13/12/2023
यहि मिति २०८०/०९/०१ गते राप्ती सोनारी गा.पा .०४ मा रहेको राप्ती सोनारी अस्पतालमा अपाङ्गता भएका ब्यक्तिहरुको नाक, कान, घाँटी, आँखा रोग ,फिजिसियन सेवा तथा फिजिओथेरापी सम्बन्धि १ दिने नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकोले कार्यालयमा आई स्वास्थ्य सेवा लिन अनुरोध गरिन्छ |