Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya

  • Home
  • Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya

Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Hospital located at Bardiya Bansgadhi and always available 24/7

सबैमा जानकारी गराइन्छ
19/10/2025

सबैमा जानकारी गराइन्छ

02/10/2025

नेपालीहरुको महान पर्व बडा दशैं २०८२ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण चिकित्सक स्वास्थकर्मि , ग्राहक महानुभाव, कर्मचारी, बुद्धिजीवी, सुरक्षाकर्मि समाजसेवी, ब्यापारी शिक्षक एवंम्, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति तथा सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l

शंकर न्यौपाने
प्रशासन प्रमुख
कौसिल्या अस्पताल प्रा लि परिवार
कोहलपुर + बाशगढि
सम्पर्क ९८५८०३७३७१
९८४८०२७२७१
Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,BardiyaKausilya Aspatal Pvt. Ltd.@

10/09/2025

आवश्यकता
कौसिल्या अस्पताल प्रा लि बाशगढी बर्दिया को लागि १ जना महिला स्वस्थकर्मि staff nurse /CMA/ANM वा H A ( महिला ) आवश्यक परेकोले इच्छुक महिला लाई समयमै आबेदन दिन हुन जानकारी गराइन्छ ।
duty बिहान ९ -४ रहनेछ ।
स्थानीय लाई विशेष प्राथमिकता दियिनेछ ।
कम्तिमा १ बर्ष अस्पताल वा पोलिकिल्निकमा काम गरेको हुनुपर्नेछ ।
सेवा सुबिधा सस्थाको नियम अनुसार हुनेछ।
सम्पर्क का लागि
कौसिल्या अस्पताल प्रा लि
बाशगढी 5 बर्दिया पुरानो पेट्रोल पम्प कि दक्षिण पट्टी
सम्पर्क नम्बर 084400192,084400210
9858037371
email kausilyaaspatal@gmail.com

भोलि भाद्र ७ गते  शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd.आउदै...
22/08/2025

भोलि भाद्र ७ गते शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd.आउदै हुनुहुन्छ बरिस्ठ डाक्टरहरु भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ Laxman Sigdel बाट चेकजाँच भयकोले मौकाको फाइदा लिन अनुरोध छ ।

भोलि भाद्र७ गते  शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd.Kausi...
22/08/2025

भोलि भाद्र७ गते शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd.Kausilya Aspatal Pvt. Lt आउदै हुनुहुन्छ बरिस्ठ डाक्टरहरु भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ Laxman Sigdel बाट चेकजाँच भयकोले मौकाको फाइदा लिन अनुरोध छ ।

Address

Bansgadhi 5 Bardiya Nepal

21800

Telephone

+97784400210

Website

http://www.kausilyaaspatal.com.np/, http://www.kausilyaaspatal.com.np/

Alerts

Be the first to know and let us send you an email when Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram