविक छ।सेपोनिफिकेसन (साबुन बनाउने विशेष विधि) ले लायीको अंशमात्र भए पनि हटाउने हुनाले यो विशुद्ध जैविक बनेको हो।

फाइदाहरू
छालाका समस्याहरूको उपचारमा मद्दत गर्छ।
छालालाई चम्किलो र मुलायम बनाई छालाको प्राकृतिक सौन्दर्यलाई बचाउँछ।फ्रि रेडिकलहरू विरूद्ध बाहिरबाट लडेर छालालाई चाउरी पर्नबाट बचाउँछ।घामको प्रकाशबाट पुग्ने हानीकारक असरहरूबाट बचाउँछ।डण्डिफोर र अन्य खटिराहरू विरूद्ध कार्य गर्छ।अनुहार र केशमा पर्ने चायाँ हटाउन मद्दत गर्छ।हानीकारक ब्याक्टेरिया र ढुसीहरूबाट रक्षा गर्छ।छालामा आएको पसिना वा चिल्लो पदार्थलाई हटाई शीतलता प्रदान गर्छ।छालाको आद्र्रता कायम राखी सुक्खापन हटाउँछ।कपालको जरालाई बलियो बनाउँछ ।

13/09/2017

औषधिबिना BP घटाउने उपाए के हुन् ?, Kaatich Ukusu, Dr. Sunuwar DB, LB Mukhiya

बिज्ञापन होईन गुणस्तरिय रोजौ।स्वास्थ्य जिवनको लागि सधै होलिस्टिक हेल्थकै उत्पादन रोजौ।स्कास्थ्य जिवनको लागि स्वास्थ उत्प...
12/09/2017

बिज्ञापन होईन गुणस्तरिय रोजौ।स्वास्थ्य जिवनको लागि सधै होलिस्टिक हेल्थकै उत्पादन रोजौ।स्कास्थ्य जिवनको लागि स्वास्थ उत्पादन रोजौ।

ग्रिन टी स्वास्थ्यको लागि बहुउपयोगी पेयपर्दाथ हो।ग्रिन टी नियमित प्रयोग गरिएमा मानव शरिरमा लाग्ने विभिन्न रोगबाट टाढै राख्छ भन्ने कुरा बैज्ञानिकहरुको विभिन्न अध्यनले देखाएको छ।ग्रिन टी मध्यमा पनि अझ गुणस्तरीय होलिस्टिक हेल्थ कम्पनीद्वारा तयार पारिएको ग्रिन टी नियमित प्रयोग गरेमा आफ्नो दैनिक तलतल मेटाउनुका साथै अनेकौं स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ।

यसका फाइदाहरू

शरीरको प्रतिरक्षा प्रणालीलाई प्रबद्र्धन गरी फ्रि रेडिकल्सको निर्माणलाई रोक्छ र त्यस विरूद्ध लड्छ।दिमागको क्रियाशीलता अभिबृद्धि गर्छ।
मेटाबोलिजम् बढाउँछ तथा अनावश्यक बोसो र तौल घटाउँछ।छालालाई नरम र सफा बनाई चाउरी हटाउँछ र बुढ्यौली ढीलो लाग्छ।
ध्यान केन्द्रित गर्न, स्मरण शक्ति बढाउन र दिमागको कार्यसम्पादनमा सहयोग गर्छ।तनाव र पीडा घटाउँछ।अल्जाइमर र पार्किन्सन्स रोगहरूको जोखिम न्यूनीकरण गर्छ।ब्याक्टेरिया र भाइरसहरू निराकरण गरी ताजगी उत्प्रेरकको कार्य गर्छ।दाँत र गिजाको रक्षा गरी शास गनाउने निराकरण गर्छ।ब्लड सुगर घटाउँछ र टाइप २ डायबेटिज हुने जोखिम न्यूनीकरण गर्छ।कोलेस्टेरोल,उच्च रक्त चाप र मुटु सम्बन्धी रोगहरू न्यूनीकरण गर्छ।क्यान्सर(विशेष गरी स्तन, प्रोस्टेट ग्रन्थी र कोलोरेक्टलमा हुने क्यान्सर र ट्युमर)रोकथाम र उपचारमा प्रभावी छ।

स्वास्थ्य जिवनको लागि सानो परिवर्तन गरि हेरौ।बिज्ञापन होइन गुणस्तर हेरौ स्वास्थ्य जिवनको लागि सधै होलिस्टिक हेल्थको उत्प...
11/09/2017

स्वास्थ्य जिवनको लागि सानो परिवर्तन गरि हेरौ।बिज्ञापन होइन गुणस्तर हेरौ स्वास्थ्य जिवनको लागि सधै होलिस्टिक हेल्थको उत्पादन रोजौ।

शुभ प्रभात होलिस्टिक कफिको साथ।
दिन बिताऔ आनन्दमयको साथ।

Address


Telephone

+9779818474187

Website

Alerts

Be the first to know and let us send you an email when Holistic Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram