Nepalidoctor

Nepalidoctor TikTok ID: Drkshiring Health And Fun
(3)

20/04/2026

भिडियो सन्देश्मुलक लागेमा Share गर्नुहोला🙏

18/04/2026

Diabetes Control नहुदा खुट्टा गुमाउने अवस्था पनि आउन सक्छ!

तपाईंको माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो 💖मातृ दिवसको धेरै धेरै शुभकामना!
17/04/2026

तपाईंको माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो 💖
मातृ दिवसको धेरै धेरै शुभकामना!

13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना! 🎉

कुनै पनि लक्ष्यमा पुग्न लामो यात्रा आवश्यक हुन्छ। वर्ष बदलिन्छ, तर हाम्रो यात्रा रोकिँदैन।
निरन्तर प्रयास, धैर्यता र विश्वासले नै सफलता दिलाउछ!

यो वर्ष पनि अघि बढिरहनुहोस्—
किनकि निरन्तरता नै सफलताको चाबी हो।

13/04/2026

यस्तो समस्या भए आफ्नो श्रीमतिसङ्ग झगडा हैन, बुझ्ने प्रयास गर्नुहोस है!

न त सुन छ, न चादि नै! हाम्रो त सम्पत्तिको नाउमा यहि एउटा फोटो छ!
13/04/2026

न त सुन छ, न चादि नै!
हाम्रो त सम्पत्तिको नाउमा यहि एउटा फोटो छ!

10/04/2026

याद आउछ😃

10/04/2026

अस्थायी चक्कि खान बिर्सिदा के गर्ने?

“नर्स पनि सक्छन्, नर्स पनि नेतृत्व गर्न सक्छन्” भन्ने सन्देश आज व्यवहारमा देखिएको छ। -आज नेपालको स्वास्थ्य क्षेत्रमा एउट...
28/03/2026

“नर्स पनि सक्छन्, नर्स पनि नेतृत्व गर्न सक्छन्” भन्ने सन्देश आज व्यवहारमा देखिएको छ।
-आज नेपालको स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक सन्देश स्थापित भएको छ 🇳🇵

-एक नर्स देशको स्वास्थ्य मन्त्री बन्नु केवल पद प्राप्त गर्नु होइन, यो सम्पूर्ण नर्सिङ पेशाको सम्मान, पहिचान र शक्ति प्रदर्शन हो।

-नयाँ स्वास्थ्य मन्त्रीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Nurse Nisha Mehta Singh

28/03/2026

आज निन्द्रा अलि लागिरहेको थिएन, सुत्छु भनेर कोशिस गर्दै थिए! अहिले UK मा बिहानको 1:30am हुदैछ! लौ त नि यसै निदाईएन भनेर मोबाइल हेरेको नेपालमा अचम्म भैसकेछ! यति News हेर्नलाई निदाउन सकिनछु सायद! अब सुत्छु!
Good night🛏️😴

गृहमन्त्री निकै कडा!!!

14/03/2026

रमाइलो मात्र😁 नागिन नाच 🐍🐍🐍

ईमर्जेन्सी हुँदा अस्पतालको फोन नम्बर पाउन कठिन हुन्छ । यी नम्बरहरु सुरक्षित राख्नुहोस । icu / ccu / ventilator / bed आवश...
13/03/2026

ईमर्जेन्सी हुँदा अस्पतालको फोन नम्बर पाउन कठिन हुन्छ । यी नम्बरहरु सुरक्षित राख्नुहोस । icu / ccu / ventilator / bed आवश्यक पर्दा तुरुन्तै कल गर्न पाइन्छ ।

Address

Liverpool
L247RF

Telephone

+447851099981

Website

Alerts

Be the first to know and let us send you an email when Nepalidoctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepalidoctor:

Featured

Share