Batkeshwar Jan Kalyan samiti RRt

बट्केस्वर जनकल्याण समितिको कुशल कार्य  जनकल्याण चेरिटेबल अस्पताल निर्माण सनचालन प्रती आत्म सात गर्नुहुदै आगमी दिन हरुमा ...
12/11/2025

बट्केस्वर जनकल्याण समितिको कुशल कार्य जनकल्याण चेरिटेबल अस्पताल निर्माण सनचालन प्रती आत्म सात गर्नुहुदै आगमी दिन हरुमा अझै उच्च दर्जामा पुरयाउन पर्छ भनी स्वाच्छ बिचारले आजिवन सदस्य ग्रहण क्रममा :--
१)श्री सुजय मोक्तान(आजिवन सदस्य)गेल स्कुल डाँडा ।
२)श्री रनजीत तामाङ(आजिवन सदस्य)रङ्ली बजार डाँडा ।
३)श्री धिरज तामाङ (आजिवन सदस्य )रङ्ली बजार डाँडा।
४ ) श्री छिरिङ वाङ्दी शेर्पा(आजिवन सदस्य )सोनादा ।
५ )श्री सत्यवन तामाङ(आजिवन सदस्य ) गेल स्कुल डाँडा ।
वहाँ हरुप्रती समिति हार्दिक स्वागत सहित कृतज्ञता प्रकट गर्दछौं ।

सभापति/सचिव
बट्केस्वर जनकल्याण समिति
रङ्ली चियाबारी दार्जिलिङ।

Batkeshwar Jan Kalyan samiti RRt
BAT KESHWAR SHIVALAYA

💥💥सबैमा दिपावलीको मगंलमय शुभकामना 💥💥🙏🙏
22/10/2025

💥💥सबैमा दिपावलीको मगंलमय शुभकामना 💥💥🙏🙏

 Batkeshwar Jan Kalyan samiti RRt Rangli Rangliot Tea Garden  BDO, Rangli Rangliot Dev Block
10/10/2025


Batkeshwar Jan Kalyan samiti RRt
Rangli Rangliot Tea Garden
BDO, Rangli Rangliot Dev Block

फूलपातीको पावन अवसरमा सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस्। विजया दशमीले नयाँ उमंग, उत्साह र प्रेरणा भरिदिय...
29/09/2025

फूलपातीको पावन अवसरमा सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस्।
विजया दशमीले नयाँ उमंग, उत्साह र प्रेरणा भरिदियोस्।
सबैमा फूलपातीको धेरै धेरै शुभकामना!
Batkeshwar Jan Kalyan samiti RRt

    FOR  Doctor's Consultation Availability UpdateThis is to inform all patients that the doctor will not be available f...
27/09/2025

FOR

Doctor's Consultation Availability Update

This is to inform all patients that the doctor will not be available for in-person consultations from 27.09.2025 to 02.10.2025. During this period, the doctor will continue to provide virtual consultations to support patients.

Regular in-person consultations will resume on 03.10.2025 from 03:00 PM onwards.

We regret any inconvenience caused and appreciate your understanding.






24/09/2025

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

बटकेस्वर जनकल्याण समितिको मुख्य उदेश्य यस क्षेत्रको बिपन्न सहित आम नागरिकहरुलाई स्वास्थ सुविधा पुगोस् भन्ने अवधारणा राखे...
18/09/2025

बटकेस्वर जनकल्याण समितिको मुख्य उदेश्य यस क्षेत्रको बिपन्न सहित आम नागरिकहरुलाई स्वास्थ सुविधा पुगोस् भन्ने अवधारणा राखेर निर्वाण गरिएको अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टरको कमिलाई पूरा गर्न हामी सफल भएका छौँ । गत तीन दिन देखि सो सुबिधा सञ्चालनमा आईसकेको यहाँहरु सबैमा सुचित गर्दछौ। डाक्टर सुमन पाल MBBS जेनेरल फिजिसियन हुनुहुन्छ।अबोप्रान्त हाम्रो रोगीहरुले उपचारको निम्ति जन कल्याण चेरिटेबल अस्पतालमा आएर स्वास्थ्य जाँच गराउन सक्नेछन् भनी सबैमा जानकारी गराउन चाहन्छौ। धन्यवाद।




निःशुल्क स्वस्थ जांच कार्यक्रमBatkeshwar Jan Kalyan samiti RRt
17/08/2025

निःशुल्क स्वस्थ जांच कार्यक्रम

Batkeshwar Jan Kalyan samiti RRt

निःशुल्क स्वस्थ जांच कार्यक्रम माDr PD Bhutya Batkeshwar Jan Kalyan samiti RRt
17/08/2025

निःशुल्क स्वस्थ जांच कार्यक्रम मा
Dr PD Bhutya


Batkeshwar Jan Kalyan samiti RRt

Address

Darjeeling
734101

Telephone

+919832604141

Website

Alerts

Be the first to know and let us send you an email when Batkeshwar Jan Kalyan samiti RRt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram