01/10/2025
नेपालीहरुको महान पर्व विजयादशमी 2082 को पावन अवसरमा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।