Sahara International Fertility Centre

Sahara International Fertility Centre Welcome! Explore the refined journey to parenthood with us—a private haven for joy and strength. Explore more on our website.

Connect confidently, nurture happiness, and unfold your unique story graciously. Dr is available from 8am to 12 noon and 2 to 6pm.

यमरी पुन्हि केवल धार्मिक पर्व मात्र नभई, स्थानीय परम्परा, खाना संस्कृति र समुदायको पहिचानको प्रतीकको रूपमा पनि मनाइन्छ।
04/12/2025

यमरी पुन्हि केवल धार्मिक पर्व मात्र नभई, स्थानीय परम्परा, खाना संस्कृति र समुदायको पहिचानको प्रतीकको रूपमा पनि मनाइन्छ।

प्रकृतिसँगको सम्झना र समुदायको मेल -यस दिन प्रकृतिको चक्र, परिवारको बन्धन र सामूहिक शक्ति सम्झाइन्छ। जीवनचक्रको सम्मान ग...
04/12/2025

प्रकृतिसँगको सम्झना र समुदायको मेल -
यस दिन प्रकृतिको चक्र, परिवारको बन्धन र सामूहिक शक्ति सम्झाइन्छ। जीवनचक्रको सम्मान गर्ने किराँत परम्परा आज पनि उतिकै जीवित छ।

HIV र infertility बीचको सम्बन्ध ! HIV मुख्य रूपमा प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने रोग हो, तर यसले पुरुष र महिलाको प्र...
01/12/2025

HIV र infertility बीचको सम्बन्ध !
HIV मुख्य रूपमा प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने रोग हो, तर यसले पुरुष र महिलाको प्रजनन क्षमतामा पनि असर पुर्‍याउन सक्छ। पुरुषहरूमा s***m count र quality घट्न सक्छ, महिलाहरूमा महिनावारी अनियमित हुनु, ovulation बिग्रिनु वा pelvic infection हुने सम्भावना बढ्न सक्छ, जसले गर्भधारण कठिन बनाउँछ। तर, HIV-positive व्यक्तिहरूले पनि सुरक्षित रूपमा गर्भधारण गर्न सक्छन्, र आधुनिक ART उपचारको सहायताले स्वस्थ, HIV-free बच्चा जन्माउन सक्छन्। ART ले viral load लाई “undetectable” बनाउँछ, जसले गर्भावस्था, डेलिभरी र नवजात शिशुमा HIV सर्ने जोखिम अत्यन्त न्यून बनाइदिन्छ। सही समयमा fertility checkup, STI screening, ovulation र semen evaluation, र सुरक्षित conception planning—जस्तै s***m washing, IUI/IVF, वा टार्गेटेड intercourse—ले अझ सुरक्षा दिन्छ। गर्भावस्थाभरि ART निरन्तर लिने र health professional को guidance अनुसरण गर्ने महिलाहरूले आफ्नो बच्चामा HIV संक्रमण सर्ने जोखिम 1% भन्दा पनि कम राख्न सक्छन्। यसैले आजको चिकित्सा विज्ञानले स्पष्ट रूपमा देखाएको छ—HIV-positive जोडीहरू पनि प्रेम र आशाको यात्रामा अघि बढेर HIV-negative, स्वस्थ बच्चाको जन्म दिन सम्पूर्ण रूपमा सक्षम छन्।
यदि हजुरलाई यस्तै स्वास्थ्य जाँच, fertility evaluation वा सुरक्षित गर्भधारण सम्बन्धी परामर्श आवश्यक छ भने, Sahara International Fertility Centre, Parshyang-5, Pokhara मा हामीलाई सम्पर्क गर्न सकिन्छ। सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्:
WhatsApp: 9765947474
saharainternationalfertility@gmail.com

30/11/2025
27/11/2025

हजुरलाई थाहा छ?
साधारण Hysteroscopy पछि लामो Bed Rest आवश्यक पर्दैन। तर, Hysteroscopic Myomectomy जस्ता ठूला शल्यक्रियाहरूमा भने रिकभरीका लागि ३-५ दिनको आराम आवश्यक हुन सक्छ।
यो Minimally Invasive प्रक्रिया भएकाले छिटो रिकभरी हुन्छ। Sahara International Fertility Centre मा Dr. Madan Khadka द्वारा यो Safe र कम Low Risk सहित गरिन्छ।

सन्तान योजना (Fertility Planning) बनाउन आजै सम्पर्क गर्नुहोस्!
📞9856028104 (Location: Parshyang-5, Pokhara).

#सन्तानसुख

26/11/2025

Hysteroscopy बाँझोपनको उपचारमा निकै महत्वपूर्ण हुन्छ। सरल भाषामा भन्नुपर्छ भने, यो एउटा क्यामेरा जस्तो सानो उपकरणको सहायताले पाठेघरभित्रको वास्तविक अवस्था हेर्ने सुरक्षित प्रक्रिया हो। धेरै पटक महिलामा बच्चा नबस्नुको कारण पाठेघरभित्रको समस्या—जस्तै polyp, fibroid, septum, adhesion, infection—पहिले पत्ता नलाग्न सक्छ। Hysteroscopy ले यिनै समस्याहरू बिलकुल नजिकबाट देखेर तुरुन्तै उपचार गर्न मद्दत गर्छ। यसले सही निदान, सही उपचार योजना, र IVF/IUI को सफलतामा ठूलो भूमिका खेल्छ।

यदि हजुरलाई पनि धेरै समयदेखि बच्चा बस्न समस्या भइरहेको छ र पाठेघरभित्र के भइरहेको छ भन्ने , सम्पर्क गर्न सक्नुहुन्छ।
Sahara International Fertility Centre, Parshyang-5, Pokhara
WhatsApp: 9765947474
For fertility consultation: 9856028104
Email: saharainternationalfertility@gmail.com

25/11/2025

An embryologist plays a critical role in the success of any IVF centre, as they handle embryo culture, s***m-egg fertilization, ICSI procedure, embryo monitoring, quality control, and freezing services that directly influence pregnancy rates. According to our Fertility Specialist, Prof. Dr Gir Dhari Sharma, relying only on a freelance embryologist can be risky because IVF requires daily lab supervision, continuous embryo assessment, strict lab conditions, and round-the-clock quality management, which are possible only with a full-time in-house embryologist. At Sahara International Fertility Centre, Pokhara, we offer an in-house senior embryologist, an advanced embryology laboratory, high-success IVF/ICSI treatments, TESA/PESA, IUI, fertility preservation, and comprehensive reproductive healthcare with the largest medical team in Pokhara. Choosing a centre with a dedicated embryology team ensures higher success rates, safer treatment, and reliable outcomes for couples planning their baby.
An embryologist plays a critical role in the success of any IVF centre, as they handle embryo culture, s***m-egg fertilization, ICSI procedure, embryo monitoring, quality control, and freezing services that directly influence pregnancy rates. According to our Fertility Specialist Prof. Dr. Gir Dhari Sharma, relying only on a freelance embryologist can be risky because IVF requires daily lab supervision, continuous embryo assessment, strict lab conditions, and round-the-clock quality management, which are possible only with a full-time in-house embryologist. At Sahara International Fertility Centre, Pokhara, we offer an in-house senior embryologist, an advanced embryology laboratory, high-success IVF/ICSI treatments, TESA/PESA, IUI, fertility preservation, and comprehensive reproductive healthcare with the largest medical team in Pokhara. Choosing a centre with a dedicated embryology team ensures higher success rates, safer treatment, and reliable outcomes for couples planning their baby.

24/11/2025

जीवनशैलीका बानीहरूले हाम्रो प्रजनन क्षमतामा ठूलो असर पार्छन्, हजुर। स्वस्थ र सन्तुलित खाना, उचित तौल, नियमित exercise, राम्रो निद्रा र कम तनावले अण्डा र शुक्राणुको गुणस्तर सुधार गर्छन् भने अत्यधिक तनाव, जंक फुड, धूम्रपान, मदिरा तथा नशाले हर्मोन बिगारेर गर्भधारणको सम्भावना कम गरिदिन्छ। धेरै कम वा धेरै बढी तौल, अनियमित निद्रा, र रासायनिक पदार्थको अत्यधिक सम्पर्कले पनि महिलामा ovulation र पुरुषमा शुक्राणुको संख्या तथा गतीमा नकारात्मक प्रभाव पार्न सक्छ। यदि हजुरलाई लागिरहेको छ कि जीवनशैलीका कुनै बानीले fertility मा असर गरिरहेको छ भने, Fertility Centre मा हजुरको सम्पूर्ण fertility evaluation गरेर स्पष्ट कारण पहिचान गरि उपयुक्त उपचार योजना बनाउनुहोस्।
सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्:
Sahara International Fertility Centre
📍 Parshyang-5, Pokhara, Nepal
📞 9765947474
📞 Prof. Dr. Gir Dhari Sharma: 9856028104
📧 saharainternationalfertility@gmail.com

21/11/2025

हिस्टेरोस्कोपी एउटा Simple र Important Procedure हो जुन पाठेघरभित्रको स्वास्थ्य जाँच गर्न र समस्याको Treatment गर्न प्रयोग हुन्छ। यसमा Doctor ले Hysteroscope भनिने सानो क्यामेरा जडित Tube पाठेघरभित्र पठाउँछन्।

Diagnostic Hysteroscopy को Main Goal पाठेघरभित्र Fibroid, Polyp, Infection, वा अन्य Problem छ कि छैन भनेर Screening गर्नु हो, जसको Report Immediately प्राप्त हुन्छ।

यदि कुनै Problem देखियो भने, Operative Hysteroscopy मार्फत त्यही क्यामेराको सहायताले Doctor ले Immediately त्यो Polyp हटाउने वा Adhesions Remove गर्ने जस्ता Treatment गर्छन्। यसले पाठेघरको Structure Correct बनाएर Pregnancy हुने Chance लाई Increase गर्न Key Role खेल्छ। In Short, हिस्टेरोस्कोपी Diagnosis र Treatment दुवै एकैपटक गर्न सकिने एउटा Advanced विधि हो।

20/11/2025

Psychosexual phenomenon भन्नाले हाम्रो मन, भावना र शरीरले यौनिकतासँग कसरी प्रतिक्रिया गर्छ भन्ने कुरा हो। तनाव, डर, आत्मविश्वास, सम्बन्धको अवस्था, यौन इच्छा–यी सबैले हाम्रो यौन व्यवहार र सन्तान प्राप्ति क्षमतामा सीधा प्रभाव पार्छन्। यदि यस्तै मनोवैज्ञानिक कारणका कारण गर्भधारणमा समस्या भइरहेको छ भने, हजुरले सहजै हाम्रो केन्द्रमा आएर विशेषज्ञसँग सल्लाह लिन सक्नु हुन्छ। हामीले हजुरलाई सहानुभूतिपूर्वक मार्गदर्शन गर्छौं र उचित उपचारको बाटो देखाउनेछौँ।

19/11/2025

40% of the time, the fertility challenge lies with the man!
🤯 Stop the blame game and get the facts on Male Infertility from Nepal's trusted expert, Prof. Dr. Gir Dhari Sharma of Sahara International Fertility Centre. He reveals the truth about low s***m count and effective IVF treatments available right here in Nepal. Don't let myths delay your parenthood journey! Tap the link in bio and Subscribe to our YouTube channel to learn more!

Address

Parsayang/5
Pokhara

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 11:00
Sunday 08:00 - 18:00

Telephone

+97761574668

Website

Alerts

Be the first to know and let us send you an email when Sahara International Fertility Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sahara International Fertility Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram