Mukesh Adhikari

Mukesh Adhikari This is the official page of Mukesh Adhikari, MPH, dedicated to advocating for health system strengthening.
(1)

Additionally, it shares time-relevant humorous and educational content to inspire and motivate people in an entertaining manner.

स्वास्थ्य बीमा सम्बन्धी जानकारी !
02/17/2026

स्वास्थ्य बीमा सम्बन्धी जानकारी !

02/16/2026

Australia घर जाने भएको हो र Group stage बाटै???😳😳😳
Srilanka amazing performance!!

सर्वोच्च अदालतले करार सेवामा कार्यरत  कर्मचारीहरुलाई विदा, सामाजिक सुरक्षा कोषमा आवद्दता र महंगी भत्ता लगायतका सेवा सुवि...
02/16/2026

सर्वोच्च अदालतले करार सेवामा कार्यरत कर्मचारीहरुलाई विदा, सामाजिक सुरक्षा कोषमा आवद्दता र महंगी भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउन गरिएको आदेश कार्यान्वयन हुने ।

लुम्बिनी प्रदेश स्थानीय सेवाका कर्मचारी हरुले सिटरोल दर्ता गर्ने सम्बन्धी सूचना!कार्यालयको सङ्गठन तथा पददर्ता र कर्मचारी...
02/16/2026

लुम्बिनी प्रदेश स्थानीय सेवाका कर्मचारी हरुले सिटरोल दर्ता गर्ने सम्बन्धी सूचना!
कार्यालयको सङ्गठन तथा पददर्ता र कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) दर्ता सम्बन्धमा।

वि.नं. 191/080-81 (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे.समूह, ज.मे.ल्या.टे. उपसमूह, पाँचौँ तह, ल्याब टेक्निसियन पदको वैकल्प...
02/16/2026

वि.नं. 191/080-81 (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे.समूह, ज.मे.ल्या.टे. उपसमूह, पाँचौँ तह, ल्याब टेक्निसियन पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना !

विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)
02/16/2026

विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)

Vacancy Announcement!
02/16/2026

Vacancy Announcement!

पार्टीहरुका घोषणापत्रको लक्ष्य देखेर मलाई २०१५ मा राष्ट्रिय योजना आयोगले ल्याएको Sustainable Development Goals2016-2030 ...
02/16/2026

पार्टीहरुका घोषणापत्रको लक्ष्य देखेर मलाई २०१५ मा राष्ट्रिय योजना आयोगले ल्याएको Sustainable Development Goals
2016-2030 National (Preliminary) Report को याद आयो ।😎 तपाईले पढ्नुभाको थियो कि थिएन, लिंक चाहिए म दिउला । ....................................................................
त्यसमा के लेखिएको थियो? सम्झाउछु है examples । 🙂🙂.....................................................................
सन् २०३० सम्ममा:
- बालबालिकामा हुने stunting, wasting, underweight को prevalence लाई 1% मा झार्ने । होइन होला भनेर ४ पल्ट पढेको थिए त्यो बेलामा । 🙂🙂
- लगभग सबै सरुवा रोगहरुको incidence लाई शुन्यमा झार्ने । दिमाग त ठिक ठाँउमा छ भनेर खुब रिसाको थिए त्यो बेलामा । 😡
- बालमृत्युदर र शिशुमृत्यूदर १ प्रतिहजारमा झार्ने । यो अलि धेर भएन र 0 प्रतिहजार नै लेखम न भनेर सोचेको थिए त्यो बेलामा । 😀

पछि हटाएर सच्याए क्यार ।🙂🙂

घोषणापत्र पनि त्यस्तै त होला नि ।🙂🙂 अलिकति लाज त मान यार तपाईका घोषणापत्र पढेर विश्लेषण गर्ने मान्छेहरु पनि छन् है । 😳😳😳

Adhikari

02/16/2026

एकजना ईग्लेन्डलाई धन्यवाद दिनुपर्यो भन्दै थिए । किन भनेको त?? 🤔🤔🤔

हाम्रो रामधुलाई गर्ने Italy का Anthony Mosca लाई 0 मै आउट गरेर बदला लिईदिएछ इग्लेन्डले । 🙂

खुसी पनि के के मा हुनुपर्छ कहिलेकाँही । 😀🙂

02/16/2026

रास्वपाको पनि "५ बर्षभित्र शत प्रतिशत बीमा गरिएको स्वास्थ्य सेवा" भन्ने करारपत्र आएछ । यो १०० प्रतिशत प्रतिको मोह के साहो हो ?

म सोचिराछु..🤔🤔🤔 केही गरी ९९ प्रतिशतमै अड्कियो भने करार भंग गर्ने हो । कि "आज करार भोली फरार" भने जस्तै हो?? 🙂

02/16/2026

एक जना विद्यार्थीले बढो आशावादी भएर सोधेः सर, अब नेपाल Super-8 मा पुग्न कसरी सक्छ?🤔😲🙏 म पनि बढो सकारात्मक मान्छे, भनिहाले: निम्न अवस्थाहरुमा । 🙂

१. वेस्ट इन्डिज, इग्लेन्ड, ईटाली वा स्कटलेन्ड मध्ये ३ देशमा सरकारले आपतकाल घोषणा गरेर आफ्ना खेलाडीहरु फिर्ता बोलाएमा । 🙂........
२. नेपाल सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको नाम Super-8 राखेमा । 🙂.......
३. आइसीसीले एक्कासी सोसियल मिडियाको Hype सबैभन्दा धेरै हुनेलाई वाइल्ड कार्ड मार्फत इन्ट्रि गराउने र Super-8 मा भएकामध्ये सबैभन्दा तल भएको देशलाई निकाल्ने नियम ल्याएमा । 🙂......
४. माथिका ३ मध्ये कुनै पनि अवस्था आइपरेमा । 🙂

तथ्यभन्दा बाहिर गएर गरिने आशा भन्ने कुरा पनि बढो खतरनाक छ । 🙂

✍ Adhikari

02/15/2026

Do you agree? नेपाली र पाकिस्तानी क्रिकेट फ्यानहरू लगभग एउटै क्याटेगरीमा पर्छन् 😄

Hype: 100%+
Players' actual performance: 0%

तर हार्ने confirm भए पनि अब चाँहि केही हुन्छ कि भनेर आश गरिराख्ने ?😀
✍️Mukesh Adhikari

Address

2525 Booker Creek Road
Chapel Hill, NC
27514

Telephone

+9779843258138

Website

https://www.youtube.com/@MukeshAdhikari, https://scholar.google.com/c

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mukesh Adhikari:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram