02/14/2026
मेरिल्याण्ड प्राईमरी क्लिनिक हजुरहरूको सेवामा तयार छ।
हाम्रो क्लिनिकमा नेपाली भाषी डाक्टर र कर्मचारीहरू हुनुहुन्छ। सेवा नेपाली, अंग्रेजी र हिन्दी भाषामा उपलब्ध छ।
इन्सुरेन्स नभएकाहरूका लागि नगद सेवा उपलब्ध — प्रति भ्रमण $45 (दोस्रो र चौथो मंगलबार)।
📍 8114 Sandpiper Circle, Suite 202 (LabCorp को छेउमा)
📞 443-946-1963
🌐 mdprimarycareclinic.com
तपाईंको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता।
✔ वार्षिक शारीरिक परीक्षण ✔ प्राथमिक हेरचाह ✔ दीर्घकालीन रोग व्यवस्थापन
✔ वाक-इन र सोही दिन अपोइन्टमेन्ट