20/01/2026
यहि मिति २०८२ माघ १० गते शनिबारको दिन स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. रंजित कुमार साह ( MBBS, MD Gynecologist) आउँदै हुनुहुन्छ।यहाँ महिला सम्बन्धी सम्पूर्ण रोग को उपचार गरिन्छ ! समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होस्!
संपर्क स्थान :
मन्जु मेडिकल हल
लालबन्दी -७,सर्लाही
९८४४००३४४०, ९८१५८४३०६७
( लुम्बिनी विकास बैंक को तल)