06/12/2025
सूचना
Rajneesh Teertha Ashram
❄️ अहिले अत्यधिक चिसो बढेको कारण, हाम्रो आश्रममा बिहान हुने कार्यक्रमको समय परिबर्तन गरिएको जानकारी गराइन्छ।
🌅 अबदेखि कार्यक्रम:
🕕 Morning 06:30 बजे – योगा
🕢 Morning 07:45 बजे – Dynamic Meditation
⏳ कृपया समय पालन गर्नुहोस्।
🙏 प्रेम र मौनताका साथ सबै साधकहरूलाई स्वागत छ।
अनुरोधक:
Rajneesh Teertha Ashram, Waling