Ghar Ko Doctor

Ghar Ko Doctor Health, Beauty and Fitness Tips.

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)...
09/09/2024

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता...

यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ।

यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्टा…

मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस पटक कुनै समस्या बिना यो काम गर्छ।

यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस्…!

मलाई लाग्छ कि यी सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो छ । - Ghar Ko Doctor

12/08/2024

सेतो पानी बग्ने अनि चिलाउने समस्याको समाधान कन्डम हो । कन्डम प्रयोग गर्नुहोस यि समस्याबाट मुक्त हुनुहोस - डा. आयुश्मा अधिकारी ।

10/08/2024

महिलाहरुमा सेतो पानी बग्ने समस्याको समाधान के होला ! सुनौ डाक्टरको मुखर्बिन्दुबाट😍😍😍

Share knowledge for everyone.
28/01/2021

Share knowledge for everyone.

02/01/2021

डा. कल्याणको यो सुझाव पढेर व्यबहारमा उतारौ ।

"....दुई चिज, हेर्दा ठ्याक्कै उस्तै लाग्छ तर एउटा branded छ महँगो पनि छ, अर्को पैसा सस्तो अनि फेरी हेर्दै कमसल quality को जस्तो !....." बजारमा सामान किन्दा सबैको टाउको दुखाइको बिषय हो यो l केहि दैनिक प्रयोगमा आउने चिजको बारेमा यहाँ लेख्दैछु जुन मुख्य तत्व थाह पाउनु भयो भने branded किने पनि सस्तो version (generic) किने पनि कुरो उही हो भनेर बताउन खोज्दैछु l
(१). Exfoliate/ Facewash/ Acne को लागि skin care product
--- न्युनतम Salicylic acid 2%
--- उदेश्य: acne दिने जीवाणु हुर्कन नदिनु, छालाको माथिल्लो पत्र र निकै मसिना काला दागहरु हटाउन सहयोग गर्नु,
--- (अरु जे सुगन्ध मिसाए पनि खासै केहि फरक पर्दैन)
(२). दैनिक दांत माज्ने toothpaste
--- न्युनतम sodium fluoride 0.15% (w/v fluoride ion)
--- उदेश्य: दांतलाई acid, bacteria आदि बाट हानि हुन नदिने, दांत बलियो बनाउने
--- यसमा कस्तुरी मिसाएर दिएपनि गर्ने काम भनेको उही हो
(३). तातो, चिसो खाँदा वा सामान्य हावाको झट्काले पनि दांत सिरिङ्ग पार्ने समस्या हटाउने toothpaste
--- न्युनतम potassium nitrate 5% (regular toothpaste मा हुने sodium fluoride 0.15% सहित)
--- यो औषधि भएको toothpaste ले दिनको दुई पटक soft brush ले दांत माज्न सुरु गर्दा करिब तेस्रो हप्ताबाट काम गर्न थाल्छ र माज्न छोडेको १-२ हप्तामा समस्या फेरी उस्तै हुनसक्छ
(४). Deodorant (काखीको पसिना कम आउने र काखी गनाउन कम गर्ने)
--- aluminium chlorohydrate र/वा aluminium-zirconium tetrachlorohydrate glycine
--- उदेश्य: sweat duct (छाला भित्रबाट पसिना बाहिर आउने स-साना प्वालहरु) केहि घन्टाको लागि टालिदिन्छ जसले गर्दा पसिना बाहिर आउन पाउंदैनl अनि पसिना बिना जिबाणु हुर्कन नपाएर काखी पनि गनाउँदैन l
--- Aluminum को बारेमा निकै गलत धारणाहरु internet मा भेटिन्छन l Commercially उत्पादित प्राय deodorant मा भएको aluminum को मात्र हाम्रो छालाले सजिलै थेग्छ l
(५). खोकी लाग्दा मुखमा चाप्ने Vicks मिठाई (वा फार्मेसीमा पाउने cough drop)
--- menthol 3 ग्राम - 6 ग्राम प्रति candy
--- महँगो खाले किने पनि सस्तो किने पनि menthol छ भने गर्ने काम उही हो l अन्य कुरा पनि मिसाएको होलान तर त्यति फरक पार्दैन l
--------------------------
Talk2Kalyan/Twitter

आज कति पानी पिउनु भयो ?? कमेन्ट गर्नुहोस प्लिज।
31/12/2020

आज कति पानी पिउनु भयो ?? कमेन्ट गर्नुहोस प्लिज।

07/11/2020

धेरैबेर मास्क लगाउदा शरीरमा अक्सिजनको कमि हुन्छ, के यो सत्य हो? हेर्नुस् को यो विशेषण भिडियो ।

06/11/2020

You may catch COVID-19 and be at risk of becoming severely ill, if you've a noncommunicable disease/a pre-existing condition such as:
❗️Cardiovascular disease
❗️Chronic respiratory disease
❗️Diabetes
❗️Cancer

Here are tips for people affected by these conditions to stay safe:
✔️Take your medicine & follow medical advice
✔️Secure 1 month+ supply of medication
✔️Keep distance from sick people
✔️Wash 👐 often
✔️🚭 or quit drinking 🍾
✔️ Protect mental health

11/10/2020
30/08/2020

यो कोरोनाको समयमा आफ्नो फोक्सो(Lungs)को नियमित यो बिधि द्धारा चेक गरौं ❤
भिडियो सुरु भएको विन्दुबाट लामो सास लिनुस,A बिन्दु बाट B बिन्दु सम्म सास रोक्नुस ,अनि B बिन्दुबाट रोकिएको सास छोड्नुस ❤यदि यसो गर्न तपाईलाई कठिनाई वा केहि असहज हुन्छ भने तपाईको फोक्सोमा खराबि हुन सक्छ,🏥🏥💝

Address

Mina Street, UAE
Abu Dhabi
00000

Alerts

Be the first to know and let us send you an email when Ghar Ko Doctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ghar Ko Doctor:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram