23/02/2026
FYI
सुचना🙏
आदरणिय भिक्टोरिया रहनुभएका आमा, बुवा, दिदि, बहिनी, दाजुभाईहरु तपाईहरुलाई नेपाली राहदानी (passport) बनाउन वा नबिकरण (Renew) गर्नु पर्नेछ भने तपाईहरुको सेवाको लागि नेपाली दुताबास, क्यानबेरा (Nepal Embassy of Canberra) ले आउदो April 11-12, 2026 मा Consulate of Nepal, Victoria (3A Belair Avenue Glenroy 3046) कार्यालयबाट राहदानीको लागि घुम्ति सेवा (Mobile service) संचालन गर्न लागेको हुदा आबस्यक महानुभाबहरुले तलको EOI फर्म भरिदिनुहुन सबिनय अनुरोध गर्दछौ।
नोटः EOI प्राप्त भए पस्चात संख्या हेरी समय तालिका हेरफेर हुन सक्नेछ। बृस्तित जानकारी पछि उपलब्ध गराईनेछ।
The Embassy of Nepal in Canberra will be providing a Mobile Passport Service at the Consulate of Nepal in Victoria to support the Nepali community residing in the state. Individuals who wish to receive passport-related services during this visit are requested to complete the designated form.