Dr. Ramesh Ghimire

Dr. Ramesh Ghimire I am a Consultant Radiologist in Nepal and currently working at Maulakalika Hospital , Malpot Chowk

17/11/2025

कलेजोमा जुँका (Hydatid Cyst of Liver) – नेपालीमा सरल जानकारी

कलेजोमा जुँका भन्नाले Echinococcus नामको परजीवी (टेपवर्म) बाट सर्छ । यो परजीवी प्रायः कुकुर, भेडा, बाख्रा जस्ता जनावरमार्फत मानिसमा सर्न सक्छ। यसले कलेजोभित्र पानीजस्तो बोत्तल (cyst) बनाउँछ, जसलाई Hydatid cyst भनिन्छ।

कसरी सर्छ ?
• कुकुरको दिसामा हुने परजीवीका अण्डा हात, खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्छन्।
• त्यहाँबाट कलेजोतर्फ गएर जुँकाको बोत्तल (cyst) बनाउँछन्।

लक्षणहरू

कलेजोमा जुँका धेरै ठूलो नभएसम्म धेरैजसो समय लक्षण नदेखिन सक्छ। ठूलो भएमा:
• दायाँ छाती वा पेटको दायाँपट्टि भारी महसुस
• पेट दुख्ने
• पखला जस्तो लाग्ने
• खानापछि असजिलो
• कहिलेकाहीँ पिलीया (jaundice)

निदान (Diagnosis)

Maulakalika Aspatal (मौलाकालिका अस्पताल) को
Ultra high resolution रंगीन 5D Ultrasound with AI features बाट Hydatid cyst अत्यन्तै स्पष्ट रूपमा देखिन्छ।
यसबाहेक CT Scan ले पनि cyst को आकार, संख्या र जटिलता पत्ता लगाउँछ।

उपचार
• सानो cyst भएमा औषधि (Albendazole)
• ठूलो वा जटिल cyst भएमा सर्जरी
• कहिलेकाहीँ PAIR (Puncture-Aspiration-Injection-Reaspiration) नामक विशेष प्रक्रिया पनि गरिन्छ।

सावधानी
• कुकुरको मल नछोइकन सफा–सफाइको ध्यान
• काँचो मासु नखानु
• घरपालुवा जनावरलाई नियमित deworming ゚viralシfypシ゚viralシalシ

Guess and win the prize
15/11/2025

Guess and win the prize

कात्तिक २२ गतेको सही उत्तर दिई गॊला पर्था द्मार्फत विजय हासिल गर्नुभएका जेबिस प्रजुलीलाई हार्दिक बधाई तथा शुभकामना !
14/11/2025

कात्तिक २२ गतेको सही उत्तर दिई गॊला पर्था द्मार्फत विजय हासिल गर्नुभएका जेबिस प्रजुलीलाई हार्दिक बधाई तथा शुभकामना !

Free sugar check up and 50% off in OPD on Friday ( Kartik 29 मौलकालिका हॉस्पिटल )       ゚viralシfypシ゚viralシalシ
13/11/2025

Free sugar check up and 50% off in OPD on Friday ( Kartik 29 मौलकालिका हॉस्पिटल ) ゚viralシfypシ゚viralシalシ

सबैजनाले पढ्नु होला र शेयर गर्न नबिर्सनु होला।
12/11/2025

सबैजनाले पढ्नु होला र शेयर गर्न नबिर्सनु होला।

आमाको ममतामा नयाँ अनुभव — अनुहार जन्मिनु अघि नै हेर्न सकिने मौलाकालिका 5D Ultrasound!
11/11/2025

आमाको ममतामा नयाँ अनुभव — अनुहार जन्मिनु अघि नै हेर्न सकिने मौलाकालिका 5D Ultrasound!

✨ पेटभित्रको बच्चा अब स्पष्ट रूपमा हेर्न सकिने—5D Ultrasound संग मौलाकालिकामा! ✨ ゚viralシfypシ゚viralシalシ
11/11/2025

✨ पेटभित्रको बच्चा अब स्पष्ट रूपमा हेर्न सकिने—5D Ultrasound संग मौलाकालिकामा! ✨ ゚viralシfypシ゚viralシalシ

आमाको ममतामा नयाँ अनुभव — अनुहार जन्मिनु अघि नै हेर्न सकिने मौलाकालिका 5D Ultrasound!
10/11/2025

आमाको ममतामा नयाँ अनुभव — अनुहार जन्मिनु अघि नै हेर्न सकिने मौलाकालिका 5D Ultrasound!

🌍 अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको शुभकामना 🎉आज नोभेम्बर ८ का दिन, विश्वभर International Day of Radiology (IDoR) मनाइन्...
08/11/2025

🌍 अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको शुभकामना 🎉

आज नोभेम्बर ८ का दिन, विश्वभर International Day of Radiology (IDoR) मनाइन्छ — जसको उद्देश्य चिकित्सा क्षेत्रमा इमेजिङ प्रविधि ले गरेको क्रान्तिकारी योगदानलाई सम्झनु हो।

🩻 १८९५ मा जर्मन वैज्ञानिक Sir Wilhelm Conrad Röntgen ले “X-ray” को खोज गरेर आधुनिक चिकित्साशास्त्रमा नयाँ युगको सुरुवात गर्नुभयो। उहाँको यस आविष्कारले शरीरभित्रका अदृश्य अंगहरू हेर्ने ढोका खोलेको थियो — जसले रोगको पहिचान र उपचारमा असाधारण परिवर्तन ल्यायो।

आज रेडियोलोजी केवल X-ray सम्म सीमित छैन; यो अब Ultrasound, CT, MRI, PET scan, Interventional Radiology, र AI-based imaging सम्म विस्तारित भएको छ।
यस प्रविधिले लाखौं मानिसको जीवन जोगाउन, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न, र सही उपचारको बाटो देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

🙏 यस अवसरमा महान् वैज्ञानिक Sir Wilhelm Conrad Röntgen प्रति उच्च सम्मान प्रकट गर्दै, सबै रेडियोलोजिस्ट, टेक्नोलोजिस्ट, र स्वास्थ्यकर्मीहरूलाई हार्दिक शुभकामना —
तपाईंहरूको योगदानले चिकित्सा विज्ञान अझ उचाइमा पुगेको छ।

✨ “Imaging the Future — Healing Through Vision”

Guess and win
07/11/2025

Guess and win

Address

132 High Street
Taree, NSW
2430

Alerts

Be the first to know and let us send you an email when Dr. Ramesh Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ramesh Ghimire:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category