Dr Hem Raj Sharma

  • Home
  • Dr Hem Raj Sharma

Dr Hem Raj Sharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Hem Raj Sharma, Doctor, .

22/03/2024

जिन्दगिका सात ज्ञान....................................
१.आफुले माया गर्ने मान्छेलाई यति माया गर्नुस् कि परमात्मा उसैमा देखियाेस्,तपाईले उस्लाई भगवान बनाउनु हुन्छ र अन्तत: तपाईं ईश्वर बन्नुहुन्छ, उ ईश्वर हुन बाध्य हुन्छ।।
२ "अहम् ब्रह्मास्मि" , तपाईं ब्रह्म हाे,चेतना काे अंश,बिज्ञानकाे भाषामा quantum।तपाईं काे व्यवहार तपाईं अरु बाट जे अपेक्षा गर्नुहुन्छ, त्यति त कम्तिमा हुनैपर्याे "अहम् ब्रह्मास्मि"भन्नलाई।
३.कर्म त गर्नै पर्छ,फलकाे आशा नगरेर हैन्,फल प्रति निरपेक्ष रहेर,फल त आउँछ नै,कर्म अनुसारकाे, आयन भने पनि सत प्रतिषत दियकाेमा तपाईं खुसि हुनु हुनेछ।
४.तपाईं खुसि बन्न खाेजेकाे कि सुखि,सुख सान्सारिक बस्तु ले दिन्छन्,खुसि आत्माले,दुबै प्राय फरक चिज हुन्छन्।
५. म सबैकाे भलाे चाहन्छु,सबैलाई राम्राे गर्छु, तर मेराे किन राम्राे कसैले साेच्द‌न्,किन मलाई दुख पर्छ,म
सुख किन पाउदैन् भन्ने साेच्नु हुन्छ भने तपाईं यक्लाे हुनुहुन्न,यस्ताे साेच्ने ९९% छन््,बाकि १% पनि यस्तै साेचेरै रमाईरहेका छन्।
६.ठगेर धनी र दियर गरिब काेहि हुदैन्,चाहिनेलाई दिनुस्,कसैलाई नठग्नुस्।
७.माया खाेला जस्तै तल तल बग्छ,आमा बुवालाई पनि छाेरा छाेरिलाई जस्तै माया गर्नुस्,किनकि उनिहरुले पनि त्यहि गरे ,गर्लान् र गर्नुपर्छ।।

27/04/2023

बिरामि- डाक्टर साब ,मेराे हातमा चाेट लागेकाे थ्याे ,हात पनि चल्थ्याे,त्यसै ले भाचियकाे चाहिँ हैन हाेला भनेर घर बसे,अहिले फेरि दुखिराछ।

भ्रम-भाचियकाे हात खुट्टा चल्दैन्।
यथार्थ-भाचियकाे हात खुट्टाका अाैला अथवा त्याे मुनिकाे जाेर्नि चल्दैन् नै भन्ने छैन्, सानाे हड्डि भाचिदा वा भाचियर हड्डि ठाउमै छ भने बिरामिले चलाउन सक्ने हुन सक्छ। बरु जाेर्नि फुस्कियकाे छ भने चाहिँ चलाउन यकदम गार्हाे हुन्छ।

26/04/2023

अाज देखि एक महिनासम्म मैले स्वास्थ्य क्षेत्रका केही भ्रम चिर्ने प्रयत्न गर्नेछु ,मेराे एक महिने श्रृखला "हजुरकाे स्वास्थ्य भ्रम र यथार्थ"।यस्मा मैले बिज्ञान,धर्म,ज्ञान ,अनुभव,र स्वास्थ्य लाई जाेड्नेछु।

17/04/2023

जीवन जिउन गाँस,बास, कपास त चाहिन्छ नै,त्याे भन्दा महत्वपुर्ण अाशा चाहिन्छ।अाफु भित्रकाे अाशा(hope) लाई मर्न नदिनुहाेस्,भाेलि अबश्य राम्राे हुनेछ।शुभ बिहानि।

23/01/2022

प्रतीक्षा गर्नुहाेला, मिठाे स्वास्थ्य,साहित्य र जिवनाेपयाेगी सन्देश सहित आउदै छु।।

31/08/2021

परमात्माले सबैलाई केही न केही दिन्छ, अाफुलाई दियकाे छैन् जस्ताे लाग्छ भने अाफु भित्र हेराै , अबस्य छ ,त्याे भेटिन्छ।। तर त्याे परमात्माले दियकाे चिजलाई अरुलाई सहयाेग गर्न ,सेवा गर्न प्रयाेग गराै, अरुलाई हेप्न र मपाई गर्न हैन्। जस्ले देकाे छ, उसले खाेस्न पनि सक्छ।सर्बत्र ब्याप्त छ हावा तर श्वास फुस्किदा काम लाग्दैन्,अरु के काम लाग्ला र ???
तमसाेमा ज्वाेतिर्गमय:।

14/05/2021

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dr Hem Raj Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram