05/01/2023
नशा तथा मानसिक समस्या सम्बन्धि आवसिय उपचार तथा परामर्श
आत्मन उपचार केन्द्र
तिलगंगा, काठमान्डौं
फोन नंः०१- ५९०७४५०
१.Depression, Anxiety Disorder, Psychosis, OCD, PTSD जस्ता मानसिक रोगहरुको उपचार एवंम परामर्श सेवा उपल्बध गराउने ।
२.विविध नशा तथा मानसिक रोग सम्बन्धि मनोविमर्श (counseling) तथा विभिन्न थेरापिद्वारा उपचार सेवा प्रधान गर्ने ।
३.लागुपदार्थ सेवन रक्सी, गाँजा, अफिम जन्यं पदार्थले ल्याएका समस्या र यस्ता लतहरुवाट छुटकारा पाउन आवसिय उपचार तथा दिवा हेरचाहाको समेत व्यवस्था गराई चिकित्सकीय पद्घतिद्वारा उपचार सेवा प्रधान गर्ने ।
४.विविध नशा सम्बन्धित रोगका लक्षणहरु जस्तै हात खु्ट्टा झमझम गर्ने, बेहोस भैरहने, एवंम टाउको दुख्ने जस्ता समस्याहरुको लागि मनोपरार्मश तथा एक्सप्रेसिभ आर्ट थेरापि एवं अन्य थेरापिको माध्यवाट उपचार प्रधान गर्ने ।
५.दैविक विपति – भुइचालो, बाढी, पहिरो तथा रोगको माहामारी (कोभिड १९) ले निम्ताएको मानोसामाजिक समस्याहरु जस्तैः डर लागि रहने, निन्द्रा नलाग्ने, घर तथा अफिसमा असुरक्षित महसुस गर्ने, बारम्बार एउटै सोच र झझल्को
६.आइरहने एवं झस्कि रहने जस्ता मानोसामाजिक तथा मानसिक लक्षणहरु समबन्धि परामर्श तथा अनुभवि मनोचिकित्सक, चिकित्सक मनोविद, परामर्शदाताहरु द्वारा उपचार सेवा प्रधान गर्ने ।
७.विभिन्न यौन जन्य समस्याहरु सम्बन्धि परामर्श ।
८.आत्महत्या एवं आफुलाई हानी पुप्याउने सोच सम्बन्धि उपचार एवंम परामर्श ।
९. बालबालिबाहरुमा देखिने विभिन्न समस्यमहरु जस्तैः अत्याधिक चकचकेपन एवं ध्यानमा समस्या,ADHD, AUTISIM, वौधिक अपाङ्गताल (intellectual Disability) विविध व्यवहारीक समस्याहरु जस्तैः अटेरी गर्ने इत्यादि समस्याहरु सम्बन्धि उपचार एवं परामर्श ।
१०.वृद्द अवस्थामा देखिने मानसिक लक्षणहरु जस्तै र्बिसिने रोग ( Dementia) एवंम अन्य शारिरिक समस्याले ल्याउने मानसिक लक्षण (Deliriium, Depression, Anxity) सम्बन्धि उपचार एवं परामर्श ।
११.दैनिक जिवनको कार्य व्यस्तताले ल्याउने मानसिक लक्ष्णहरु जस्तै अत्याधिक रिस उठ्ने, अत्याधिक तनाव महसुस हुने, आत्तिने, बिर्सिने इत्यादिलाई कम गर्न चभबिहबतष्यल तभअजलष्त्रगभक हरु तथा उपचार सेवा प्रधान गर्ने ।