Dr Nicholous Bhusal

Dr Nicholous Bhusal जिवनको मुख्य उदेश्य भनेको राष्ट्र निर्माण, संसारभर सत्य र शान्ती फैलाउनु हो ।।।

04/11/2025

You can stop people but how can you stop Thought ?
Dr Nicholous is not a name but voice of people.
Let’s unite for nation not for me.
स्वर्ग जस्तो देश भगवान जस्ता जनतालाई ठग्न कदापी पइदैन र सत्यको सधै जित हुन्छ ।

04/11/2025

We can stop people but how can we stop Thought ?
Dr Nicholous is not a name but voice of people.

आज देशको र साहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ पर्न पर्ने म सोच्नस यो देशका सर्वसाधारणको स्थिति के होला । सरकारको अनुहार...
04/11/2025

आज देशको र साहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ पर्न पर्ने म सोच्नस यो देशका सर्वसाधारणको स्थिति के होला ।
सरकारको अनुहार फ़रक पछाड़ीको खेलाड़ी एक , हामी १महीना देखी बिद्रोह गर्दा नसुन्ने सरकार एउटा गुण्डू समूहकों आदेश मान्छ । GenZ को आन्दोलन hijack भाएको होइन तर यो सरकारले GenZ लाई hijack गर्न खोज्दै छ ।
आज म पक्राउ परेको होईन नेपालीको आवाज़ थुनीन लगेको हो। डॉ निकोलस भानेको जनताको जीत हो यो हुनूनैछ ।
मलाई हेर्नू यो छ कि नेपाली जनतामा थोरै भाएनी गोरखालीपन बाक़ी छ ? र मेरा अभियंता साथीमा पुरूषसार्थ कति बाक़ी छ ।
म मरेपनि मेरो देश बाचिराखोस । जय चन्द्रसूर्य नेपाल॥
जय गोरखनाथ ॥

04/11/2025
04/11/2025
04/11/2025
04/11/2025
04/11/2025
04/11/2025
04/11/2025
04/11/2025

Address

377 Northolt Road
Harrow
HA28JD

Telephone

+9779857930887

Website

Alerts

Be the first to know and let us send you an email when Dr Nicholous Bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category