Lakky boy

Lakky boy Namaskaar to you all

19/12/2024
17/03/2020
यसपाली त कालिन्चोक केबलकारमा सरर•••थप जानकारिको लागि भिडीयो हेउनुहोला । https://youtu.be/b0Q6xcHD-3cFor Boking:- 9851075...
22/01/2019

यसपाली त कालिन्चोक केबलकारमा सरर•••
थप जानकारिको लागि भिडीयो हेउनुहोला ।
https://youtu.be/b0Q6xcHD-3c
For Boking:- 9851075274, 9851183348

Contact ADDRESS : Maitidevi-32, Kathmandu TELEPHONE : 01-6201274, 01-4421274 CELLPHONE : +977-9851075274 +977-9841137027 +977-9801113658 +977-9801113659 E-MA...

07/01/2019

finally begins to falling in .Once again let's ready to have snowfun.🌧🌧🌧🌫🌪
For booking and more information.

DIAL NOW✔✔
☎️014421274, 016201274
📞 9801113658/59, 9851075274

24/05/2017

के तपाइहरुलाई गाडीहरु भाडामा चहियो ? 🚐 🚌 🚎 🚄 🚕 🚖 🚗
Hire any Vehicle SCORPIO,TATA SUMO, BALERO, PRADO, LAND CRUISER, RANGER HILUX, CARS, BUS Coster ,VAN, HIACE, PIK-UP ....
For booking
📞 ९८५१०७५२७४
📞 ९८५१०१७१३७

चिन्ता नलिनुस तपाइहरुले खोजेजस्तै गाडीहरु सस्तो मुल्यमा हामी उपलब्ध गरौदछौ ।

Gautam Holidays
Koteshwor-35, Kathmandu, Nepal
(Near by Bhatbhatini Supermarket)
☎ 016201274

10/02/2015

ठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि आफ्नै मुलुकका म्यानपावर दलालहरुले गर्दै आएको गर्दै आएको ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी नीति ल्याउन लागेको छ ।



हाल दक्षिण कोरियाबाहेक अन्य मुलुकमा दलालमार्फत कामदार पठाउने शिलशिला जारी छ । दक्षिण कोरियामा भने इपीएस परीक्षा प्रणालीमार्फत कामदार पठाइने गरेका कारण ठगी हुन पाएको छैन । अब कतार तथा कुवेतमा पनि ईपीएस प्रणालीमार्फत कामदार पठाउने नीति तर्जुमा गरिएको खबर छ ।



Demandम्यानपावर ब्यावसायीहरुले अवरोध सिर्जना गरेनन् भने आगामी साउनसम्ममा कुवेत र कतारमा ईपीएस प्रणाली लागू भइसक्ने वैदेशिक रोजगार प्रवर्द्धन विभागले जनाएको छ । यसैगरी, ती देशबाट सरकारी तहमार्फत कामदारको माग ल्याउने र उत्तः मागलाई अनलाइनमा सार्वजनिक रुपमा राखेर म्यानपावर कम्पनीबीच घटाघटको टेन्डर गर्ने गृहकार्य पनि अघि बढाएको छ ।



वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनेहरुलाई बिमा रकम भुक्तानी दिँदा सरकारले पाँच प्रतिशत कर काट्ने गरेकोमा त्यसलाई पनि संसोधन गरी कर नलाग्ने प्रावधान राखिएको छ ।

Read more: http://sajhasabal.com/news/586129293261

08/01/2015

कतितिरको मोहमा फस्नु ? कसकसलाई माया गर्नु ? कत्ति रूनु ? कसकसलाई सम्झेर रूनु ? फेरि कति धेरै अटाउन सकेको छातीभित्र माया ? कहिल्यै नरित्तिने !

04/01/2015

के तपाइसँग ट्विटर चल्ने मोबाइल छ,?? यदि छ भने तपाईं विश्वको आधा जनसंख्या भन्दा धनी हुनुहुन्छ।। खुशी हुनुस।। ठूलो कारण चाहिन्न। #कुरो =D =D

01/01/2015

Happy New Year 2015

05/12/2014

गाडी र जिन्दगी (मन परे शेयर गरौँ )

केही समय अगाडी गाडी सिक्नलाई भनेर एउटा ड्राइभिङ्ग स्कूल गएँ । गाडी सिकाउने मान्छे अलिक फरासिलो रैछ ।
शुरुमा गाडीको सिटमा बसेर सिट बेल्ड बाँध्न र ह्याण्ड ब्रेकका बारेमा केही सिकाइसकेपछि उसले मलाई भन्यो, ‘हेर्नुस् सर गाडी भन्नु र हाम्रो जीवन भन्नु उस्तै छ । बरु जीवनमा कहिलेकाँही छुट मिल्छ । गल्तीका माफीहरु पनि हुन्छन् । तर गाडीमा एकपटक कतै मिस्टेक गरिसकेपछि नो एक्स्क्यूज ।
चालक भनेको के हो ? चालक अर्थात् चलाख् । चालक चलाख हुनुपर्छ । चारैदिशामा पुरै ध्यान दिएर हेर्नुपर्छ ।’
मलाई शुरुमै उसका कुरा रुचिकर लागे ।
ऊ भन्दै थियो, ‘छ वटा कुरामा ध्यान दिनुस् ।’

१. एक्सिलेटर : जुनसुकै चीज पनि चल्नका लागि शक्ति चाहिन्छ । एक्सिलेटर भनेको शक्ति हो । यसले आराम गरेको गाडीलाई उर्जा दिँदै चलायमान बनाइदिन्छ । जबसम्म हामी शक्ति खर्च गर्दैनौँ, तबसम्म हाम्रो दैनिक जीवन चल्दैन । जसरी हाम्रो जीवन चल्न हामीलाई उर्जा चाहिन्छ, गाडीलाई चल्न पनि एक्सिलेटर चाहिन्छ ।

२. स्टेरिँग : गाडीलाई .कुन दिशामा लैजने ? यसले सहयोग गर्छ । नमिल्दा गलत दिशामा जान सक्छ । हाम्रो जीवन पनि त कहिलेकाँही गलत दिशामा जान सक्छ । हामी आफैँले त्यसलाई उचित दिशा दिन सक्नुपर्छ । नभए जीवन पनि कुनै भँड्खालोमा गएर जाकिन के बेर ?

३. ब्रेक : गाडीलाई रफ्तार वा दुर्धटनाबाट जोगाउनका लागि ब्रेकको आवश्यकता पर्छ । कहिलेकाँही हाम्रो जीवनपनि अन्धाधुन्ध बहकिन्छ । चाहिने भन्दा रफ्तार खोज्छ जीवनले । यस्तै बेला हो संयमितता चाहिने । संयमितता नै जीवनलाई दुर्घटनाबाट जोगाउने ब्रेक हो ।

४. क्लज ः चाहे एक्क्सिलेटर होस् चाहे ब्रेक, क्लज लिनै पर्छ । जीवनमा पनि रफ्तार लिन होस् या बिश्राम लिन होस् हामीलाई इच्छाशक्ति चाहिन्छ ।

५. गियर : कुन ठाउँमा रफ्तार चाहिन्छ ? कुन ठाउँमा धैर्य चाहिन्छ ? यो बुझ्न आवश्यक छ । गाडीमा पनि जीवनमा पनि । गाडीको स्पीड लिनुपर्दा गियर बढाउँदै लान्छौँ । जीवनको स्पीड लिन, अर्थात् धेरै अगाडी बढ्नका लागि लगनशीलता र परिश्रम बढाउँदै लैजानु पर्छ ।

६. लुकिँग ग्लास :गाडीका ब्याक मिरर वा लुकिँग ग्लासहरुले पछाडीका दृष्य देखाउँछन् । कैलेकाँही जीवनमा पछाडी फर्केर हेर्दा धेरै कुरा छर्लँग देखिन्छ । कैलेकाँही सही ढँगले अगाडी बढ्नका लागि पछाडी पनि हेर्नुपर्दो रहेछ ।

सिक्न त गाडी नै भनेर गएको थिएँ । तर उसले मलाई जिन्दगीको पाठ पनि सिकाइदियो । त्यो पनि फ्री मा ।

(आजको कान्तिपुर साप्ताहिक बाट )

01/12/2014

December 1st::- बिश्व एड्स दिवस !! (बचौ र बचाउ)

Address


Alerts

Be the first to know and let us send you an email when Lakky boy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram