शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital

शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital Subha Swostik Hospital is opened for your service. With the moto of 'Health for All'.

माया, विश्वास र साथको सुन्दर यात्रा नै सफल जीवनको आधार हो। तपाईंहरूको सुमधुर सम्बन्धले परिवार मात्र होइन, सम्पूर्ण संस्थ...
23/04/2026

माया, विश्वास र साथको सुन्दर यात्रा नै सफल जीवनको आधार हो। तपाईंहरूको सुमधुर सम्बन्धले परिवार मात्र होइन, सम्पूर्ण संस्थालाई प्रेरणा दिँदै आएको छ।
Happy Wedding Anniversary Sir & Ma'am 🙏🏼

18/04/2026

बिना चिरफार लेजर प्रविधि (RIRS) बाट मिर्गौला तथा पिसाब नलीमा अड्किएको पत्थरीलाई सजिलै निकाली ढुक्क हुनुहोस।
आजै सम्पर्क गर्नुहोस्:
०४४-५५०२५५
९८१२००३४८४
शुभ स्वस्तिक हस्पिटल प्रा ली
बर्दिबास, महोत्तरी

Happy Birthday Sujit 🎉🎈
17/04/2026

Happy Birthday Sujit 🎉🎈

डिस्चार्ज हुनु हुने बिरामीलाई, मायाको चिनो सहित बिदा गर्दै।
17/04/2026

डिस्चार्ज हुनु हुने बिरामीलाई, मायाको चिनो सहित बिदा गर्दै।

17/04/2026
आमा – माया, ममता र त्यागको अर्को नामआमाको एक मुस्कानले नै जीवन उज्यालो बनाइदिन्छ। “आमा काे मुख हेर्ने दिन” काे पावन अवसर...
17/04/2026

आमा – माया, ममता र त्यागको अर्को नाम
आमाको एक मुस्कानले नै जीवन उज्यालो बनाइदिन्छ।
“आमा काे मुख हेर्ने दिन” काे पावन अवसरमा
सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान तथा शुभकामना।
शुभ स्वस्तिक हस्पिटल परिवार सधैं तपाईंको स्वास्थ्य र सेवामा समर्पित।

नव वर्ष २०८३ सालको शुभ अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम तथा बर्दिबास उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं य...
15/04/2026

नव वर्ष २०८३ सालको शुभ अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम तथा बर्दिबास उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं यस संस्थाका सञ्चालक श्री दीपक कार्की ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शुभ स्वस्तिक हस्पिटल का चिकित्सक तथा कर्मचारीहरु:

शुभ स्वस्तिक हस्पिटलको तर्फबाट नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षले सम्पूर्णमा सुख, शान्ति, समृद्धि त...
14/04/2026

शुभ स्वस्तिक हस्पिटलको तर्फबाट नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्षले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्य प्रदान गरोस्।
हामी सधैं जस्तै तपाईँहरुको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
स्वस्थ जीवन, सुखी परिवार र उज्ज्वल भविष्यको कामना।

यस अस्पतालका सञ्चालक श्री दिपक कार्कीज्यू तथा उहाँका सम्पूर्ण प्यानललाई उद्योग वाणिज्य संघ, बर्दिबासको निर्वाचनमा विजयी ...
08/04/2026

यस अस्पतालका सञ्चालक श्री दिपक कार्कीज्यू तथा उहाँका सम्पूर्ण प्यानललाई उद्योग वाणिज्य संघ, बर्दिबासको निर्वाचनमा विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल, ऊर्जावान् र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏🏼

❤️ मुटु सम्बन्धि समस्या छन्? ख्याल राख्नुस्!👉 यही चैत्र २८ गते👨‍⚕️ बरिष्ठ मुटुरोग विशेषज्ञ सतिश कुमार सिंह 📍 अब टाढा होइ...
08/04/2026

❤️ मुटु सम्बन्धि समस्या छन्? ख्याल राख्नुस्!
👉 यही चैत्र २८ गते
👨‍⚕️ बरिष्ठ मुटुरोग विशेषज्ञ सतिश कुमार सिंह
📍 अब टाढा होइन, तपाईंकै बर्दिबासमा!

Address

Main Road Bardibas
Rajshahi Division

Alerts

Be the first to know and let us send you an email when शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share