Why We Need "Ganoderma" किन जरुरी"-Rabindra

  • Home
  • Why We Need "Ganoderma" किन जरुरी"-Rabindra

Why We Need "Ganoderma" किन जरुरी"-Rabindra "Our Body is the Best Doctor" -Datuk Dr. Lim siow jin

Why DXN is one of the best companies in the world — 7 main reasons.1. One Dragon Company- Production, processing, and ma...
08/12/2025

Why DXN is one of the best companies in the world — 7 main reasons.
1. One Dragon Company
- Production, processing, and marketing are all done by themselves. There are no third parties, so quality is guaranteed.

2. 100% Halal and Organic Products
- All DXN products are GMP, ISO, Halal certified and completely chemical free.

3. Operations in 180+ countries around the world
- DXN is a Globally Registered Brand, with millions of members and distributors around the world.

4. Low Investment, Lifetime Income
- Once you become a member, you have the opportunity to earn a lifetime income. There is no monthly target or re-join fee.

5. Health + Wealth Model
- Using the product makes the body healthy, and doing business gives financial freedom.

6. International Honors and Awards
- Founder *Dr. Lim Seo Jin* is a recognized wellness icon in the world.

7. 24+ years of successful journey
- Millions of families have benefited, become healthy and self-reliant through DXN.

DXN is not just a company — it is a path to fulfill a dream.
DXN is the name of good health, beautiful life and successful career.

Free registration for anyone from any country contact us
For More information...if you want to be Healthy, want to Earn Money from your Regular expenses and want freedom life ....contact us or inbox me whatsapp and also direct call
Bandana Dxb+971563081713
Rabindra +9779818765812
Tikaram dxb+971 56 806 7938

DXN DUBAI NEPALI SEMINARSunday 07 December 2025                 2:30pm       Dxn दुबईको करामा मिटिङ हलमा स्वास्थ, समृद्ध...
04/12/2025

DXN DUBAI NEPALI SEMINAR
Sunday 07 December 2025
2:30pm
Dxn दुबईको करामा मिटिङ हलमा स्वास्थ, समृद्धि, खुशी र सफलताको लागि डिएक्सनको अवसर सम्बन्धि Nepalese Seminar हुन गहिरहेको हुदा यहाँहरुको उपस्थितिको साथै आफन्त, साथीहरूलाई सहभागी गरि Dxn Business लाई अघि बढाउन सक्नुहुनेछ।
GUEST SPEAKERS👇️
BANDANA KHADKA [ESD]

04/11/2025

1) Black Coffee
2) 3In1 Coffee
3) 3 In1 Lite Coffee
3) Codyceps Coffee

DXN Linzhi Coffee 3 in 1 (डिएक्सएन लिन्झी कफी ३ इन १) एक स्वास्थ्यवर्धक कफी हो, जसमा Ganoderma lucidum (Linzhi / Reishi ...
04/11/2025

DXN Linzhi Coffee 3 in 1 (डिएक्सएन लिन्झी कफी ३ इन १) एक स्वास्थ्यवर्धक कफी हो, जसमा Ganoderma lucidum (Linzhi / Reishi mushroom) मिसाइएको हुन्छ। यो कफीलाई Malaysiaस्थित DXN कम्पनीले उत्पादन गर्छ। यसमा सामान्य कफीभन्दा फरक रूपमा ग्यानोडर्मा मशरूमका औषधीय गुणहरू हुन्छन्।

यहाँ यसको मुख्य फाइदाहरू उल्लेख गरिएको छ 👇
☕ DXN Linzhi Coffee 3 in 1 का फाइदा

1. ऊर्जा र सतर्कता बढाउने
यसमा क्याफिनको सन्तुलित मात्रा हुन्छ जसले थकान कम गर्छ र शरीरलाई ताजगी दिन्छ। ग्यानोडर्मा तत्वले स्थायी ऊर्जा र ध्यान केन्द्रित गर्न मद्दत गर्छ।

2. प्रतिरक्षा प्रणाली बलियो बनाउने
Ganoderma lucidum ले शरीरको रोगप्रतिरोधात्मक शक्ति (immune system) बढाउँछ। नियमित सेवनले सर्दी, खोकी, र संक्रमणबाट बच्न सहयोग गर्न सक्छ।

3. तनाव र चिन्ता घटाउने
ग्यानोडर्मा मशरूममा adaptogenic गुण हुन्छ, जसले मानसिक तनाव कम गर्न र मस्तिष्कलाई सन्तुलनमा राख्न मद्दत गर्छ।

4. ब्लड प्रेसर र कोलेस्ट्रोल सन्तुलनमा राख्ने
यो कफीले रक्तसञ्चार सुधार गर्छ र हृदय स्वास्थ्यमा सकारात्मक असर पार्छ।

5. मधुमेह (Diabetes) का लागि लाभदायक
यसमा चिनी कम मात्रा हुन्छ, र ग्यानोडर्माले ब्लड सुगर सन्तुलनमा सहयोग पुर्‍याउन सक्छ।

6. एन्टिअक्सिडेन्टको स्रोत
Ganoderma मशरूमले शरीरमा रहेका फ्री र्याडिकल्स हटाउँछ, जसले बुढ्यौली ढिलो ल्याउन र कोशिकाहरूलाई सुरक्षित राख्न सहयोग गर्छ।

7. पाचन सुधार गर्ने
यसले पाचन प्रणालीलाई सुधार गर्छ र एसिडिटी कम गर्न सहयोग पुर्‍याउन सक्छ।

🧾 मुख्य सामग्री (Ingredients):
1. Instant Coffee Powder – शुद्ध कफी बिन्सबाट तयार गरिएको।
2. Non-Dairy Creamer – दूध नहुने क्रीम जसले स्वादलाई मिठास बनाउँछ।
3. Ganoderma Extract (Linzhi Mushroom / Reishi Mushroom) – औषधीय गुणयुक्त मशरूम जसले यसलाई विशेष बनाउँछ।
4. थोरै मात्रा चिनी (Sugar) – स्वाद सन्तुलनका लागि।
For More information...if you want to be Healthy, want to Earn Money from your Regular expenses and want freedom life ....contact us or inbox me whatsapp and also direct call
Bandana Dxb+971563081713
Rabindra +9779818765812
Tikaram dxb+971 56 806 7938

06/10/2025

परवासमा दशै dxn परिवारहरु यसरीशुभकामना आदानप्रदान, एकआपसमा खुसी साटासाट गर्दै Sarjha dxn office

🌹"मेहनत हजुरको हातमा, सफलता हजुरको साथमा"🌹 अमुल्य समयलाइ सहि ठाउँमा लगानी गरि सहि तरिकाबाट प्रयोग गर्दै जादा DXN को सिस्...
01/10/2025

🌹"मेहनत हजुरको हातमा, सफलता हजुरको साथमा"🌹
अमुल्य समयलाइ सहि ठाउँमा लगानी गरि सहि तरिकाबाट प्रयोग गर्दै जादा DXN को सिस्टमबाट आफु र आफु जस्तै अरुलाइ पनि सहयोग गर्दै अनुभब,जानकारी सेयर गर्दै र आफुले बुझेर जानकारी बाढ्दै जादा आज DXN को🌏️ One world One Market को सिस्टमबाट पहिलो खुड्किला 🌟Star Agent🌟जस्तो गरिमामय सफलता हात पार्नुभएको Mr.Kanchha Babu & Mrs.Nima kc लाई बधाईको साथमा आगामी दिनहरुमा पनि स्वास्थ,समृद्धि र खुसीको साथमा हजुरको सफलताले शिखर चुमोस DXN को TOP लेबल CA सम्मको यात्रामा पुग्नको लागि बधाई तथा शुभकामना भन्न चाहन्छौ।
Why We Need " " किन जरुरि
परिवार

देश बिदेशमा जहाँ पनि छरिएर रहनुभएका हाम्रा सम्पुर्ण   परिवारलाइ यो बिजया दशमीको अबसरमा हजुरको जिबनमा माता दुर्गा भवानिले...
01/10/2025

देश बिदेशमा जहाँ पनि छरिएर रहनुभएका हाम्रा सम्पुर्ण परिवारलाइ यो बिजया दशमीको अबसरमा हजुरको जिबनमा माता दुर्गा भवानिले #स्वास्थ , #समृद्धि र #खुशी प्रदान गरुन हजुरहरुलाइ एउटा नया सकारात्मक सोचाइ र गराइबाट सफलता मिल्दै जाओस् अमुल्य समयलाइ चिन्ने अबसरलाइ नगुमाउनुहोस यहि छ शुभकामना💕🙏🍄🍄

29/09/2025

🍄 Ganoderma( Lingzhi/Rishi Mushroom)का फाइदाहरू
१) प्रतिरक्षा प्रणाली (immune system) बलियो बनाउँछ
२) शरीरमा एन्टि-अक्सिडेन्ट आपूर्ति गरेर बुढ्यौली ढिलो ल्याउँछ
३) तनाव, चिन्ता र थकान कम गर्न सहयोग गर्छ
४) निद्राको गुणस्तर सुधार गर्न सक्छ
५) उच्च वा न्यून रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ
६) रगतमा सुगर (diabetes) नियन्त्रणमा सहयोगी
७) कोलेस्ट्रोल र ट्राइग्लिसराइड कम गरेर हृदय स्वास्थ्य सुधार गर्छ।
८) रगतको परिसंचरण (blood circulation) राम्रो बनाउँछ
९) शरीरमा भएको सुजन (inflammation) घटाउँछ
१०) क्यान्सर कोषको वृद्धिलाई रोक्ने सम्भावित प्रभाव
११) (liver) लाई सुरक्षा गर्ने गुण
१२)एलर्जी र छालासम्बन्धी समस्या कम गर्न सहयोगी
For More information...if you want to be Healthy, want to Earn Money from your Regular expenses and want freedom life ....contact us or inbox me whatsapp and also direct call
Bandana Dxb+971563081713
Rabindra +9779818765812
Tikaram dxb+971 56 806 7938

27/09/2025

Why Dxn is different in the world and what are the plans ahead? Know the reasons.
Dr. Rajesh
Why DXN company is different from others _

:Ten Habit  for a healthy Life style 1. 8 Hours of Sleep – Getting enough sleep helps your brain and body recover, boost...
27/09/2025

:Ten Habit for a healthy Life style

1. 8 Hours of Sleep – Getting enough sleep helps your brain and body recover, boosts immunity, improves memory, and reduces stress.

2. 10 Minutes of Meditation – Meditation lowers anxiety, improves focus, and supports emotional balance.

3. 30 Minutes of Exercise – Regular exercise strengthens the heart, muscles, and bones while also improving mood.

4. 3 Days of Cardio a Week – Cardio workouts improve lung capacity, heart health, and endurance.

5. 30 Minutes of Fresh Air or Sun – Sunlight exposure helps the body produce vitamin D, essential for bones and mood.

6. 30 Minutes of Reading – Reading sharpens the brain, reduces stress, and increases knowledge.

7. 15 Minutes of Yoga or Stretching – Yoga and stretching improve flexibility, reduce body stiffness, and support relaxation.

8. Half Plate of Fruits & Vegetables – Rich in vitamins, minerals, and fiber, fruits and veggies strengthen the immune system and lower disease risk.

9. 3 Gratitudes Everyday – Practicing gratitude improves mental health, happiness, and emotional resilience.

10. 2.7 Litres of Water Daily – Staying hydrated helps digestion, skin health, energy levels, and overall body functions.

  DXN Latin America.Dr.Lim siow jin.
27/09/2025

DXN Latin America.
Dr.Lim siow jin.

23/09/2025

Address


Telephone

+971559619921

Website

Alerts

Be the first to know and let us send you an email when Why We Need "Ganoderma" किन जरुरी"-Rabindra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram