09/11/2021
******विश्व मधुमेह दिवसको अवसरमा *****
********"निसुल्क मधुमेह परिक्षण शिवीर"******
मिति : २७ देखि २८ कार्तिक सम्म
समय: बिहान ७ बजे देखि ५ बजे सम्म
बिगत १० बर्ष देखि बुटवल क्षेत्रमा सेवा दिदै आउनु भएको वरिष्ठ सुगर रोग विशेषज्ञ डा.किरण अचार्य कार्तिक २८ गते आउदैहुनुहुन्छ।यथासिघ्र मौकाको फाइदा उठाउनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्द्छौ। #निसुल्क विशेषज्ञ परामर्श #निसुल्क मधुमेह परिक्षण #निसुल्क औषधि बितरण # जुनसुकै ब्रान्डको बिग्रेको वा पुरानो ग्लुकोमीटर ल्याउनुहोस नंया लिएर जानुहोस ।
यस् LIONS CLUB OF BUTWAL KHASAULI र MANGALAM POLYCLINIC PVT. LTD. को सहकार्यमा संचालित यस् परोपकारी योजना LIONS DIABETEC CLINIC मा आइ समयमै मधुमेह परिक्षण गराइ आफू र आफ्नो परिवार/ समाजको जीवन जिउने आधार बलियो बनाउनुहोस ।